• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नेपालगञ्ज उपमहानगरपालिकाको विषयगत समिति र सामीबीच अन्तरक्रिया

२०८१ जेष्ठ ८ गते, मंगलवार समय: १९:५१ मिनेट
0 0
0
नेपालगञ्ज उपमहानगरपालिकाको विषयगत समिति र सामीबीच अन्तरक्रिया
0
शेयरहरू
7
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ८ जेठ । नेपालगञ्ज उपमहानगरपालिकाको विषयगत समितिसंग अन्तरक्रिया गरिएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले अन्तरक्रिया गरेको हो ।

अन्तरक्रियामा नेपालगञ्ज उपमहानगरपालिकाको विषयगत समितिहरु, वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा विभिन्न महाशाखा एवम् शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।

अन्तरक्रियामा बैदेशिक रोजगार बोर्ड अन्तर्गत सामीका कार्यक्रम अधिकृत लक्ष्मी चौधरीले बैदेशिक रोजगारीको अवस्था, प्रवृत्ति, समस्या र सामी कार्यक्रमको भूमिका लगायतका विषयमा सहभागिहरुलाई जानकारी गराउनुभएको थियो ।

चौधरीले विषयगत समितिहरुलाई सुरक्षित बैदेशिक रोजगारीका लागि नीति, कार्यक्रम र बजेट विनियोजनमा तत्परता र अग्रसरता देखाउन आग्रह गर्नुभयो ।

त्यस अवसरमा नेपालगन्ज उपमहानगरपालिकाका आर्थिक विकास समिति संयोजक गोपाल पुन र सामीका बाँके जिल्ला संयोजक कमलसिंह नेपालीले सामी कार्यक्रम निकै सान्दर्भिक र उपयोगी देखिएको धारणा राख्नुभयो ।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम बाँकेको नेपालगञ्ज उप–महानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा पालिकामा सञ्चालनमा रहेको छ ।

नेपालमा भने २०६७ सालदेखि सुरु भएको सामी कार्यक्रम अहिले मुलुकका ३८ जिल्लाका १५६ पालिकामा सञ्चालन भइरहेको सामाजिक परिचालन अधिकृत घनश्याम ओलीले जानकारी दिनुभयो ।

अघिल्लो पोस्ट

नेपालगञ्जमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण शिविर सञ्चालन

अर्को पोस्ट

नेपाल प्रेस युनियनको स्थापना दिवस बाँकेमा पनि विभिन्न कार्यक्रम गरी मनाइने

सम्बन्धित समाचार

नेपालको पहिलो नेपालगनञ्ज नाइट रनलाई अन्तर्राष्ट्रिय मान्यता
अन्तर्राष्ट्रिय

नेपालको पहिलो नेपालगनञ्ज नाइट रनलाई अन्तर्राष्ट्रिय मान्यता

बाँके कोहलपुरका १२२ अव्यवस्थित वसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
राजनीति

बाँके कोहलपुरका १२२ अव्यवस्थित वसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

सञ्चारकर्मीहरुका लागि नेपालगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न
अर्थ वाणिज्य

सञ्चारकर्मीहरुका लागि नेपालगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न

आन्तरिक राजस्व कार्यालयद्वारा नेपालगन्जमा कर सम्बन्धी अन्तरक्रिया
अर्थ वाणिज्य

आन्तरिक राजस्व कार्यालयद्वारा नेपालगन्जमा कर सम्बन्धी अन्तरक्रिया

राससमा अवधी भाषा समाचार बारे अन्तरक्रिया
लुम्बिनी प्रदेश

राससमा अवधी भाषा समाचार बारे अन्तरक्रिया

नेपाली पत्रकारितालाई बैज्ञानिकरुपमा व्यवस्थापन गर्नुपर्छ-पूर्व अध्यक्ष झा
लुम्बिनी प्रदेश

नेपाली पत्रकारितालाई बैज्ञानिकरुपमा व्यवस्थापन गर्नुपर्छ-पूर्व अध्यक्ष झा

अर्को पोस्ट
नेपाल प्रेस युनियनको स्थापना दिवस बाँकेमा पनि विभिन्न कार्यक्रम गरी मनाइने

नेपाल प्रेस युनियनको स्थापना दिवस बाँकेमा पनि विभिन्न कार्यक्रम गरी मनाइने

अवैध लत्ताकपडा र कुखुराको मासुसहित दुई जना नेपालगञ्जवाट पक्राउ

अवैध लत्ताकपडा र कुखुराको मासुसहित दुई जना नेपालगञ्जवाट पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist