• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बर्दिया राजापुरका शिक्षक र प्रधान अध्यापकलाई लैङ्गिक अपाङ्गता सम्बन्धि तालिम

२०८१ बैशाख १२ गते, बुधबार समय: १९:४६ मिनेट
0 0
0
बर्दिया राजापुरका शिक्षक र प्रधान अध्यापकलाई लैङ्गिक अपाङ्गता सम्बन्धि तालिम
0
शेयरहरू
25
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज, १२ बैशाख । बर्दियाको सामुदायिक विद्यालयका शिक्षकलाई ‘लैङ्गिक रूपान्तरणीय, समावेशी शिक्षण विधि र अपांगता भएका बालबालिका मैत्री कक्षा कोठा व्यवस्थापन सम्बन्धी तालिम दिइएको छ ।

प्लान इन्टरनेशनल नेपालको साँझेदारीमा बाँके युनेस्को क्लबद्धारा सञ्चालित “सामाजिक संरक्षण सेवाहरुमा अपाङ्गता भएका बालबालिकाहरूको अधिकार सुनिश्चितताका लागि सहयोग” परियोजना अन्तर्गत उक्त तालिम दिइएको हो ।

उक्त तालिममा बर्दियाका २७ माध्यमिक विद्यालयका शिक्षक र प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो । तालिम तीन दिनसम्म सञ्चालन गरिएको थियो ।

अपाङ्गता भएका बालबालिकाको शिक्षा र व्यक्तित्व विकासको मौलिक अधिकार सुनिश्चित गर्दै विद्यालयमा समावेशी र गुणस्तरीय सिकाई वातावरणमा पहुँच सिर्जना गर्नु तालिमको उद्देश्य रहेको क्लबका अध्यक्ष रबि तुलाधरले बताउनुभयो ।

तालिम समापन समारोहका प्रमुख अतिथि राजापुर नगरपालिका महिला तथा बालबालिका एकाई प्रमुख रिताकुमारी थारुले शिक्षामा अपाङ्गताहरुको पहुँच बढाउन आवश्यक भएको बताउदै राजापुर नगरपालिकाका तर्पmवाट विद्यालयलाई समावेशी र अपाङ्गमैत्री बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि थारु र क्लबका अध्यक्ष तुलाधर र प्रमुख संरक्षक परवेजअली सिद्दिकीले सहभागिहरुलार्ई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा क्लबका कार्यकारी निर्देशक साजिद अली सिद्दिकी, सह निर्देशक महेश नेपाली, फिल्ड सुपरभाइजर जनक चौधरी लगायतको सहभागिता रहेको थियो । तालिममा सञ्जीव जोशीले सहजीकरण गर्नुभएको थियो ।
२०८१÷०१÷१२

 

 

अघिल्लो पोस्ट

बाँके प्रहरीद्धारा भारतवाट भंसार छलेर ल्याइएका अवैध सामग्री बरामद

अर्को पोस्ट

बालबालिका सम्बन्धि ऐन कार्यान्वय गर्न अदालतद्धारा स्थानीय सरकारको नाममा परमादेश

सम्बन्धित समाचार

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 
गतिविधि

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 

विद्यालयस्तरीय बाल संरक्षण सुदृढीकरण सम्बन्धि समीक्षा तथा प्रतिबिम्ब बैठक 
लुम्बिनी प्रदेश

विद्यालयस्तरीय बाल संरक्षण सुदृढीकरण सम्बन्धि समीक्षा तथा प्रतिबिम्ब बैठक 

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको बैठक
लुम्बिनी प्रदेश

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको बैठक

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण
लुम्बिनी प्रदेश

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण

प्रेस युनियन, डिएलए र लोकतान्त्रिक व्यवसायीलाई कांग्रेसद्वारा स्वागत सम्मान
गतिविधि

प्रेस युनियन, डिएलए र लोकतान्त्रिक व्यवसायीलाई कांग्रेसद्वारा स्वागत सम्मान

भोटेकोशी बाढीपीडितका लागि पत्रकार महासंघ बाँकेद्धारा ५१ हजार सहयोग
दुर्घटना/अपराध

भोटेकोशी बाढीपीडितका लागि पत्रकार महासंघ बाँकेद्धारा ५१ हजार सहयोग

अर्को पोस्ट
बालबालिका सम्बन्धि ऐन कार्यान्वय गर्न अदालतद्धारा स्थानीय सरकारको नाममा परमादेश

बालबालिका सम्बन्धि ऐन कार्यान्वय गर्न अदालतद्धारा स्थानीय सरकारको नाममा परमादेश

बाँकेको डुडुवा गाउँपालिका विकासपथमा लम्कदै गएको छ-अध्यक्ष चौधरी

बाँकेको डुडुवा गाउँपालिका विकासपथमा लम्कदै गएको छ-अध्यक्ष चौधरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist