• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नेपालगञ्जलाई क्षयरोगमुक्त घोषणा गर्ने तयारी, क्षयरोगी खोपपडताल अभियान सुरु

२०८० चैत्र २७ गते, मंगलवार समय: १९:०० मिनेट
0 0
0
नेपालगञ्जलाई क्षयरोगमुक्त घोषणा गर्ने तयारी, क्षयरोगी खोपपडताल अभियान सुरु
0
शेयरहरू
17
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २७ चैत । नेपालगञ्जमा लुप्त अवस्थामा रहेका क्षयरोगीको खोजपडताल गरिने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दका अनुसार, क्षयरोगी पहिचान गर्न नगरका सबै वडामा स्वयंसेवक खटाइने छ ।

क्षयरोगीको खोज पडताल गर्न प्रत्येक वडामा एक÷एक जना स्वय्मसेवक खटाइने चन्दले जानकारी दिनुभयो । नेपालगञ्जमा २३ वडा रहेको छ ।

नेपालगञ्जलाई क्षयरोगमुक्त पालिका घोषणा गर्न लुप्त अवस्थामा रहेका क्षयरोगीको खोजपडताल अभियान सञ्चालन गरिएको हो । उक्त अभियानका लागि जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गरिएको छ ।

तथा पालिकास्तरीय समिति गठन कार्यक्रममा चन्दले यसपछि वडा वडामा वडास्तरीय समिति बनाएर क्षयरोगमुक्त घोषणा अभियान सञ्चालन गर्ने जानकारी दिए ।

क्षयरोग अन्त्य गर्ने लक्ष्य हासिल गर्न समुदायमा रहेका सम्भावित क्षयरोगका विरामीहरुको द्रुत पहिचान, रोकथाम, निदान र उपचारको लागि क्षयरोगमुक्त पालिका पहल कार्यक्रम सञ्चालन गरिएको छ ।

तथ्यांक अनुसार, बाँकेमा ५३९ क्षयरोगी छन् । जसमध्ये नेपालगञ्जमा ४०४ जना क्षयरोगी रहेको अनुमान गरिएपनि १८० क्षयरोगीको मात्र पहिचान भएको छ । चन्दका अनुसार लुकेर रहेको अवस्थाका ५६ प्रतिशत क्षयरोगी खोज्न अभियान चलाउन थालिएको हो ।

नेपालबाट सन् २०५० सम्ममा क्षयरोग उन्मूलन गर्ने लक्ष्य छ भने सन् २०३५ सम्ममा क्षयरोगको महामारी अन्त्य गर्ने लक्ष्य निर्धारण गरिएको छ । नेपालमा क्षयरोगबाट हुने मृत्युदर ३ प्रतिशत रहेको छ । लुम्बिनी प्रदेशमा ३ दशमलव ३ र बाँकेमा २ दशमलव ८ प्रतिशत क्षयरोगीको मृत्यु हुने गरेको छ ।

अघिल्लो पोस्ट

सदस्यता विवाद टुंगो लगाएर अधिवेशन गर्न प्रेस युनियन बाँकेको माग

अर्को पोस्ट

नेपालगञ्जमा भूकम्पिय जोखिम सम्बन्धि टेबलटप कृत्रिम घटना अभ्यास

सम्बन्धित समाचार

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम
लुम्बिनी प्रदेश

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न
लुम्बिनी प्रदेश

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ
दुर्घटना/अपराध

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

अर्को पोस्ट
नेपालगञ्जमा भूकम्पिय जोखिम सम्बन्धि टेबलटप कृत्रिम घटना अभ्यास

नेपालगञ्जमा भूकम्पिय जोखिम सम्बन्धि टेबलटप कृत्रिम घटना अभ्यास

सडक पेटीको रेलिङ्ग काट्नेलाई नेपालगञ्ज उपमहानगरपालिकाले कारवाही गर्ने

सडक पेटीको रेलिङ्ग काट्नेलाई नेपालगञ्ज उपमहानगरपालिकाले कारवाही गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist