• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बाँकेको डुडुवा गाउँपालिकाद्धारा सामाजिक सुरक्षा भत्ता वितरण सुरु

२०८१ बैशाख ४ गते, मंगलवार समय: २०:४९ मिनेट
0 0
0
बाँकेको डुडुवा गाउँपालिकाद्धारा सामाजिक सुरक्षा भत्ता वितरण सुरु
0
शेयरहरू
11
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ४ बैशाख । बाँकेको डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । पालिकाले चालू आर्थिक बर्ष २०८०-०८१ को दोस्रो र तेस्रो त्रैमासिक अन्तर्गत कात्तिकदेखि चैत महिनासम्मको भत्ता वितरण गरेको हो ।

गाउँपालिकाको वडा नं. १ र २ मा आज भत्ता वितरण गरिएको थियो । वार्ड नं. २ का वडाध्यक्ष दुर्गाप्रसाद बर्माले जेष्ठ नागरिकलाई रकम हस्तान्तरण गर्दै भत्ता वितरण कार्यको शुभारम्भ गर्नुभयो ।

नागरिकलाई सहजताका लागि यस वर्ष बैंकका कर्मचारीहरु वडावडामा पुगेर भत्ता वितरणको कार्य सुरु गरेको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।

अध्यक्ष चौधरीले भत्ता वितरण प्रक्रियामा बैंिकङलगायत प्राविधिक समस्याले स्थानीयको घरघरमै पुगेर वितरण गर्न नसक्नु दुखद कुरा भएको भन्दै त्यसको विकल्पमा बैंकलाई वडामै बोलाएर वितरण गर्न लागेको बताउनुभयो । तर अझै एउटा बैंकले वार्ड नं. ५ र ६ मा गएर भत्ता बाड्न नसक्ने बताएकाले समस्या भएको चौधरीको भनाई छ ।

पालिकाको वडा नं. १ र २ का ज्येष्ठ नागरिकहरुको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, वार्ड नंं. ३ र ४ को कुमारी बैंक र वार्ड नं. ५ र ६ को ज्योति विकास बैंकमा खाता खोलिएको छ ।

दुई वटा बैंकले गाउँमै पुगेर सार्वजनिक स्थान तथा कार्यालयबाट भत्ता वितरण गरिरहेका छन भने ज्योति विकास बैंकले कर्मचारीको अभाव भन्दै बैंकमै लिन आउन भनेको गाउँपालिकाका एमआइएस अपरेटर कौशलकुमार कैराँतीले बताउनुभयो ।

 

अघिल्लो पोस्ट

नेपालगञ्जमा ई-रिक्सा चालकलाई सवारीचालक परिचयपत्र वितरण गरिदै

अर्को पोस्ट

केरेप्टो करेन्सीमार्फत गैरकानूनी कारोबार गर्ने दुई जना बाँके प्रहरीद्धारा पक्राउ

सम्बन्धित समाचार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 
रोजगार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम
लुम्बिनी प्रदेश

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  
लुम्बिनी प्रदेश

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

अर्को पोस्ट
केरेप्टो करेन्सीमार्फत गैरकानूनी कारोबार गर्ने दुई जना बाँके प्रहरीद्धारा पक्राउ

केरेप्टो करेन्सीमार्फत गैरकानूनी कारोबार गर्ने दुई जना बाँके प्रहरीद्धारा पक्राउ

अवैधरुपमा भारततर्फ लैजादै गरेको ‘खुकुरी’ चुरोट बाँके प्रहरीद्धारा बरामद

अवैधरुपमा भारततर्फ लैजादै गरेको ‘खुकुरी’ चुरोट बाँके प्रहरीद्धारा बरामद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist