• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

सदस्यता विवाद टुंगो लगाएर अधिवेशन गर्न प्रेस युनियन बाँकेको माग

२०८० चैत्र २७ गते, मंगलवार समय: १८:३३ मिनेट
0 0
0
सदस्यता विवाद टुंगो लगाएर अधिवेशन गर्न प्रेस युनियन बाँकेको माग
0
शेयरहरू
17
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २७ चैत । नेपाल पत्रकार महासंघले सदस्यता विवाद टुंगो लगाएर मात्र अधिवेशन तथा साधारणसभा गर्न नेपाल प्रेस युनियन बाँकेले माग गरेको छ ।

पत्रकार महासंघको सदस्यता टुंगो नलगाई साधारणसभा तथा अधिवेशनसहितका कुनैपनि प्रक्रिया अगाडि नबढाउन महासंघ बाँके शाखासँग प्रेस युनियन बाँकेले आग्रह गरेको हो ।

नेपाल पत्रकार महासंघले शुद्विकरण अभियानलाई थाँती राख्दै जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन घोषणा गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रेस युनियन बाँकेले महासंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारीलाई आज ज्ञापन पत्र बुझाएको छ ।

प्रेस युनियन बाँके शाखा अध्यक्ष प्रियास्मृति ढकाल, उपाध्यक्ष कमल खत्री र सचिव भिष्म लोधसहितको टोलीले महासंघ अध्यक्ष भण्डारीलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा अधिवेशन घोषणा निर्णयबाट शुद्विकरण अभियान प्रभावित हुने ठहर गरिएको छ ।

प्रेस युनियन केन्द्रीय समितिको मिति २०८० चैत १७ गते सुनसरीको इटहरीमा सम्पन्न बैठकले पत्रकार महासंघले सदस्यता र मतदाता नामालीको टुंगो लगाएर मात्र नेपाल पत्रकार महासंघका जिल्ला, प्रदेश र केन्द्रको अधिवेशन÷साधारणसभा गर्न निर्णय गरेको छ । सो निर्णय बमोजिम पत्रकार महासंघको अधिवेशन—साधारणसभा गर्न महासंघलाई आग्रह समेत गरेकोे छ ।

साथै महासंघ केन्द्रीय कार्यालय, लुम्विनी प्रदेश कार्यालयलाई बोधार्थ पत्रमार्फत महासंघले प्रेस युनियनको माग विपरित अधिवेशन÷साधारण सभालगायत कुनैपनि प्रक्रिया अगाडि बढाएमा सो कार्यको कडा प्रतिवाद गरिने समेत चेतावनी दिइएको छ ।

 

अघिल्लो पोस्ट

बाँके क्षेत्र नं. २ मा जनतासंग सम्वाद कार्यक्रम गर्ने नेपाली काँग्रेस बाँकेको निर्णय

अर्को पोस्ट

नेपालगञ्जलाई क्षयरोगमुक्त घोषणा गर्ने तयारी, क्षयरोगी खोपपडताल अभियान सुरु

सम्बन्धित समाचार

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम
लुम्बिनी प्रदेश

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न
लुम्बिनी प्रदेश

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ
दुर्घटना/अपराध

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

अर्को पोस्ट
नेपालगञ्जलाई क्षयरोगमुक्त घोषणा गर्ने तयारी, क्षयरोगी खोपपडताल अभियान सुरु

नेपालगञ्जलाई क्षयरोगमुक्त घोषणा गर्ने तयारी, क्षयरोगी खोपपडताल अभियान सुरु

नेपालगञ्जमा भूकम्पिय जोखिम सम्बन्धि टेबलटप कृत्रिम घटना अभ्यास

नेपालगञ्जमा भूकम्पिय जोखिम सम्बन्धि टेबलटप कृत्रिम घटना अभ्यास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist