• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नेपालगञ्जमा अपाङ्गतामैत्री यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि अन्तरक्रिया

२०८१ जेष्ठ ३ गते, बिहीबार समय: २०:२९ मिनेट
0 0
0
नेपालगञ्जमा अपाङ्गतामैत्री यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि अन्तरक्रिया
0
शेयरहरू
16
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ३ जेठ । यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि सेवा र त्यसको प्रभावकारिता अपाङ्गतामैत्री हुनुपर्नेमा जोड दिइएको छ ।

नेपाल परिवार नियोजन संघ, बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको ‘अपाङ्गता भएकाहरुको यौन तथा प्रजनन् स्वास्थ्यलाई प्रभावकारी बनाउन सञ्चारकर्मी, अपाङ्गता क्षेत्रका अधिकारकर्मी तथा सरोकारवाला निकायको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले उक्त कुरामा जोड दिएका हुन् ।

अन्तरक्रियामा सहजकर्ता डेक नेपालका कार्यक्रम प्रबन्धक जीवन गिरीले अपाङ्गताको अधिकार र त्यसको नीतिगत व्यवस्था तथा सेवा सुविधाका बारे प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि सहभागिहरुद्धारा व्यापक छलफल गरिएको थियो ।

सहभागिहरुले अपाङ्गता स्वास्थ्य सम्बन्धि सवाल सबैको साँझा मुद्दा बन्नुपर्ने, अपाङ्गताहरुको शिक्षादिक्षा र उनीको भरणपोषणमा राज्यको भूमिका थप प्रभावकारी हुनुपर्ने र सेवा, सुविधामा वृद्धि गर्नुपर्ने, मुलुकको समग्र विकास अवधारणामा अपाङ्गताका सवाललाई प्राथमिकतामा राख्नुपर्नेलगायतका सुझाव दिएका थिए ।

त्यस अवसरमा परिवार नियोजन संघ, बाँकेका सभापति बद्रेदुजा खाँ, शाखा प्रबन्धक रश्मी श्रेष्ठ, अधिकारकर्मी टेकराज जैसी, पत्रकार महासंघ, बाँकेका पूर्व अध्यक्ष नीरज गौतमलगायतका वक्ताहरुले बोल्नुभएको थियो ।
२०८१÷०२÷०३

 

अघिल्लो पोस्ट

नेपालगञ्जको वडा नं. ७ मा भूकम्प तथा आगलागी नियन्त्रणको कृत्रिम घटना अभ्यास

अर्को पोस्ट

बाँके राप्तीसोनारी वडा नं. ५ को सार्वजनिक सुनुवाईमा जनताका गुनासै गुनासा

सम्बन्धित समाचार

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम
लुम्बिनी प्रदेश

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न
लुम्बिनी प्रदेश

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ
दुर्घटना/अपराध

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

अर्को पोस्ट
बाँके राप्तीसोनारी वडा नं. ५ को सार्वजनिक सुनुवाईमा जनताका गुनासै गुनासा

बाँके राप्तीसोनारी वडा नं. ५ को सार्वजनिक सुनुवाईमा जनताका गुनासै गुनासा

नेता केसीकी आमाको निधनको शोकमा प्रेस युनियनद्वारा श्रद्धाञ्जली सभाको आयोजना

नेता केसीकी आमाको निधनको शोकमा प्रेस युनियनद्वारा श्रद्धाञ्जली सभाको आयोजना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist