• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

टी-ट्वान्टी क्रिकेटमा वेष्ट इन्डिजमाथि नेपालको शानदार जित

२०८१ बैशाख १५ गते, शनिबार समय: १९:२४ मिनेट
0 0
0
टी-ट्वान्टी क्रिकेटमा वेष्ट इन्डिजमाथि नेपालको शानदार जित
0
शेयरहरू
16
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १५ बैशाख । टी—ट्वान्टी क्रिकेटमा नेपालले वेष्ट इन्डिजलाई हराएको छ । आजदेखि काठमाडौंमा सुरु भएको पाँच दिवसीय टी—ट्वान्टी खेलमा वेष्ट इन्डिज ए लाई नेपालले ४ विकेटले हराएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिज ए ले दिएको २०५ रनको चुनौति नेपालले नेपालले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो । नेपालले २०६ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ५४ बलमा ११२ रनको शानदार योगदान दिए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले २४, कुशल भुर्तेलले १६, बिबेक यादवले ७ तथा अनिल साहले ५ रन बनाए । गुल्शन झा र प्रतिश जिसीले नटआउट रहँदै क्रमशः ९ रन र ५ रन बनाए ।

वेष्ट इन्डिजका माय्थ्यु फोर्देले २, ओबेद म्याक्कोयले २ विकेट लिए ।

वेष्ट इन्डिज ए का लागि रोस्टन चेसले सर्वाधिक ७४ रन बनाए । त्यस्तै एलिक एत्जानाजेले ४७ रन जोडे । वेष्ट इन्डिज ए का अर्का केसी कार्टीले ३९ रन बनाएर आउट भए । वेष्ट इन्डिजका मुख्य ओपनर ब्याट्सम्यान जोनसन चार्ल्स शुन्य रनमै आउट भएका थिए ।

वेष्ट इन्डिज ए विरुद्ध नेपालका कमल ऐरी, रोहित पौडेल,अबिनाश बोहराले १–१ विकेट लिए ।

 

अघिल्लो पोस्ट

प्रदेश सरकारले कृषि र पर्यटनलाई विकासको प्राथमिकतामा राख्ने-मन्त्री खत्री

अर्को पोस्ट

बाँके राप्तीसोनारी गाउँपालिकाको नागरिक सन्तुष्टि सर्वेक्षण नतिजा सार्वजनिक

सम्बन्धित समाचार

कांग्रेसको  ‘जरा अभियान’
राजनीति

कांग्रेसको ‘जरा अभियान’

नेपालगञ्ज च्याम्प्स फाइनलमा, UVCC २८ रनले पराजित
खेलकुद

नेपालगञ्ज च्याम्प्स फाइनलमा, UVCC २८ रनले पराजित

नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार, विजयी उम्मेदवारलाई बधाई
निर्वाचन

नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार, विजयी उम्मेदवारलाई बधाई

अमर सिंह पुनको अपीलः सुशासनको मुद्दालाई आत्मसाथ गरेर बाँके–३ लाई समुन्नत बनाउँछु
निर्वाचन

अमर सिंह पुनको अपीलः सुशासनको मुद्दालाई आत्मसाथ गरेर बाँके–३ लाई समुन्नत बनाउँछु

‘व्यवसायीका सवाललाई उच्च प्राथमिकतामा राखेको छु ’-कोइराला
निर्वाचन

‘व्यवसायीका सवाललाई उच्च प्राथमिकतामा राखेको छु ’-कोइराला

बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
निर्वाचन

बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली

अर्को पोस्ट
बाँके राप्तीसोनारी गाउँपालिकाको नागरिक सन्तुष्टि सर्वेक्षण नतिजा सार्वजनिक

बाँके राप्तीसोनारी गाउँपालिकाको नागरिक सन्तुष्टि सर्वेक्षण नतिजा सार्वजनिक

नेपालगञ्जका संस्थागत विद्यालयलाई मेयर विष्टको शुल्क सम्बन्धि ११ बुँदे निर्देशन

नेपालगञ्जका संस्थागत विद्यालयलाई मेयर विष्टको शुल्क सम्बन्धि ११ बुँदे निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist