• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

उच्च अदालत तुल्सीपुर-नेपालगञ्ज इजलासद्धारा १० महिनामा करिब ५७ प्रतिशत मुद्दा फछ्र्यौट

२०८१ जेष्ठ ४ गते, शुक्रबार समय: २१:२७ मिनेट
0 0
0
उच्च अदालत तुल्सीपुर-नेपालगञ्ज इजलासद्धारा १० महिनामा करिब ५७ प्रतिशत मुद्दा फछ्र्यौट
0
शेयरहरू
26
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ४ जेठ । उच्च अदालत तुल्सीपुर-नेपालगञ्ज इजलासले चालु अर्थिक वर्षको साउनदेखि बैशाख महिनासम्म एक हजार ४२१ मुद्दा फछ्र्यौट गरेको छ । मुद्दा फछ्र्यौटको प्रतिशत ५६ दशमलव ८६ रहेको छ ।

आज नेपालगञ्जमा गरेको सञ्चारकर्मीसंगको अन्तरक्रियामा अदालतले उक्त अवधिमा गत वर्षको जिम्मेवारी सरेर आएका एक हजार १०९ र नयाँ दर्ता भएका एक हजार ३१० गरेर दुई हजार ४९९ मुद्दा मध्ये एक हजार ४२१ वटा मुद्दा फछ्र्यौट भएको जानकारी गराएको छ ।

उच्च अदालतका रजिष्ट्रार सरोजनिधि वाग्लेका अनुसार, एक हजार ७८ मुद्दा फछ्र्यौटका क्रममा रहेको छ ।

उक्त अवधिमा लागु औषधका २५१, अंश सम्बन्धि १७५, करणीका १५४, चोरी १०८, कर्तव्य ज्यानको १५, ज्यान मार्ने उद्योगका ६७, सम्बन्ध विच्छेदका ४७, रिट निवेदनको ३७८ र अन्य एक हजथार २२४ गरी दुई हजार ४९९ मुद्दा दर्ता भएका थिए ।

अन्तरक्रियामा मुख्य न्यायाधिश चन्द्रबहादुर सरुले मुद्दाको प्रकृति हेरर वर्गीकरण गरी ६ महिना, एक वर्ष र १८ महिनाभित्र मुद्दा फछ्र्यौट गर्ने समय तालिका मिलाएको, सप्टवेयरको प्रयोग गरेर पेशी तारिख दिने गरेको र न्यायाधिश गोला प्रथावाट छनौट गरेर काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा न्यायाधिशहरु गोविन्द जोशी, पूनमसिंह चन्द र किरणकुमारी गुप्ता, नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष दामोदर भण्डारी, पूर्व अध्यक्षहरु नीरज गौतम, झलक गैरेलगायतको सहभागिता रहेको थियो ।

अघिल्लो पोस्ट

विपद् जोखिम न्युनीकरणका लागि पूर्वतयारी संयन्त्र निर्माण हुनुपर्नेमा जोड

अर्को पोस्ट

बाँकेको नेपाल-भारत सीमानाका आज राति १० बजेदेखि बन्द हुदै

सम्बन्धित समाचार

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम
लुम्बिनी प्रदेश

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न
लुम्बिनी प्रदेश

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ
दुर्घटना/अपराध

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

अर्को पोस्ट
बाँकेको नेपाल-भारत सीमानाका आज राति १० बजेदेखि बन्द हुदै

बाँकेको नेपाल-भारत सीमानाका आज राति १० बजेदेखि बन्द हुदै

मोटरसाइकल चोरीमा संलग्न चार जना व्यक्ति बाँके प्रहरीद्धारा पक्राउ

मोटरसाइकल चोरीमा संलग्न चार जना व्यक्ति बाँके प्रहरीद्धारा पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist