• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बाँके नरैनापुरका प्रमुख प्रशासकिय अधिकृत जनकलाल चौधरीद्धारा पदभार ग्रहण

२०८० चैत्र ७ गते, बुधबार समय: १९:३५ मिनेट
0 0
0
बाँके नरैनापुरका प्रमुख प्रशासकिय अधिकृत जनकलाल चौधरीद्धारा पदभार ग्रहण
0
शेयरहरू
27
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ७ चैत्र । नरैनापुर गाँउपालिकामा सरुवा भई आउनुभएका प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरीले आज बुधवारदेखि आप्नो पदभार ग्रहण गर्नुभएको छ ।

चौधरीलाई गत फागुन २७ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नरैनापुरका लागि सरुवा गरेको थियो । चौधरी यसअघि डोटीको आर्दश गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

पदभार ग्रहण गर्नुअघि चौधरीलाई गाउँपालिका जनप्रतिनिधि तथा कर्मचारीहरुले ढाका टोपी र फुलको माला लगाइदिएर स्वागत गरेका थिए ।

स्वागत कार्यक्रममा पालिका उपाध्यक्ष जयन्तीदेबी श्रीवास्तव, वडा अध्यक्ष इसाक जोलाह, मसूदअहमद शाह, अजय मिश्रा, मनोज शर्मा, कृष्ण मौर्य, प्रेम मौर्य तथा वडा सदस्य र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

त्यस अवसरमा उपाध्यक्ष श्रीवास्तवले प्रशासकिय अधिकृत चौधरीलाई निडर, निर्भिक तथा शून्य सहलशीलताका साथ काम गर्न आग्रह गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत चौधरीले गाउँपालिकाको विकास, समृद्धि र सुशासनमा आफु केन्द्रीत भएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । चौधरीले आप्mनो एक्लो प्रयासले मात्र काम सम्पादन हुन नसक्ने भएकाले पालिकाका सबै जनप्रतिनिधि, कर्मचारी र स्थानीयको सहयोग र साथ आवश्यक हुने बताउनुभयो ।
चौधरी अघिका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालको दैलेखको डुङ्गेश्वर गाँउपालिकामा सरुवा भएपछि केही समयदेखि गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विहिन रहेको थियो ।

 

अघिल्लो पोस्ट

नेकां पूर्व सभापति कोइरालाको स्मृतिमा भेरी अस्पतालका विरामीलाई फलफुल वितरण

अर्को पोस्ट

नेपालगञ्ज महोत्सव प्रतिकुल मौसमका कारण ज्योती मगरको प्रस्तुती भोलि हुने

सम्बन्धित समाचार

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम
गतिविधि

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक
गतिविधि

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक

बाँकेमा लागुऔषध ब्राउनसुगरसहित दुई तीन जना पक्राउ
दुर्घटना/अपराध

बाँकेमा लागुऔषध ब्राउनसुगरसहित दुई तीन जना पक्राउ

बर्दियाका युवा उद्यमीहरूको घरधुरीस्तरीय अनुगमन 
गतिविधि

बर्दियाका युवा उद्यमीहरूको घरधुरीस्तरीय अनुगमन 

मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
खेलकुद

मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न

जिल्ला प्रशासन कार्यालयको मूल गेटमा पत्रकारको धर्ना
लुम्बिनी प्रदेश

जिल्ला प्रशासन कार्यालयको मूल गेटमा पत्रकारको धर्ना

अर्को पोस्ट
नेपालगञ्ज महोत्सव प्रतिकुल मौसमका कारण ज्योती मगरको प्रस्तुती भोलि हुने

नेपालगञ्ज महोत्सव प्रतिकुल मौसमका कारण ज्योती मगरको प्रस्तुती भोलि हुने

नेपालगञ्ज भंसारको सडक व्यारियरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

नेपालगञ्ज भंसारको सडक व्यारियरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist