• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

कोहलपुरको बृहत्तर विकासका लागि सर्वपक्षिय समन्वय र सहकार्य हुनुपर्नेमा जोड

२०८१ बैशाख २५ गते, मंगलवार समय: २०:२० मिनेट
0 0
0
कोहलपुरको बृहत्तर विकासका लागि सर्वपक्षिय समन्वय र सहकार्य हुनुपर्नेमा जोड
0
शेयरहरू
14
VIEWS
Share on FacebookShare on Twitter

कोहलपुर (बाँके), २५ वैशाख । बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य सूर्यप्रसाद ढकालले कोहलपुरको विकासमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।

कोहलपुर नगरपालिकाको ११ औं स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य ढकालले भन्नुभयो-‘राजनीतिकमा दलिय खिचातानी चलिरहन्छ, तर यसले विकास प्रक्रियालाई भने प्रभाव पार्नु हुन्न, कोहलपुर नगर क्षेत्रका राजनीतिक नेता, कार्यकर्ता तथा जनप्रतिनिधिले यही कुरा मनन गर्न जरुरी छ ।’

कोहलपुरको समग्र विकासका लागि मूलतः आर्थिक तथा सामाािजक विकासको ढोका खोल्नुपर्ने खाँचो औल्याउदै सांसद ढकालले कोहलपुरका जनप्रतिनिधिहरुमा यसको पहिलो जिम्मेवारी रहेको छ भन्नुभयो ।

कार्यक्रममा लुम्विनी प्रदेशका सासंस दुर्गाप्रसाद चौधरीले कोहलपुरको विकासका लागि सर्वपक्षिय छलफल आवश्यक रहेको छ भन्दै विकासका सम्भावनाका बहसलाई सकारात्मक रुपमा लिनुपर्नेमा जोड दिनुभयो ।

कोहलपुरका मेयर पूर्णप्रसाद आचार्यले कोहलपुर नगर कार्यपालिका कोहलपुरको वृह्त्तर विकासका निमित्त योजनबद्ध भइ अघि बढिरहेको छ भन्नुभयो । उहाँले कोहलपुरलाई आधुनिक सहर र शैक्षिक हब बनाउने सवालमा प्राथमिकताका साथ काम भइरहेको उल्लेख जानकारी गराउनुभयो ।

कार्यक्रममा उपमेयर संगिता सुवेदी, पूर्व मेयर लुटबहादुर रावत, खजुरा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्ल, नेपाली काँग्रेसका जिल्ला सभापति नारायणप्रसाद गौंडेल, नेकपा एमाले नगर अध्यक्ष कुलप्रसाद भट्टराई, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष अवराज खडका, राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्विनी प्रदेश संयोजक डा. राजकुमार सुवेदी, नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य अब्दुलहुसेन खाँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला सचिव रुद्रमणि न्यौपाने, प्याब्सन बाँकेका अध्यक्ष यम रावत लगायत बक्ताहरुले बोल्नुभएको थियो ।

कार्यक्रममा दौड प्रतियोगिताका उत्कृष्ट छात्रछात्रा, राष्ट्रपति रनिङशिल्डका पदक विजेता, नृत्य, वक्तृत्वकला, कविता र ब्याटमिन्टन प्रतियोगिता, उत्कृष्ट करदाता, उत्कृष्ट कर्मचारी, उत्कृष्ट नगर प्रहरी, हरित अभियानमा सहयोग पुर्याउने व्यक्ति तथा संस्था, शैक्षिक सत्र २०७९÷८० मा एसइई र विएलईमा उत्कृष्ट हुनेलाई पुरष्कृत तथा सम्मान गरिएको थियो ।

त्यसैगरी, उत्कृष्ट बालविकास शिक्षक, कर्मचारी तथा शिक्षकहरुलाई प्रोत्साहन तथा सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न कला संस्कृति झल्कने सल्यानी टप्पा नाँच, देउडा नाँच र थारु नाच समेत प्रदर्शन गरिएको थियो ।

कोहलपुर नगरपालिकाका प्रेस संयोजक प्रियास्मृति ढकालले संचालन गरेको उक्त कार्यक्रममा जिल्ला समन्वय समिती बाँकेकी उपप्रमुख सीता कार्की, शसस्त्र प्रहरी बल जवान तालिम शिक्षालय नौवस्ताका सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक प्रविण कँडेल, कोहलपुर नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, बाँके प्रहरी प्रमुख तुल वहादुर कार्कीलगायतको सहभागिता रहेको थियो ।

 

अघिल्लो पोस्ट

नेपालगञ्जको वडा नं. १९ मा बालमैत्री स्थानीय शासन सम्बन्धि तालिम सम्पन्न

अर्को पोस्ट

आगामी बजेटमा रोजगारी प्रबद्र्धन कार्यक्रमको बजेट र आकार बढाइने छ—मेयर विष्ट

सम्बन्धित समाचार

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम
लुम्बिनी प्रदेश

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न
लुम्बिनी प्रदेश

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ
दुर्घटना/अपराध

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

अर्को पोस्ट
आगामी बजेटमा रोजगारी प्रबद्र्धन कार्यक्रमको बजेट र आकार बढाइने छ—मेयर विष्ट

आगामी बजेटमा रोजगारी प्रबद्र्धन कार्यक्रमको बजेट र आकार बढाइने छ—मेयर विष्ट

बर्दिया बढैयातालका युवाहरुलाई जलवायु परिवर्तन र विपद जोखिम व्यवस्थापन सम्बन्धि तालिम

बर्दिया बढैयातालका युवाहरुलाई जलवायु परिवर्तन र विपद जोखिम व्यवस्थापन सम्बन्धि तालिम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist