• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

अत्यधिक गर्मीका कारण नेपालगञ्ज क्षेत्रका विद्यालय असार ७ गतेसम्म बन्द हुने

२०८१ जेष्ठ १८ गते, शुक्रबार समय: २०:४४ मिनेट
0 0
0
अत्यधिक गर्मीका कारण नेपालगञ्ज क्षेत्रका विद्यालय असार ७ गतेसम्म बन्द हुने
0
शेयरहरू
13
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १८ जेठ । नेपालगञ्जका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरु असार ७ गतेसम्म बन्द हुने भएका छन् ।

नेपालगञ्जमा अत्याधिक गर्मी बढेको र नियमित गर्मी बिदाको समय मिलान गरी बिदा दिने निर्णय भएको नेपालगञ्ज उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख गोर्खबहादुर थापाले जानकारी दिनुभयो ।

उखरमाउलो गर्मी र तातो हावाको बहाव अत्यधिक रहेकाले विद्यार्थीहरुको स्वास्थ्यलाई दृष्टिगत गरी नियमित समय अगावै गर्मी बिदा दिने निर्णय भएको हो ।

शिक्षा महाशाखाको क्यालेण्डर अनुसार, यस वर्ष जेठ २७ गतेदेखि असार १४ गतेसम्म गर्मी विदा दिने उल्लेख छ । तर, नेपालगञ्जमा गर्मी अत्यधिक बढेकाले त्यस अगावै बिदा दिने निर्णय गर्नुपरेको थापाले बताउनुभयो ।

महाशाखाले गत जेठ १५ देखि १८ गतेसम्म गर्मी बिदा दिएको थियो । तर, गर्मी कम नभएकाले त्यसैलाई निरन्तरता दिदै असार ७ गतेसम्म बिदा दिने निर्णय गरिएको हो । क्यालेण्डरमा उल्लेख भएको मितिभन्दा पहिला नै बिदा दिइएकोमा असार १४ गतेसम्मको समयलाई घटाएर असार ७ सम्म बिदा दिइएको जनाइएको छ ।

असार ८ गते शनिवार परेकाले अब नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रका विद्यालय असार ९ गते खुल्नेछन् ।

यस्तै, अत्याधिक गर्मी बढेपछि बाँकेको डुडुवा गाउँपलिकाले पनि शुक्रबारदेखि पाँच दिनसम्म पालिका अन्तर्गतका सबै बिद्यालय बन्द गरेको छ ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अशोककुमार पाण्डेले जारी गरेको सूचनामा जेठ १८ गतेदेखि जेठ २२ गतेसम्मका लागि सम्पूर्ण शैक्षिक संस्थामा गर्मी विदा दिने निर्णय गरिएको उल्लेख छ ।

 

अघिल्लो पोस्ट

नेपालगञ्जमा शहरी विपद् तथा भूकम्पिय पूर्वतयारी परियोजना प्रभावकारी बन्दै

अर्को पोस्ट

नेपालगञ्जका विभिन्न स्थानवाट भंसार छलेर ल्याइएका अवैध सामान बरामद

सम्बन्धित समाचार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 
रोजगार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम
लुम्बिनी प्रदेश

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  
लुम्बिनी प्रदेश

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

अर्को पोस्ट
नेपालगञ्जका विभिन्न स्थानवाट भंसार छलेर ल्याइएका अवैध सामान बरामद

नेपालगञ्जका विभिन्न स्थानवाट भंसार छलेर ल्याइएका अवैध सामान बरामद

बर्दियाको मधुबन नगरपालिकाका शिक्षकलाई एकीकृत पाठ्यक्रम सम्बन्धि कार्यशाला

बर्दियाको मधुबन नगरपालिकाका शिक्षकलाई एकीकृत पाठ्यक्रम सम्बन्धि कार्यशाला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist