• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

जगतगुरु शंकराचार्यलाई विशेष आस्था र सम्मानका साथ सम्झनुपर्नेमा जोड

२०८१ बैशाख ३० गते, आईतवार समय: २०:३४ मिनेट
0 0
0
जगतगुरु शंकराचार्यलाई विशेष आस्था र सम्मानका साथ सम्झनुपर्नेमा जोड
0
शेयरहरू
16
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ३० बैशाख । नेपाल दशनामी समाज बाँकेको आयोजनामा नेपालगञ्जमा आज जगतगुरु शंकाराचार्यको १२३७औं जन्मजयन्ती मनाइएको हो ।

कार्यक्रममा दशनामी समाजका जिल्ला अध्यक्ष गोपालप्रसाद गिरीले दशनामीहरुले आफ्ना गुरुलाई विशेष आस्था र सम्मानका साथ सम्झनुपर्नेमा जोड दिनुभयो ।

त्यस अवसरमा नेपाल दशनामी समाजका केन्द्रीय सल्लाहकार केशर गिरी, बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगी, दशनामी समाजका पूर्व केन्द्रीय सचिव नारद पुरी, लुम्बिनी प्रदेश सचिव होमनाथ गिरी, हडियाबाबा मन्दिरका पुजारी सोमनाथ गिरी, ब्राहमण समाजका केन्द्रीय सदस्य पुष्पराज कँडेल, विश्व हिन्दु महासंघ बाँकेका भिम सापकोटा लगायतले बोल्नुभएको थियो ।

पूर्वीय दर्शनका एक विशिष्ट व्यक्तित्वको रूपमा आठौं शताब्दीको अन्तिमतिर भारतमा जन्मिएका जगतगुरु शंकराचार्य वेदान्त दर्शनको शांकर भाष्यका प्रणेता हुन् । इतिहासकारहरु शंकराचार्यको ७८८ ईस्वीमा जन्म भएको र ८२० ईस्वीमा मृत्यु भएको मान्दछन् ।

सानै उमेरदेखि तीक्ष्ण बुद्धिको मानिएका शंकराचार्यले आफ्नो ८ वर्षको उमेरमा चारै वेद कण्ठ पार्नुभएको थियो । दश वर्षको उमेरमा आचार्य शङ्करले सनातन हिन्दु धर्मको समन्वय र पुनरुत्थान गर्ने संकल्प लिएर देशव्यापी भ्रमण सुरु गर्नुभयो । उहाँ अत्यन्त चिन्तनशील व्यक्ति हुनुहुन्थ्यो । ३२ वर्षको उमेरमा नै मृत्युवरण भोगेका शंकराचार्य वेदान्तको शांकर मतका प्रवर्द्धक समेत हुनुहुन्छ ।

 

 

अघिल्लो पोस्ट

नेपालगञ्जमा चोरीको मोटरसाइकलसहित दुई जना आरोपी बाँके प्रहरीद्धारा पक्राउ

अर्को पोस्ट

नेपालगञ्ज उपमहानगरपालिकाद्धारा सहकारी संस्थाको अनुगमन

सम्बन्धित समाचार

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम
लुम्बिनी प्रदेश

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न
लुम्बिनी प्रदेश

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ
दुर्घटना/अपराध

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

अर्को पोस्ट
नेपालगञ्ज उपमहानगरपालिकाद्धारा सहकारी संस्थाको अनुगमन

नेपालगञ्ज उपमहानगरपालिकाद्धारा सहकारी संस्थाको अनुगमन

बाँके प्रहरीद्धारा दुई जना भारतीय डाँका पक्राउ

बाँके प्रहरीद्धारा दुई जना भारतीय डाँका पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist