• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

जन्मदिनमा बिपन्न परिवारका बालबालिकालाई खाद्यान्न, पोशाक र स्टेशनरी सहयोग

२०८० चैत्र १० गते, शनिबार समय: २१:४१ मिनेट
0 0
0
जन्मदिनमा बिपन्न परिवारका बालबालिकालाई खाद्यान्न, पोशाक र स्टेशनरी सहयोग
0
शेयरहरू
19
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १० चैत । बाँकेका शिक्षा अभियन्ता श्याम कुँवरले यो वर्षको आप्नो जन्मदिन गाउँका विपन्न बालबालिकाप्रति समर्पित गर्नुभएको छ ।

उहाँले आप्mनो जन्मदिनका अवसरमा बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ३ स्थित नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयमा अध्ययनरत अति बिपन्न परिवारका २० जना बालबालिकालाई पोसाक र विभिन्न स्टेशनरीका सामान बितरण गर्नुभएको छ ।

यस्तै ‘सभ्यताको घर’ बाल आश्रमका १४ बालबालिकालाई खाद्यान्न र स्टेशनरीसमेत शिक्षा अभियन्ता कुँवरले वितरण गर्नुभएको छ ।

नेशनल प्याब्सनका केन्द्रीय सदस्य, हिमालय बिद्या निकेतनका संस्थापक तथा निर्देशकसमेत रहनुभएका कँुवरले प्रत्येक वर्ष आप्नो जन्मदिन रचनात्मक तथा सिर्जनात्मक तरीकाले मनाउदै आउनुभएको छ ।

उक्त सामाग्री वितरणपछि कँुवरले सामाजिक कामबाट आफूलाई खुसी मिल्ने गरेको बताउनुभयो ।

 

अघिल्लो पोस्ट

दर्शकको संख्या बढाउदै नेपालगञ्ज महोत्सव, सांगितिक कार्यक्रम मुख्य आकर्षक

अर्को पोस्ट

नेपालगञ्ज वाटरपार्कमा मोटरबोट सञ्चालन, रु २५० मा चार किलोमिटर यात्रा

सम्बन्धित समाचार

बर्दियामा लागुऔषधविरुद्ध सचेतना अभियान
लुम्बिनी प्रदेश

बर्दियामा लागुऔषधविरुद्ध सचेतना अभियान

प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण 
लुम्बिनी प्रदेश

प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण 

कुपोषण सम्बन्धि एकिकृत ब्यबस्थापन क्षमता अभिवृद्धि तालिम
अन्तर्राष्ट्रिय

कुपोषण सम्बन्धि एकिकृत ब्यबस्थापन क्षमता अभिवृद्धि तालिम

मानव बेचबिखन नियन्त्रण सम्बन्धि स्थानीय समिति बैठक 
लुम्बिनी प्रदेश

मानव बेचबिखन नियन्त्रण सम्बन्धि स्थानीय समिति बैठक 

संयुक्त परियोजना समीक्षा बैठक सम्पन्न
लुम्बिनी प्रदेश

संयुक्त परियोजना समीक्षा बैठक सम्पन्न

बाँके युनेस्को क्लबको ३७ औं साधारणसभा तथा स्थापना दिवस सम्पन्न
गतिविधि

बाँके युनेस्को क्लबको ३७ औं साधारणसभा तथा स्थापना दिवस सम्पन्न

अर्को पोस्ट
नेपालगञ्ज वाटरपार्कमा मोटरबोट सञ्चालन, रु २५० मा चार किलोमिटर यात्रा

नेपालगञ्ज वाटरपार्कमा मोटरबोट सञ्चालन, रु २५० मा चार किलोमिटर यात्रा

बाँकेमा नौ महिनाको अवधिमा ५३९ क्षयरोगी थपिए, ८५ प्रतिशतमा फोक्सोको क्षयरोग

बाँकेमा नौ महिनाको अवधिमा ५३९ क्षयरोगी थपिए, ८५ प्रतिशतमा फोक्सोको क्षयरोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist