• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नेपालगञ्जमा महिला स्वास्थ्य स्वंयमसेवीकाको सम्मान र विदाई

२०८० चैत्र १८ गते, आईतवार समय: १९:२६ मिनेट
0 0
0
नेपालगञ्जमा महिला स्वास्थ्य स्वंयमसेवीकाको सम्मान र विदाई
0
शेयरहरू
16
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १८ चैत । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले जनस्वास्थ्य कार्यक्रमलाई सफल बनाउन महिला स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

साढी वर्ष पूरा भई सेवा निवृत्त महिला स्वास्थ्य स्वमंसेवीकाको सम्मानमा स्वास्थ्य कार्यालय, बाँकेले आज आइतवार नेपालगञ्जमा आयोजना गरेको सम्मानसहितको विदाई कार्यक्रममा मन्त्री खनालले थोरै पारिश्रमिका तथा सुबिधामा महिला स्वमं्सेवीकाले शुरुवाती चरणदेखि नै तारिफयोग्य काम गर्दै आएका छन् भन्नुभयो ।

प्रदेश सरकारले सेवा निवृत्त हुने स्वमंसेवीकालाई जनही ५० हजार दिने अभियान सुरु गरेको बताउदै मन्त्री खनालले प्रदेशमा करिब नौ हजार महिला स्वमंसेवीका रहेकोमा प्रत्येक वर्ष ४०० जना सेवा निवृत्त हुने गरेका छन् भन्नुभयो ।

संघीय सरकारले सेवा निवृत्त हुने महिला स्वास्थ्य स्वमंसेवीकालाई रु २० हजार दिने गरेको पनि मन्त्री खनालले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपालगञ्जका मेयर प्रशान्त विष्टले नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रका स्वमंसेवीकालाई थप ५० हजार दिने गरेको छ भन्नुभयो । यो समेत उनीहरुले सेवा निवृत्त भएपछि रु एक लाख २० हजार पाउने गरेका छन् भन्नुभयो ।

 

अघिल्लो पोस्ट

राष्ट्रिय युवा संघका युवामाथिको आक्रमण नियोजित भएको एमालेको ठहर

अर्को पोस्ट

बाँकेको खजुरामा श्रीमान र श्रीमतिबीच हतियार हानाहान, दुवै जना गम्भीर घाइते

सम्बन्धित समाचार

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम
लुम्बिनी प्रदेश

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न
लुम्बिनी प्रदेश

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ
दुर्घटना/अपराध

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

अर्को पोस्ट
बाँकेको खजुरामा श्रीमान र श्रीमतिबीच हतियार हानाहान, दुवै जना गम्भीर घाइते

बाँकेको खजुरामा श्रीमान र श्रीमतिबीच हतियार हानाहान, दुवै जना गम्भीर घाइते

नेपालगञ्ज रंगशालाको स्विमिङ्ग पुल सर्वसाधारणका लागि आजवाट खुल्ला

नेपालगञ्ज रंगशालाको स्विमिङ्ग पुल सर्वसाधारणका लागि आजवाट खुल्ला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist