• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नेपालगञ्जमा भूकम्पिय जोखिम सम्बन्धि टेबलटप कृत्रिम घटना अभ्यास

२०८० चैत्र २७ गते, मंगलवार समय: १९:४१ मिनेट
0 0
0
नेपालगञ्जमा भूकम्पिय जोखिम सम्बन्धि टेबलटप कृत्रिम घटना अभ्यास
0
शेयरहरू
12
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २७ चैत । भूकम्पका बेला खोज, उद्दार तथा राहतका कामलाई प्रभावकारी बनाउने उद्देश्यले नेपालगञ्जमा टेबलटप कृत्रिम घटना अभ्यास गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाको समन्वयमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले टेबलटप कृत्रिम घटना अभ्यास कार्यक्रम गरेको हो । विपद विज्ञ डा. श्रीजन मल्लको सहजीकरणमा तीन वटा समूह बनाएर कृत्रिम घटना अभ्यासको टेबलटप गरिएको थियो ।

कार्यक्रममा रेडक्रस बाँकेका सभापति गोबद्र्धन सिंह सम्झना, नेपालगञ्जका उपमेयर कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, उपमहानगरपालिका वातावरण तथा विपद समिति संयोजक समिरप्रताप सिंह, जनप्रतिनिधि, कर्मचारी, उद्योगी ब्यवसायी, सामाजिक कार्यकर्ता, सञ्चारकर्मी लगायतको सहभागिता थियो । कार्यक्रममा सहजीकरण

नेपालगञ्ज उपमहानगरपालिकाले तयार पारेको आपतकालीन पूर्व तयारी तथा प्रतिकार्य योजनाको प्रभावकारी कार्यान्वयनका लागि तीन समूहमा कृत्रिम घटना अभ्यास गराइएको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा शहरी विपद् तथा भूकम्पिय पूर्व तयारी परियोजना (सुपर) सञ्चालन गरिएको छ । यो परियोजना हाल नेपालगञ्जको वडा नम्बर ३ र ७ मा सञ्चालनमा छ ।

 

 

अघिल्लो पोस्ट

नेपालगञ्जलाई क्षयरोगमुक्त घोषणा गर्ने तयारी, क्षयरोगी खोपपडताल अभियान सुरु

अर्को पोस्ट

सडक पेटीको रेलिङ्ग काट्नेलाई नेपालगञ्ज उपमहानगरपालिकाले कारवाही गर्ने

सम्बन्धित समाचार

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम
लुम्बिनी प्रदेश

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न
लुम्बिनी प्रदेश

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ
दुर्घटना/अपराध

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

अर्को पोस्ट
सडक पेटीको रेलिङ्ग काट्नेलाई नेपालगञ्ज उपमहानगरपालिकाले कारवाही गर्ने

सडक पेटीको रेलिङ्ग काट्नेलाई नेपालगञ्ज उपमहानगरपालिकाले कारवाही गर्ने

नयाँ वर्षको अवसरमा बैशाख १ गते नेपालगञ्जमा राष्ट्रिय झण्डा महोत्सव मनाइदै

नयाँ वर्षको अवसरमा बैशाख १ गते नेपालगञ्जमा राष्ट्रिय झण्डा महोत्सव मनाइदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist