• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नेपालगञ्ज महोत्सवमा सांगितिक कार्यक्रमकै रौनक, गायिका पूर्णकलासंगै नाचे दर्शक

२०८० चैत्र ११ गते, आईतवार समय: २०:२८ मिनेट
0 0
0
नेपालगञ्ज महोत्सवमा सांगितिक कार्यक्रमकै रौनक, गायिका पूर्णकलासंगै नाचे दर्शक
0
शेयरहरू
9
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज ११ चैत्र । नेपालगन्जको वाटरपार्कमा जारी सातौं प्रादेशिक महोत्सवको छैठौं दिन आईतबार गायिका पूर्णकला विसीले दर्शकलाई छमछमी नचाईन ।

गायिका पूर्णकलाले ‘दिल मेरो चोरी लग्यो पुलिस वालाले, बुटवल बजार तुल्सीपुर हुँदै जाउँला सल्यान’ लगायतका चर्चित गितहरु गाएर दर्शकलाई छमछमी नचाएकी हुन् ।

यस्तै मोडल निशु श्रीपालीले विभिन्न गितमा आफ्नो दमदार प्रस्तुती राख्दा दर्शकहरु रोमाञ्चित भएका थिए । महोत्सवमा दिनहुँ आयोजना हुने सांगेतिक कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती हुने गरेको छ । आयोजकका अनुसार, सांगितिक कार्यक्रमले महोत्सवमा दर्शकको सहभागिता समेत बढाउँदै लगेको छ ।

आगामी चैत्र १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा आज आईतबार चर्चित गायक प्रमोद खरेल तथा चर्चित गायिका एवम उद्घोषिका शोभा त्रिपाठीको उपस्थिती हुन सकेन । काठमाण्डौंबाट आउने जहाज मौसमका कारण डिले भएपछि कार्यक्रममा उपस्थित हुन नसकेको आयोजकले जनाएको छ ।

महोत्सव अवलोकनका लागि टिकटको मूल्य १०० राखिएको छ । विद्यार्थीहरुका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएकोछ । साथै महोत्सवमा विहान १० बजेदेखि नै स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती रहने गरेकोछ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति(महिला उद्यमी समिति) बाँकेको आयोजना, महासंघ नेपालगन्ज नगरसमितिको सह–आयोजक रहेको महोत्सवलाई मुख्य प्रायोजक होटल बाटिका, प्रायोजक नेपाल टेलिकम र संरक्षकमा नेपालगन्ज उपमहानगरपालिका रहेकोछ ।

होलीका कारण १२ गते महोत्सव बन्द हुने, १३ गतेदेखि पुनः सञ्चालनमा आउने

यसैबीच, नेपालगन्जको वाटरपार्कमा जारी सातौं प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवंम पर्यटन महोत्सवको सातौं दिन भोली सोमबारको महोत्सव सञ्चालन नहुने आयोजकले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाको शान्ति, सुरक्षालाई मध्यनजर गर्दै होलीको दिन चैत १२ गते महोत्सव सञ्चालन नगर्न आदेश दिएका कारण एकदिन महोत्सव स्थगित गर्नुपरेको महासंघ बाँकेका अध्यक्ष मधुकुमारी खड्काले बताउनुभयो ।

आयोजकले उक्त दिन चर्चित नायक पल शाहलाई ल्याएर होली खेल्ने योजना बनाएपछि शान्ति सुरक्षाको चुनौतीलाई मध्यनजर गर्दै प्रशासनले एकदिनका लागि महोत्सव सञ्चालनमा रोक लगाएपछि पल शाहसँग होली खेल्ने अपेक्षा पुरा हुननसकेको र आयोजकलाई ठूलो आर्थिक क्षति पुग्न गएको आयोजकले प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।

आयोजकले चैत्र १३ गतेदेखि पूर्व निर्धारित सम्पूर्ण कार्यक्रम नियमित हुने जनाउँदै महोत्सवलाई भब्य र सभ्य रुपमा सफल बनाउन उद्योगी, व्यवसायी, राजनीतिक दल, संघसस्था, सञ्चारकर्मी, समर्थक, शुभेच्छुक, सुरक्षाकर्मी र जिल्लाबासी समक्ष आग्रह गरेकोछ ।

अघिल्लो पोस्ट

बाँकेमा नौ महिनाको अवधिमा ५३९ क्षयरोगी थपिए, ८५ प्रतिशतमा फोक्सोको क्षयरोग

अर्को पोस्ट

अछाममा भएको ट्याक्टर दुर्घटनामा पाँच जनाको मृत्यु, तीन घाइते

सम्बन्धित समाचार

नेपालको पहिलो नेपालगनञ्ज नाइट रनलाई अन्तर्राष्ट्रिय मान्यता
अन्तर्राष्ट्रिय

नेपालको पहिलो नेपालगनञ्ज नाइट रनलाई अन्तर्राष्ट्रिय मान्यता

बाँके कोहलपुरका १२२ अव्यवस्थित वसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
राजनीति

बाँके कोहलपुरका १२२ अव्यवस्थित वसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

सञ्चारकर्मीहरुका लागि नेपालगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न
अर्थ वाणिज्य

सञ्चारकर्मीहरुका लागि नेपालगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न

आन्तरिक राजस्व कार्यालयद्वारा नेपालगन्जमा कर सम्बन्धी अन्तरक्रिया
अर्थ वाणिज्य

आन्तरिक राजस्व कार्यालयद्वारा नेपालगन्जमा कर सम्बन्धी अन्तरक्रिया

राससमा अवधी भाषा समाचार बारे अन्तरक्रिया
लुम्बिनी प्रदेश

राससमा अवधी भाषा समाचार बारे अन्तरक्रिया

नेपाली पत्रकारितालाई बैज्ञानिकरुपमा व्यवस्थापन गर्नुपर्छ-पूर्व अध्यक्ष झा
लुम्बिनी प्रदेश

नेपाली पत्रकारितालाई बैज्ञानिकरुपमा व्यवस्थापन गर्नुपर्छ-पूर्व अध्यक्ष झा

अर्को पोस्ट
अछाममा भएको ट्याक्टर दुर्घटनामा पाँच जनाको मृत्यु, तीन घाइते

अछाममा भएको ट्याक्टर दुर्घटनामा पाँच जनाको मृत्यु, तीन घाइते

बर्दियाको राजापुर र ठाकुरबाबाका ३० युवतीलाई जीवन उपयोगी सीपविकास तालिम

बर्दियाको राजापुर र ठाकुरबाबाका ३० युवतीलाई जीवन उपयोगी सीपविकास तालिम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist