• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

प्रेस युनियनको स्थापना दिवसमा बाँकेका पत्रकारहरुको निशुल्क मृर्गौला परीक्षण

२०८१ जेष्ठ १३ गते, आईतवार समय: २१:०९ मिनेट
0 0
0
प्रेस युनियनको स्थापना दिवसमा बाँकेका पत्रकारहरुको निशुल्क मृर्गौला परीक्षण
0
शेयरहरू
7
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १३ जेठ । नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसका आज नेपालगञ्जमा पत्रकारहरुका लागि निशुल्क स्वास्थ्य शिविर गरिएको छ ।

नेपालगञ्जको गणेशमानचोकस्थित लक्ष्मी सरस्वती पोलिक्निनिक एण्ड डाइग्नोष्टिक सेन्टरको सहकार्यमा प्रेस युनियन बाँकेले आयोजना गरेको स्वास्थ्य शिविरमा बाँकेका पत्रकारहरुको मृगौला जाँच गरिएको थियो । स्वास्थ्य शिविरमा बाँकेका ५५ बढी पत्रकारहरुको मृर्गौला परीक्षण गरिएको थियो ।

युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा भएको शिविर शुभारम्भ समारोहमा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य एवम् स्वास्थ्य बिभाग प्रमुख अन्जना पाण्डेले पत्रकाहरुको कार्यप्रति आप्नो उच्च सम्मान रहेको बताउँदै पत्रकारले आचारसंहितालाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका महासचिव नवीन गिरी, नेपाल पत्रकार महासंघ बाँके शाखा उपाध्यक्ष संगिन शर्मा, पत्रकार महासंघका पूर्व अध्यक्ष नीरज गौतम, प्रेस सेन्टर लुम्बिनी प्रदेशका उपाध्यक्ष प्रदिप वाग्लेलगायतले बोल्नुभएको थियो ।

शिविरमा युनियन लुम्बिनी प्रदेशका उपाध्यक्ष जयसिंह केसी, महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, युनियन लुम्बिनी प्रदेश सदस्य गौरव गिरी, युनियन कर्णाली प्रदेश सचिव रमा केसी, महासंघ लुम्बिनी प्रदेशका सचिव शिव सुनार, महासंघका पूर्व महासचिव पोषण केसी, महासंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारी, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, युनियन बाँके शाखाका निर्वतमान अध्यक्ष अर्जुन ओली लगायतको सहभागिता रहेको थियो ।

युनियनको स्थापना दिवसको अवसरमा हिजो नेपालगञ्जमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता गरिएको थियो ।

 

अघिल्लो पोस्ट

बाँकेको राप्तीसोनारीमा चट्याङ्ग लागेर एक महिलाको मृत्यु, तीन घाइते

अर्को पोस्ट

नेपालगञ्जमा शहरी विपद् तथा भूकम्पिय पूर्वतयारी परियोजना प्रभावकारी बन्दै

सम्बन्धित समाचार

राससमा अवधी भाषा समाचार बारे अन्तरक्रिया
लुम्बिनी प्रदेश

राससमा अवधी भाषा समाचार बारे अन्तरक्रिया

नेपाली पत्रकारितालाई बैज्ञानिकरुपमा व्यवस्थापन गर्नुपर्छ-पूर्व अध्यक्ष झा
लुम्बिनी प्रदेश

नेपाली पत्रकारितालाई बैज्ञानिकरुपमा व्यवस्थापन गर्नुपर्छ-पूर्व अध्यक्ष झा

तातो हावा (लु) वाट यात्रुलाई जोगाउन नेपालगञ्ज बसपार्कमा कुलिङ्ग सेन्टर निर्माण
लुम्बिनी प्रदेश

तातो हावा (लु) वाट यात्रुलाई जोगाउन नेपालगञ्ज बसपार्कमा कुलिङ्ग सेन्टर निर्माण

आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि योजना छनोट गर्न वडा भेला
मेरो गाउँ, मेरो ठाउँ

आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि योजना छनोट गर्न वडा भेला

नेपाली राजनीतिकका शिखर पुरुष स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०२औं जन्म जयन्ती नेपालगञ्जमा वृक्षारोपण गरेर मनाइयो
गतिविधि

नेपाली राजनीतिकका शिखर पुरुष स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०२औं जन्म जयन्ती नेपालगञ्जमा वृक्षारोपण गरेर मनाइयो

लुम्बिनी प्रदेशस्तरीय जलवायु कार्य तथा न्याय नेटवर्कको सक्रियता
मेरो गाउँ, मेरो ठाउँ

लुम्बिनी प्रदेशस्तरीय जलवायु कार्य तथा न्याय नेटवर्कको सक्रियता

अर्को पोस्ट
नेपालगञ्जमा शहरी विपद् तथा भूकम्पिय पूर्वतयारी परियोजना प्रभावकारी बन्दै

नेपालगञ्जमा शहरी विपद् तथा भूकम्पिय पूर्वतयारी परियोजना प्रभावकारी बन्दै

अत्यधिक गर्मीका कारण नेपालगञ्ज क्षेत्रका विद्यालय असार ७ गतेसम्म बन्द हुने

अत्यधिक गर्मीका कारण नेपालगञ्ज क्षेत्रका विद्यालय असार ७ गतेसम्म बन्द हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist