• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बाँकेको डुडुवा गाउँपालिका विकासपथमा लम्कदै गएको छ-अध्यक्ष चौधरी

२०८१ बैशाख १३ गते, बिहीबार समय: २०:२७ मिनेट
0 0
0
बाँकेको डुडुवा गाउँपालिका विकासपथमा लम्कदै गएको छ-अध्यक्ष चौधरी
0
शेयरहरू
3
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १३ बैशाख । बाँकेको डुडुवा गाउँपालिका क्रमिकरुपमा विकासपथमा लम्कदै गएको छ । शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सेवाहरु स्थानीयको पहुँच बढाउन यो पालिका अहिले सक्षम हुँदै गएको छ । ‘जनप्रतिनिधिको दृढ अठोट शक्ति र स्थानीयको सहयोग र समन्वयवाट हामी विस्तारै प्रगतिपथमा लम्कदै गएका छौ’—पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीको भनाई छ ।

डुडुवामा अहिले सामाजिक विकासका लागि स्थानीयको सोच र मनोविज्ञानमा उल्लेख्य परिवर्तत भएको छ । मुलुक संघीय शासन प्रणालीमा गएपछि गठन भएको पहिलो पालिका सरकारदेखि नै डुडुवा बाँकेका अन्य पालिकाभन्दा अव्बल सावित हुँदै आएको छ ।

मधेशी समुदायको बाहुल्यता रहेको डुडुवामा छोरीलाई पढाउन अभिभावकहरु तयार हुनुलाई शिक्षा विकासको महत्वपूर्ण कडीका रुपमा हेरिएको छ । त्यस्तै बालबालिका तन्नेरी अर्थात २० वर्ष पुगेपछि विवाह गर्ने, बालिकालाई पूर्णखोप लगाउने, पाँच वर्ष पुगेका नानीबाबुलाई विद्यालय भर्ना गर्ने, कम्तीमा एसईई अध्ययन गराउनेलगायतका मूलतः बालिका केन्द्रीत योजनामा अभिभावकहरु मनैदेखि राजी भएका छन् ।

यस्तो अवस्था आउनुमा शिक्षा सुधार रणनीति योजना कार्यान्वयनमा आउनु नै हो । गाउँपालिका अध्यक्ष चौधरीका अनुसार, यस वर्ष शिक्षाको गुणस्तरीयता वृद्धिसंगै सुधार रणनीतिक योजना कार्यान्वयनमा ल्याइएको हो । तथ्यांक अनुसार, डुडुवामा माध्यमिक विद्यालय सात, आधारभुत विद्यालय नौ, मदरसा १८, गुरुकुल एक र ७५ बालविकास केन्द्र रहेका छन ।

अर्कोतर्पm, पालिकाले मूलधारको शिक्षामा अभिभावक चेतना अभिवृद्धि गर्नुका साथै उनीहरुको आर्थिक अवस्थामा सहजता ल्याउन गरिब तथा जेहेन्दार छात्रछात्राका लागि छात्रवृति वितरण तथा निशुल्क पाठ्यपुस्तक उपलव्ध गराउदै आएको अध्यक्ष चौधरी बताउनुहुन्छ ।

शिक्षाका लोभलाग्दा अन्य योजनाका साथै पालिकाले भौतिक पूर्वाधारमा पनि जोड दिएको छ । तथ्यांक अनुसार, पछिल्ला वर्षमा यो पालिकाले सडकको स्तरोन्नतीका साथै सिचाई, ढल निकासको योजनामा निकै ठूलो फड्को मारेको छ । पालिकाभित्र अहिले सबै वडा तथा वस्ती जोड्ने सडक निर्माण भएका छन् भने केहि निर्माणाधिन अवस्थामा रहेका छन् ।

यसैगरी, स्वच्छ खानेपानी, राप्ती नदीको बाढी रोकथाम, धार्मिक मठमन्दिर तथा मस्जिदको मर्मत, सम्भार, पर्यापर्यटनको विकास, रोजगारीलगायतका भौतिक पूर्वाधार विकासमा समेत डुडुवा गाउँपालिकाले तारिफयोग्य काम गरेको देखिन्छ ।

यस्तै कृषि, सूचना तथा संञ्चार, स्वास्थ्य, सुशासन, न्याय सम्पादन, जेष्ठ नागरिकको वृत्तिविकास लगायतका विषयमा पनि यो पालिकाले दहे पाइला चाल्दै आएको छ । पालिकाका उपरोक्त प्रगतिमा केन्द्रीय सरकारले समेत ‘ठप्पा’ लगाइसकेको छ । केन्द्रीय सरकारको मूल्यांकनमा डुडुवा गाउँपालिकाले उत्कृष्टताको प्रमाणपत्र पाइसकेको छ ।

पालिकाको पछिल्लो प्रगति विवरण अनुसार, घर–घरमा स्वास्थ्य कार्यक्रम, बर्थिंङ्ग सेन्टर सेवा, सबै वडा कार्यालय, स्वास्थ्यचौकी र माध्यमिक विद्यालयमा इन्टरनेट सहित इन्टरकम र सीसी क्यामरा जडान तथा डिजिटल प्रणालीमार्फत कार्य सम्पादन, कृषकहरुलाई किट तथा ढुसीनाशक बिषादी निःशुल्क वितरण र कृषि विकास शाखामा ११ व्यवसायिक कृषकको समूह दर्ता गरिएका छन् ।

यस्तै, गाउँपालिकाबाट संचालित बहुबार्षिय आयोजना अन्तर्गत डुडुवा–६ मा निर्माणधिन शीत भण्डारको भौतिक प्रगति ५५ प्रतिशत भएको, घर–घर पशु स्वास्थ्य कार्यक्रम, गाउँपालिकाको पशु सेवा स्वास्थ्य शाखाबाट गाई÷भैसीमा उन्नत जातको कृत्रिम गर्भाधान कार्यक्रमलाई प्रगति विवरणमा समेटिएको अध्यक्ष चौधरीले बताउनुभयो ।

 

अघिल्लो पोस्ट

बालबालिका सम्बन्धि ऐन कार्यान्वय गर्न अदालतद्धारा स्थानीय सरकारको नाममा परमादेश

अर्को पोस्ट

नेपालगञ्जमा भोलिदेखि मेयर र उपमेयर कप क्रिकेट प्रतियोगिता शुरु हुँदै

सम्बन्धित समाचार

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम
लुम्बिनी प्रदेश

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न
लुम्बिनी प्रदेश

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ
दुर्घटना/अपराध

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

अर्को पोस्ट
नेपालगञ्जमा भोलिदेखि मेयर र उपमेयर कप क्रिकेट प्रतियोगिता शुरु हुँदै

नेपालगञ्जमा भोलिदेखि मेयर र उपमेयर कप क्रिकेट प्रतियोगिता शुरु हुँदै

प्रदेश सरकारले कृषि र पर्यटनलाई विकासको प्राथमिकतामा राख्ने-मन्त्री खत्री

प्रदेश सरकारले कृषि र पर्यटनलाई विकासको प्राथमिकतामा राख्ने-मन्त्री खत्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist