• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

मेयर विष्ट नेतृत्वको टोलीद्धारा नेपालगञ्जका संस्थागत विद्यालयको अनुगमन

२०८१ बैशाख १० गते, सोमबार समय: १९:३१ मिनेट
0 0
0
मेयर विष्ट नेतृत्वको टोलीद्धारा नेपालगञ्जका संस्थागत विद्यालयको अनुगमन
0
शेयरहरू
23
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १० बैशाख । नेपालगञ्ज उपमहानगरपालिका शिक्षा महाशाखा अन्तर्गतको टोलीले संस्थागत विद्यालयको शुल्क कार्यान्वयनको अवस्थाबारे अनुगमन शुरु गरेको छ ।

संस्थागत विद्यालयले तोकिएको शुल्क कार्यान्वय गरे÷नगरेको अवस्था बारे महाशाखाले अनुगमन शुरु गरेको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाले ‘क’, ‘ख’ र ‘ग’ गरी संस्थागत विद्यालयलाई तीन तहमा वर्गीकरण गरी शुल्क निर्धारण गरेको छ ।

आज सोफिया रेसिडेन्सियल स्कुल, आदर्श माध्यमिक विद्यालय र युनाइटेड एजुकेशनल एकेडेमीको अनुगमन गरेको शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले जानकारी दिनुभयो ।

यस्तै अनुगमन टोलीले पाठ्यक्रम विकास केन्द्रले तोके बमोजिम पाठ्यपुस्तक लागु गरे÷नगरेको अवस्थाबारे पनि जानकारी लिएको थापाले बताउनुभयो ।

मेयर प्रशान्त विष्ट नेतृत्वको अनुगमन टोलीमा उपमेयर कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, शिक्षा महाशाखा प्रमुख थापा, शिक्षा अधिकृत लोकेन्द्र शाही तथा शिक्षा समिति सदस्यहरु गोकर्ण आचार्य, मनोजराजा श्रीवास्तव, रमेश श्रीवास्तव र विकास बज्राचार्यको सहभागिता थियो ।

अनुगमनकै क्रममा मेयर विष्टले शैक्षिक सुधारका लागि नेपालगञ्ज उपमहानगरपालिका संवेदनशील रहेको भन्दै विद्यालयहरु नीति, नियमको पालना र दायित्वबोधप्रति गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । मेयर विष्टले भन्नुभयो, ‘शिक्षा समितिले तोकेकोभन्दा बढी शुल्क लिएको पाइएमा त्यस्ता विद्यालयलाई रु ५० हजार जरीवानाको निर्णय गरेको छ ।

 

अघिल्लो पोस्ट

भोलि देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

अर्को पोस्ट

बाँके प्रहरीद्धारा भारतवाट भंसार छलेर ल्याइएका अवैध सामग्री बरामद

सम्बन्धित समाचार

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम
लुम्बिनी प्रदेश

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न
लुम्बिनी प्रदेश

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ
दुर्घटना/अपराध

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

अर्को पोस्ट
बाँके प्रहरीद्धारा भारतवाट भंसार छलेर ल्याइएका अवैध सामग्री बरामद

बाँके प्रहरीद्धारा भारतवाट भंसार छलेर ल्याइएका अवैध सामग्री बरामद

बर्दिया राजापुरका शिक्षक र प्रधान अध्यापकलाई लैङ्गिक अपाङ्गता सम्बन्धि तालिम

बर्दिया राजापुरका शिक्षक र प्रधान अध्यापकलाई लैङ्गिक अपाङ्गता सम्बन्धि तालिम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist