• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

सिटिजन्स बैंकद्धारा फातिमा फाउण्डेशनलाई सिलाई मेसिन हस्तान्तरण

२०८१ बैशाख १७ गते, सोमबार समय: १९:४० मिनेट
0 0
0
सिटिजन्स बैंकद्धारा फातिमा फाउण्डेशनलाई सिलाई मेसिन हस्तान्तरण
0
शेयरहरू
77
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १७ बैशाख । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले नेपालगञ्जको फातिमा फाउण्डेशनलाई २० वटा सिलाई मेसिन निशुल्क उपलव्ध गराएको छ ।

विगत १७ वर्षदेखि नेपाली सर्वसाधारण ग्राहकवर्गको घरदैलोमै बैकिङ्ग सेवा पुर्याउदै आएको बैकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिलाई मेसिन उपलव्ध गराएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारसकुमार काप्लेले जानकारी दिनुभयो ।

फातिमा फाउण्डेशनको कार्यालयमा आज आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले फाउण्डेशनका अध्यक्ष मैमुना सिद्धिकीलाई सिलाई मेसिन हस्तान्तरण गर्नुभयो । त्यस अवसरमा प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकको सानो सहयोगवाट महिलाहरुको आर्थिक जीवनस्तरमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।

सिटिजन्स बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिकलगायतका क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम गर्दै आएको छ । बैंकले देशैभरका आप्ना १९० शाखा, १५३ एटिएम र ९८ वटा शाखारहित बैंकिङ्ग इकाईवाट १७ लाख ३० हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको दावी गरेको छ ।

हाल ५५ जिल्लामा आप्नो सेवा प्रवाह गर्दै आएको सिटिजन्स बैंकले यसै आर्थिक वर्षभित्र सात वटा शाखा थप गर्नुका साथै ६० जिल्लामा सेवा प्रदान गर्ने लक्ष्य लिएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत काप्लेले बताउनुभयो ।

सिलाई मेसिन हस्तान्तरण समारोहमा बैंकका कलस्टर प्रमुख विनय गौतम, नेपालगञ्ज शाखा प्रमुख गोविन्ददेव पन्त, कोहलपुर शाखा प्रमुख दिनेशकुमार ढुंगानालगायतको सहभागिता रहेको थियो ।

 

अघिल्लो पोस्ट

नेपालगञ्जका संस्थागत विद्यालयलाई मेयर विष्टको शुल्क सम्बन्धि ११ बुँदे निर्देशन

अर्को पोस्ट

सार्वजनिक सेवा प्रदायक कार्यालय बारे नेपाली काँग्रेसद्धारा गम्भीर चाँसो व्यक्त

सम्बन्धित समाचार

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम
लुम्बिनी प्रदेश

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न
लुम्बिनी प्रदेश

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ
दुर्घटना/अपराध

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

अर्को पोस्ट
सार्वजनिक सेवा प्रदायक कार्यालय बारे नेपाली काँग्रेसद्धारा गम्भीर चाँसो व्यक्त

सार्वजनिक सेवा प्रदायक कार्यालय बारे नेपाली काँग्रेसद्धारा गम्भीर चाँसो व्यक्त

भारतवाट अवैधरुपमा ल्याइएका स्मार्ट मोबाइलको डिस्प्ले बाँके प्रहरीद्धारा बरामद

भारतवाट अवैधरुपमा ल्याइएका स्मार्ट मोबाइलको डिस्प्ले बाँके प्रहरीद्धारा बरामद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist