• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नेपालगञ्जमा भोलिदेखि मेयर र उपमेयर कप क्रिकेट प्रतियोगिता शुरु हुँदै

२०८१ बैशाख १४ गते, शुक्रबार समय: २०:०६ मिनेट
0 0
0
नेपालगञ्जमा भोलिदेखि मेयर र उपमेयर कप क्रिकेट प्रतियोगिता शुरु हुँदै
0
शेयरहरू
16
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १४ बैशाख । नेपालगञ्जमा भोलिदेखि मेयर तथा उपमेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिता अन्तर्गत मेयर कपमा पुरुष र उपमेयर कपमा महिला खेलाडीहरुको सहभागिता रहनेछ । प्रतियोगिता बारे जानकारी दिन आज आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रतियोगिता नेपालगञ्जस्थित मंगल प्रसाद माध्यमिक विद्यालयको मैदानमा हुनेछ ।

नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा बाँके जिल्ला क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा पुरुष क्रिकेटतर्फ रु सात लाख र महिला क्रिकेटतर्फ रु तीन लाख रकम बिनियोजन गरिएको छ । उपमहानगरपालिकाले भने पुरुष र महिलातर्पm गरी रु सात लाख सहयोग गरेको जनाइएको छ ।

संघका सदस्य मनमोहन लम्सालका अनुसार, प्रतियोगितामा भाग लिने २१ टिम दर्ता भइसकेको छ । प्रतियोगितामा पुरुषतर्फको विजेतालाई रु. ७५ हजार र उपविजेतालाई रु. ३५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

त्यस्तै, महिलातर्फको विजेताले रु. २५ हजार र उपविजेताले रु. १५ हजार नगद पुरस्कार प्राप्त गर्ने बताइएको छ । यसका अलावा प्रतियोगितामा प्लेयर अफ द म्याच, बेष्ट बलर, बेष्ट ब्याटर तथा प्लेयर अफ द सिरिजलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

 

अघिल्लो पोस्ट

बाँकेको डुडुवा गाउँपालिका विकासपथमा लम्कदै गएको छ-अध्यक्ष चौधरी

अर्को पोस्ट

प्रदेश सरकारले कृषि र पर्यटनलाई विकासको प्राथमिकतामा राख्ने-मन्त्री खत्री

सम्बन्धित समाचार

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम
लुम्बिनी प्रदेश

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न
लुम्बिनी प्रदेश

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ
दुर्घटना/अपराध

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

अर्को पोस्ट
प्रदेश सरकारले कृषि र पर्यटनलाई विकासको प्राथमिकतामा राख्ने-मन्त्री खत्री

प्रदेश सरकारले कृषि र पर्यटनलाई विकासको प्राथमिकतामा राख्ने-मन्त्री खत्री

टी-ट्वान्टी क्रिकेटमा वेष्ट इन्डिजमाथि नेपालको शानदार जित

टी-ट्वान्टी क्रिकेटमा वेष्ट इन्डिजमाथि नेपालको शानदार जित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist