• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

विपद् जोखिम न्युनीकरणका लागि पूर्वतयारी संयन्त्र निर्माण हुनुपर्नेमा जोड

२०८१ जेष्ठ ४ गते, शुक्रबार समय: २०:३१ मिनेट
0 0
0
विपद् जोखिम न्युनीकरणका लागि पूर्वतयारी संयन्त्र निर्माण हुनुपर्नेमा जोड
0
शेयरहरू
2
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ४ जेठ । अन्तर प्रदेशस्तरीय ‘विपद् पूर्व तयारी र प्रतिकार्यका लागि आपतकालीन कार्यसञ्चालन केन्द्रको संस्थागतीकरण’ विषयक कार्यशाला आज नेपालगञ्जमा गरिएको छ ।

सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) को सहयोगमा लुम्विनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले उक्त कार्यशाला गरेको हो ।

कार्याशालाका सहभागीहरुले विपद् क्षेत्र बढी संबेदनशील भएकाले यसको जोखिम न्यूनीकरण गर्न समुदायस्तरमा सचेतना र पूर्वतयारी संयन्त्र निर्माण हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा लुम्विनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका विपद् शाखा प्रमुख मञ्जुकुमारी पोखरेलले प्रदेश सरकारले विपद् व्यवस्थापन सम्वन्धि बनेका ऐन तथा निर्देशिकालाई संशोधन र विपद् उद्धार खोज, राहत वितरण सम्वन्धि कार्यविधि र निर्देशिका निर्माण गरिरहेको छ भन्नुभयो ।

कार्यशालामा लुम्विनी, कर्णाली र सुदुरपश्चिम प्रदेश अन्तर्गत जिल्ला प्रशासन कार्यालयका विपद् फोकलपर्सन, विभिन्न सरोकारवाला निकायका प्रतिनिधि, सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) अन्तर्गतका कर्मचारी, विज्ञ लगायतको सहभागिता थियो ।

 

 

अघिल्लो पोस्ट

बाँकेको डुडुवामा मातृ मृत्युदर घटाउन प्रभावकारी व्यवस्थापनमा जोड

अर्को पोस्ट

उच्च अदालत तुल्सीपुर-नेपालगञ्ज इजलासद्धारा १० महिनामा करिब ५७ प्रतिशत मुद्दा फछ्र्यौट

सम्बन्धित समाचार

एसइइ परीक्षा उत्तिर्ण गरेका बाँके डुडुवाका छात्राहरुलाई साइकल वितरण
मेरो गाउँ, मेरो ठाउँ

एसइइ परीक्षा उत्तिर्ण गरेका बाँके डुडुवाका छात्राहरुलाई साइकल वितरण

बर्दिया बढैयातालका विद्यार्थीद्धारा विज्ञान, प्रविधि, कला, इन्जिनीयरिङ्ग तथा गणित विषयको प्रदर्शनी
लुम्बिनी प्रदेश

बर्दिया बढैयातालका विद्यार्थीद्धारा विज्ञान, प्रविधि, कला, इन्जिनीयरिङ्ग तथा गणित विषयको प्रदर्शनी

नेपालगञ्जमा दुई दिने फोटो फेस्टिबल, प्रदर्शनीका लागि एक सय एघार फोटो छनोट
मनोरञ्जन

नेपालगञ्जमा दुई दिने फोटो फेस्टिबल, प्रदर्शनीका लागि एक सय एघार फोटो छनोट

इस्लामिक कला, संस्कृतिको संरक्षण र सम्वर्धन हुनुपर्नेमा जोड
धर्म-संस्कृति

इस्लामिक कला, संस्कृतिको संरक्षण र सम्वर्धन हुनुपर्नेमा जोड

बर्दिया मधुवन नगरपालिकाका तीन विद्यालयलाई विज्ञान ल्याब सामग्री हस्तान्तरण
मेरो गाउँ, मेरो ठाउँ

बर्दिया मधुवन नगरपालिकाका तीन विद्यालयलाई विज्ञान ल्याब सामग्री हस्तान्तरण

सशक्त बालिका परियोजनाका सहभागिबीच सिकाई आदानप्रदान, अभियान संचालनका लागि सामग्री हस्तान्तरण
मेरो गाउँ, मेरो ठाउँ

सशक्त बालिका परियोजनाका सहभागिबीच सिकाई आदानप्रदान, अभियान संचालनका लागि सामग्री हस्तान्तरण

अर्को पोस्ट
उच्च अदालत तुल्सीपुर-नेपालगञ्ज इजलासद्धारा १० महिनामा करिब ५७ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत तुल्सीपुर-नेपालगञ्ज इजलासद्धारा १० महिनामा करिब ५७ प्रतिशत मुद्दा फछ्र्यौट

बाँकेको नेपाल-भारत सीमानाका आज राति १० बजेदेखि बन्द हुदै

बाँकेको नेपाल-भारत सीमानाका आज राति १० बजेदेखि बन्द हुदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist