• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नेपालगञ्जमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण शिविर सञ्चालन

२०८१ जेष्ठ ६ गते, आईतवार समय: २०:४८ मिनेट
0 0
0
नेपालगञ्जमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण शिविर सञ्चालन
0
शेयरहरू
7
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ६ जेठ । नेपालगञ्जमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्न थालिएको छ । नगरका २३ वटै वडामा २३० सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्ने लक्ष्यका साथ सामुदायिक कुकुर बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ ।

होराइजन भेट क्लिनिक एण्ड पेट सप नेपालगञ्जसंगको सहकार्यमा नेपालगञ्ज उपमहानगरपालिका पशु सेवा शाखाले शिविरमार्पmत जेठ ८ गतेसम्म कुकुरको बन्ध्याकरण गर्न थालेको पशु सेवा शाखा प्रमुख लक्ष्मी शाहीले बताउनुभयो । ।

होराइजन भेट क्लिनिकका डा. शिव भुसाल र डा. सूरज थारुसहित चार जना डाक्टर र तीन जना प्रविधिक टोलीले बन्ध्याकरण गरिरहनुभएको छ । पशु सेवा शाखा प्रमुख शाहीका अनुसार, कुकुर छोप्न चार जना ‘डग क्याचर’ परिचालन गरिएको छ ।

सामुदायिक कुकुरको संख्या घटाउने, रेविज रोगको संक्रमण न्युनीकरणमा मद्दत गर्ने, कुकुरबाट मानिस र अन्य जनावरमा सर्ने विभिन्न रोगहरुको संक्रमण कम गर्ने तथा सामुदायिक कुकुरलाई शान्त बनाउने उद्देश्यका साथ नेपालगञ्ज उपमहानगरपालिकाले प्रत्येक वर्ष बन्ध्याकरण शिविर चलाउँदै आएको छ ।

यसैबीच, नेपालगञ्ज रामलिला मैदानस्थित नारी विकास केन्द्रमा चलिरहेको शिविरको आज अनुगमनसमेत गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, पशु सेवा शाखा प्रमुख शाही लगायतले अनुगमन गर्नुभएको थियो ।

अघिल्लो पोस्ट

मोटरसाइकल चोरीमा संलग्न चार जना व्यक्ति बाँके प्रहरीद्धारा पक्राउ

अर्को पोस्ट

नेपालगञ्ज उपमहानगरपालिकाको विषयगत समिति र सामीबीच अन्तरक्रिया

सम्बन्धित समाचार

नेपालगञ्जमा आजवाट प्राइमो सेक्युरिटिज प्रालिको कारोबार शुरु
अर्थतन्त्र

नेपालगञ्जमा आजवाट प्राइमो सेक्युरिटिज प्रालिको कारोबार शुरु

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानमा १६ कार्यक्रम
अन्तर्राष्ट्रिय

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानमा १६ कार्यक्रम

सडकपेटी कब्जा गरी बनाइएका संरचना हटाउन शुरु
मेरो गाउँ, मेरो ठाउँ

सडकपेटी कब्जा गरी बनाइएका संरचना हटाउन शुरु

नेपालगञ्ज म्याराथनको  तयारी पूरा, कनक्लेबमा महानायक राजेश हमाल आउने
खेलकुद

नेपालगञ्ज म्याराथनको तयारी पूरा, कनक्लेबमा महानायक राजेश हमाल आउने

अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस: नेपालको कला क्षेत्र संरक्षणमा जोड
कला संस्कृति

अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस: नेपालको कला क्षेत्र संरक्षणमा जोड

बाँकेमा बादी समुदायको समग्र विकासका लागि कार्यक्रम संचालन
गतिविधि

बाँकेमा बादी समुदायको समग्र विकासका लागि कार्यक्रम संचालन

अर्को पोस्ट
नेपालगञ्ज उपमहानगरपालिकाको विषयगत समिति र सामीबीच अन्तरक्रिया

नेपालगञ्ज उपमहानगरपालिकाको विषयगत समिति र सामीबीच अन्तरक्रिया

नेपाल प्रेस युनियनको स्थापना दिवस बाँकेमा पनि विभिन्न कार्यक्रम गरी मनाइने

नेपाल प्रेस युनियनको स्थापना दिवस बाँकेमा पनि विभिन्न कार्यक्रम गरी मनाइने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist