• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नेपालगञ्ज रंगशालाको स्विमिङ्ग पुल सर्वसाधारणका लागि आजवाट खुल्ला

रंगशाला परिसरको हनुमानजी मन्दिरमा हवन पूजा

२०८० चैत्र २० गते, मंगलवार समय: १८:२३ मिनेट
0 0
0
नेपालगञ्ज रंगशालाको स्विमिङ्ग पुल सर्वसाधारणका लागि आजवाट खुल्ला
0
शेयरहरू
11
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २० चैत । नेपालगञ्ज रंगशालामा रहेको स्विमिङ्ग पुल आज मंगलवारवाट सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।

गर्मी महिना सुरु भएपछि यो सिजनका लागि स्विमिङ्ग पुल खुल्ला गरिएको साविक मध्यपश्चिम खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले बताउनुभयो ।

नेपालगञ्ज रंगशालाको स्विमिङ्ग पुलमा एकैपटक ५०० जना पौडन सक्ने छन् भने स्विमिङ्ग पुललाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाइएको छ ।

स्विमिङ्ग पुल प्रयोग गरेवापत सर्वसाधारणका लागि रु २०० र सामूहिकरुपमा आउने विद्यार्थीका तथा राष्ट्रिय खेलाडीका रु १०० शुल्कको व्यवस्था गरिएको छ भने अन्तराष्ट्रिय खेलाडीले कुनै शुल्क तिर्नु पर्दैन ।

यसैबीच, नेपालगञ्ज रंगशाला परिसरमा रहेको हनुमानजीको मन्दिरमा आज हवन पूजा गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य दिपेन्द्र विष्ट हवन पूजामा सहभागि हुनुभएको थियो ।

२०४२ सालमा स्थापना गरिएको रंगशालामा सोही वर्ष हनुमानजीको मन्दिर स्थापना गरिएको थियो । त्यसयता मन्दिरमा खासै पूजाअर्चना नहुने गरेकाले हवन पूजा लगाउनुपरेको कार्यालय प्रमुख चन्दले बताउनुभयो ।

हवन पूजामा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुभाष बोहरा, खेलकुद पदाधिकारी, खेलाडी, पत्रकारलगायतको उपस्थितति रहेको थियो ।

कार्यालय प्रमुख चन्दका अनुसार, अबदेखि मन्दिरमा नियमित पूजापाठ हुने व्यवस्था मिलाइएको छ ।

 

अघिल्लो पोस्ट

बाँकेको खजुरामा श्रीमान र श्रीमतिबीच हतियार हानाहान, दुवै जना गम्भीर घाइते

अर्को पोस्ट

नेपालगन्जमा ‘पठाओ’ सेवा बिस्तार हुँदै, बाइक राइडरको दर्ता प्रक्रिया सुरु

सम्बन्धित समाचार

नेपालगञ्जमा आजवाट प्राइमो सेक्युरिटिज प्रालिको कारोबार शुरु
अर्थतन्त्र

नेपालगञ्जमा आजवाट प्राइमो सेक्युरिटिज प्रालिको कारोबार शुरु

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानमा १६ कार्यक्रम
अन्तर्राष्ट्रिय

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानमा १६ कार्यक्रम

सडकपेटी कब्जा गरी बनाइएका संरचना हटाउन शुरु
मेरो गाउँ, मेरो ठाउँ

सडकपेटी कब्जा गरी बनाइएका संरचना हटाउन शुरु

नेपालगञ्ज म्याराथनको  तयारी पूरा, कनक्लेबमा महानायक राजेश हमाल आउने
खेलकुद

नेपालगञ्ज म्याराथनको तयारी पूरा, कनक्लेबमा महानायक राजेश हमाल आउने

अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस: नेपालको कला क्षेत्र संरक्षणमा जोड
कला संस्कृति

अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस: नेपालको कला क्षेत्र संरक्षणमा जोड

बाँकेमा बादी समुदायको समग्र विकासका लागि कार्यक्रम संचालन
गतिविधि

बाँकेमा बादी समुदायको समग्र विकासका लागि कार्यक्रम संचालन

अर्को पोस्ट
नेपालगन्जमा ‘पठाओ’ सेवा बिस्तार हुँदै, बाइक राइडरको दर्ता प्रक्रिया सुरु

नेपालगन्जमा ‘पठाओ’ सेवा बिस्तार हुँदै, बाइक राइडरको दर्ता प्रक्रिया सुरु

बाँके कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी, सुरक्षा चुनौति बढ्दो

हृदयघातका कारण बाँके कारागारका एक वृद्ध कैन्दीबन्दीको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist