• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नेपालगञ्जमा शहरी विपद् तथा भूकम्पिय पूर्वतयारी परियोजना प्रभावकारी बन्दै

२०८१ जेष्ठ १४ गते, सोमबार समय: १८:४४ मिनेट
0 0
0
नेपालगञ्जमा शहरी विपद् तथा भूकम्पिय पूर्वतयारी परियोजना प्रभावकारी बन्दै
0
शेयरहरू
23
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १४ जेठ । युरोपियन युनियनको आर्थिक सहयोग, युएनडिपी, युनिसेफ, युएनओमेनसंगको साझेदारी र नेपालगञ्ज उपमहानगरपालिका तथा नेपाल रेडक्रसको समन्वयमा नेपालगञ्जमा सञ्चालित शहरी विपद् तथा भूकम्पिय पूर्वतयारी परियोजना (सुपर) कार्यक्रमको गतिविधि प्रभावकारी बन्दै गएको छ ।

परियोजना कार्यक्रम अन्तर्गत समुदाय, लक्षित वर्ग, विभिन्न सरकारी तथा गैरसरकारी निकाय, नागरिक अभियन्ता तथा अन्य सरोकारवाला निकायसंगको सहकार्यमा विपद् पूर्वतयारीका लागि अपनाउनुपर्ने विधि, प्रविधि तथा नागरिक सचेतीकरणको अभियान निरन्तर सञ्चालन गर्दै आएपछि नागरिकतहमा समेत यसका गतिविधिको सकारात्मक प्रभाव देखिन थालेको हो ।

मूलतः नेपालगञ्ज शहर भूकम्पिय जोखिमका हिसाबले सम्वेदनशील रहेकाले सुपर परियोजनाका मूलभूत कार्यक्रम यही सन्दर्भमा केन्द्रीत रहेको नगर प्रमुख प्रशान्त विष्टले बताउनुभयो ।

सुपर परियोजनाको शिक्षा कार्यक्रम अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका भरिका सम्पूर्ण विद्यालयको नक्साँकन गरिएको, वडा नं. ३ र ७ का १० वटा विद्यालयको र्यापिड २. वडा नं ३ र ७ का १० वटा विद्यालयको rapid vulnerability assessment गरिएको छ भने महेन्द्र माविको बृहत सुरक्षा योजना कार्यान्वयका लागि डिटेल असिस्मेन्ट र विद्युतिय जोखिमको सर्वेक्षण गरिएको छ ।

सुपर परियोजनाको आपतकालिन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार, सर्वेक्षण अनुसारको गैरसंरचनागत कार्य महेन्द्र माविमा सञ्चालन गरिएको छ । त्यस्तै नगरपालिकाभित्र एजुकेशन क्लस्टरको अपरिहार्यतामा जोड, नगरपालिकाको आपतकालिन पूर्वतयारी तथा प्रतिकार्य योजन निर्माणमा एजुकेशन क्लस्टरको सहभागि तथा विपद् पाठ्यक्रममा समावेश गरिएको छ ।

सुपर परियोजना अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकाको महिला तथा बालबालिका शाखा, भौतिक तथा पूर्वाधार शाखा, नापी शाखा, स्वास्थ्य शाखा, प्रविधि शाखाले पनि आप्mना गतिविधिलाई अघि बढाएका छन् । जस अन्तर्गत महिला तथा बालबालिका शाखाले जेण्डर अडिट गरेको छ भने उक्त अडिट प्रतिवेदनका आधारममा आगामी आर्थिक वषैको योजनामा भूकम्पिक जोखिम पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धि कार्यक्रम समेटिएको छ । त्यस्तै उक्त शाखा क्लस्टरको नियमित बैठक भएको, जीसी प्रेस्पेक्टिभ डिआरआर कार्यक्रमलाई आगामी वर्षको योजनामा समावेश गरिएको र नगरपालिकाको आपतकालिन पूर्वतयारी तथा प्रतिकार्य योजनामा संरक्षण क्षेत्रको सहभागिता रहेको जनाइएको छ ।

यसैगरी, भौतिक तथा पूर्वाधार शाखाले वडा नं ३ र ७ मा rapid vulnerability assessment गर्दा समन्वय भएको, विद्यालयको vulnerability assessment गर्दा समन्वय भएको, electronic building system वारे समन्वय गर्ने तयारी भएको, dgps माध्यमबाट नालानिर्माण योजना बनाउने तयारी, घरहरुको सर्वेक्षणको आधारमा विमाको कार्यविधि तयार भएको, fire hydrant जडान बारे समन्वय भइरहेको, ason training र प्राविधिकलाई तालिम बारे तयारी भएको र महानगरपालिकाको आपतकालिन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माणमा सहभागी भएको परियोजनाको तथ्यांकमा उल्लेख छ ।

सूचना अधिकृत ज्ञवालीका अनुसार, सुपर परियोजना अन्तर्गत उपमहानगरपालिकाको नापी शाखाका प्रतिनिधिहरु ड्रोन ट्रेनिङ्गमा सहभागि गराइएको, ड्रोन, डिजिपीएस र जीआईएस म्यापिङ्ग मा समन्वय गरिएको छ । यस्तै, स्वास्थ्य शाखा अन्तर्गत नगरपालिका भित्रका सम्पुर्ण स्वास्थ्य संस्थाहरुको नक्शांकन गरिएको, वडा नं ३ र ७ को आधारभुत स्वास्थ्य इकाई कार्यालयको पहुँचयुक्त सर्वेक्षण गरिएको, नगरपालिकाको आपतकालिन पूर्वतयारी तथा प्रतिकार्य योजनामा सहभागिता जनाइएको तथा क्लस्टरलाई क्रियाशिल बनाउने योजना तर्जुमा गरिएको छ ।

भूकम्पिय पूर्व तयारी सम्बन्धि यी गतिविधिका कारण नेपालगञ्जमा भूकम्प आएको खण्डमा जनधनको क्षति कम गर्न सकिने विश्वास गरिएको छ । परियोजना कार्यक्रमले विशेष गरी समुदायस्तरमा रहेर काम गरि रहेकाले पनि नागरिकमा सचेतनाको विकास भएको पाइन्छ ।

 

 

 

अघिल्लो पोस्ट

प्रेस युनियनको स्थापना दिवसमा बाँकेका पत्रकारहरुको निशुल्क मृर्गौला परीक्षण

अर्को पोस्ट

अत्यधिक गर्मीका कारण नेपालगञ्ज क्षेत्रका विद्यालय असार ७ गतेसम्म बन्द हुने

सम्बन्धित समाचार

विद्यालयस्तरीय पोषण अभिमुखीकरण कार्यक्रम
लुम्बिनी प्रदेश

विद्यालयस्तरीय पोषण अभिमुखीकरण कार्यक्रम

बाँके रेडक्रसको मनसुन पूर्व तयारी तथा व्यवस्थापन गोष्ठी सम्पन्न
मौसम

बाँके रेडक्रसको मनसुन पूर्व तयारी तथा व्यवस्थापन गोष्ठी सम्पन्न

राष्ट्रिय धान दिवस र असार १५ को दही चिउरा परम्परा
धर्म-संस्कृति

राष्ट्रिय धान दिवस र असार १५ को दही चिउरा परम्परा

राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक
लुम्बिनी प्रदेश

राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक

नेपालगन्ज उपमहानगरपालिकाद्वारा आगामी आर्थिक वर्ष ८३/८४ को १ अर्ब ७६ करोड बजेट प्रस्तुत
लुम्बिनी प्रदेश

नेपालगन्ज उपमहानगरपालिकाद्वारा आगामी आर्थिक वर्ष ८३/८४ को १ अर्ब ७६ करोड बजेट प्रस्तुत

नेपालगन्जमा मेयर कप महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु
खेलकुद

नेपालगन्जमा मेयर कप महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु

अर्को पोस्ट
अत्यधिक गर्मीका कारण नेपालगञ्ज क्षेत्रका विद्यालय असार ७ गतेसम्म बन्द हुने

अत्यधिक गर्मीका कारण नेपालगञ्ज क्षेत्रका विद्यालय असार ७ गतेसम्म बन्द हुने

नेपालगञ्जका विभिन्न स्थानवाट भंसार छलेर ल्याइएका अवैध सामान बरामद

नेपालगञ्जका विभिन्न स्थानवाट भंसार छलेर ल्याइएका अवैध सामान बरामद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist