• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बाँकेमा नौ महिनाको अवधिमा ५३९ क्षयरोगी थपिए, ८५ प्रतिशतमा फोक्सोको क्षयरोग

२०८० चैत्र ११ गते, आईतवार समय: १९:५७ मिनेट
0 0
0
बाँकेमा नौ महिनाको अवधिमा ५३९ क्षयरोगी थपिए, ८५ प्रतिशतमा फोक्सोको क्षयरोग
0
शेयरहरू
17
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ११ चैत । आज विश्व क्षयरोग दिवस बाँकेलगायत देशैभरि मनाइएको छ । सरोकारवाला सरकारी तथा गैरसरकारी निकायले विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरी क्षयरोग दिवस मनाएका हुन् ।

यस वर्ष विश्व क्षयरोग दिवसको नारा ‘हो हामी क्षयरोग अन्त्य गर्न सक्छौँ’  तय गरिएको छ । । विश्व क्षयरोग दिवस हरेक वर्ष मार्च २४ मा मनाउने गरिन्छ ।

दिवसका अवसरमा स्वास्थ्य कार्यालय बाँकेको, नेपालगञ्ज उपमहानगरपालिका र विभिन्न संघ, संस्थाहरूको समन्वयमा नेपालगञ्जमा र्याली निकालिएको थियो । र्यालीमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, मानवअधिकारकर्मी, प्रहरी, प्रशासनका पदाधिकारी, पत्रकारलगायत सरोकारवाला निकायका प्रनिनिधिहरुको सहभागिता थियो ।

नेपालगञ्जको भेरी अस्पतालबाट सुरू भएको र्याली नगर परिक्रमापछि विपी चोक अगाडि सभामा परिणत भएको थियो । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीको अध्यक्षतामा भएको उक्त सभामा बाँकेमा चालू आर्थिक बर्षको हालसम्म ५३९ जना क्षयरोगी थपिएको तथ्यांक प्रस्तुत गरिएको थियो । तथ्यांक अनुसार, सबैभन्दा बढी ८५ प्रतिशतमा फोक्सोको क्षयरोग देखिने गरेको छ ।

 

अघिल्लो पोस्ट

नेपालगञ्ज वाटरपार्कमा मोटरबोट सञ्चालन, रु २५० मा चार किलोमिटर यात्रा

अर्को पोस्ट

नेपालगञ्ज महोत्सवमा सांगितिक कार्यक्रमकै रौनक, गायिका पूर्णकलासंगै नाचे दर्शक

सम्बन्धित समाचार

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम
गतिविधि

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक
गतिविधि

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक

बाँकेमा लागुऔषध ब्राउनसुगरसहित दुई तीन जना पक्राउ
दुर्घटना/अपराध

बाँकेमा लागुऔषध ब्राउनसुगरसहित दुई तीन जना पक्राउ

बर्दियाका युवा उद्यमीहरूको घरधुरीस्तरीय अनुगमन 
गतिविधि

बर्दियाका युवा उद्यमीहरूको घरधुरीस्तरीय अनुगमन 

मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
खेलकुद

मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न

जिल्ला प्रशासन कार्यालयको मूल गेटमा पत्रकारको धर्ना
लुम्बिनी प्रदेश

जिल्ला प्रशासन कार्यालयको मूल गेटमा पत्रकारको धर्ना

अर्को पोस्ट
नेपालगञ्ज महोत्सवमा सांगितिक कार्यक्रमकै रौनक, गायिका पूर्णकलासंगै नाचे दर्शक

नेपालगञ्ज महोत्सवमा सांगितिक कार्यक्रमकै रौनक, गायिका पूर्णकलासंगै नाचे दर्शक

अछाममा भएको ट्याक्टर दुर्घटनामा पाँच जनाको मृत्यु, तीन घाइते

अछाममा भएको ट्याक्टर दुर्घटनामा पाँच जनाको मृत्यु, तीन घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist