• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

सशस्त्र प्रहरी प्रधान कार्यालयद्धारा डुडुवा गाउँपालिका अध्यक्ष चौधरी सम्मानित

२०८० चैत्र ६ गते, मंगलवार समय: २०:२७ मिनेट
0 0
0
सशस्त्र प्रहरी प्रधान कार्यालयद्धारा डुडुवा गाउँपालिका अध्यक्ष चौधरी सम्मानित
0
शेयरहरू
16
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ६ चैत । सशस्त्र प्रहरी बल प्रधान कार्यालय काठमाण्डौले बाँके डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीलाई सम्मान गरेको छ । स

सशस्त्र प्रहरीलाई सामाजिक, शान्ति, सुरक्षा कायम राख्ने कार्यमा अध्यक्ष चौधरीले उल्लेखनिय सहयोग पुरयाएको भन्दै उहाँको उच्च मूल्याङ्कनगर्दै प्रहरीले सम्मान गरिएको हो । आज मंगलवार २३औँ शसस्त्र प्रहरी दिवस २०८० को अवसरमा सशस्त्र प्रहरी प्रधान कार्यालयले अध्यक्ष चौधरीलाई कदरपत्र र दोसल्ला प्रदान गरी सम्मान गरेको हो ।

नेपालगञ्जमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल महेन्द्रनगर बाँकेका प्रमुख गणपति सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले एक कार्यक्रमकाबीच अध्यक्ष चौधरीलाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गर्नुभएको थियो ।

त्यस अवसरमा अध्यक्ष चौधरीले गाउँ समुदाय तथा सिमा क्षेत्रमा शसस्त्र प्रहरीको भुमिका प्रभावकारी रहेको भन्दै शान्ति सुरक्षाको अवस्थालाई थप सुदृढिकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्रहरी र जनताविचको सम्वन्ध सुमुधुर गर्नपर्नेमा जोड दिदै हरेक नागरिकले प्रहरीलाई सहयोग गरेमा शान्ति सुरक्षाको अवस्थामा सुधार आउने विश्वाससमेत व्यक्त गर्नुभयो ।

अघिल्लो पोस्ट

बाँके जिल्ला समन्वय समिति र महिला कलेजबीचको वाटोको निर्माण सुरु

अर्को पोस्ट

नेपालगञ्जमा आजवाट सातौँ प्रादेशिक महोत्सव सुरु, पूर्वमन्त्री नमूनाद्धारा उद्घाटन

सम्बन्धित समाचार

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम
लुम्बिनी प्रदेश

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न
लुम्बिनी प्रदेश

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ
दुर्घटना/अपराध

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

अर्को पोस्ट
नेपालगञ्जमा आजवाट सातौँ प्रादेशिक महोत्सव सुरु, पूर्वमन्त्री नमूनाद्धारा उद्घाटन

नेपालगञ्जमा आजवाट सातौँ प्रादेशिक महोत्सव सुरु, पूर्वमन्त्री नमूनाद्धारा उद्घाटन

बाँके नरैनापुरस्थित एक सार्वजनिक पोखरीमा संरचना नबनाउन अदालतको आदेश

बाँके नरैनापुरस्थित एक सार्वजनिक पोखरीमा संरचना नबनाउन अदालतको आदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist