• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नेपालगञ्जमा ‘एन्फा कम्युनिटी कोचिङ्ग कोर्स’ प्रशिक्षण, मेयर विष्टद्धारा उद्धाटन

२०८० चैत्र ६ गते, मंगलवार समय: १९:५२ मिनेट
0 0
0
नेपालगञ्जमा ‘एन्फा कम्युनिटी कोचिङ्ग कोर्स’ प्रशिक्षण, मेयर विष्टद्धारा उद्धाटन
0
शेयरहरू
19
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ६ चैत । समुदायस्तरवाटै फुटबल खेल्न सिकाउन नेपालगञ्जमा ‘एन्फा कम्युनिटी कोचिङ्ग कोर्स’ प्रशिक्षण सुरु गरिएको छ ।

बाँके जिल्ला फुटबल संघले आज मंगलवार आयोजना गरेको चार दिने उक्त प्रशिक्षणमा बाँके, बर्दिया, दाङ्ग, सुर्खेत, कालिकोट, काठमार्डौ, कैलाली र कञ्चनपुर जिल्लाका ४३ फुटबल खेलाडीको सहभागिता रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्जका मेयर प्रशान्त विष्टले प्रशिक्षकद्धय राष्ट्रिय फुटबल टीमका पूर्व कप्तान एवम् एन्फाका कार्यवाहक प्राविधिक निर्देशक हरि खड्का र एन्फा हेड अफकोच एजुकेशन सञ्जीव सिंहलाई फुटबल हस्तान्तरण गर्दै प्रशिक्षणको उद्धाटन गर्नुभएको थियो ।

त्यस अवसरमा मेयर विष्टले पालिकास्तरवाटै फुटबललगायतका खेलकूद गतिविधिलाई बढावा दिनुपर्ने बताउदै त्यसमा केन्द्रीय, प्रदेश र जिल्लाका खेलकुद सम्बद्ध निकायले आधिकारिकरुपमै समन्वयकारी भूमिका निर्वाह गर्नुपर्छ भन्नुभयो ।

साविक मध्यपश्चिम खेलकुद विकास समिति लुम्बिनी प्रदेश नेपालगञ्जका कार्यालय प्रमुख महेश चन्दले यस क्षेत्रमा फुटबलको विकासमा सबै जिम्मेवार पक्षको साँझा भूमिका हुनुपर्ने धारणा राख्नुभयो ।

बाँँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् एन्फाका केन्द्रीय सदस्य भोजराज शाहीको अध्यक्षता र महासचिव कमल खत्रीले सञ्चालन गर्नुभएको प्रशिक्षण उद्धाटन कार्यक्रममा बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष संदिप शाह, एन्फाका पूर्व केन्द्रीय सदस्य गोवर्धनसिंह सम्झनालगायतले बोल्नुभएको थियो ।

 

अघिल्लो पोस्ट

बर्दिया राजापुरका युवतीलाई ‘फोहोरलाई मोहोर’ बनाउने तालिम

अर्को पोस्ट

बाँके जिल्ला समन्वय समिति र महिला कलेजबीचको वाटोको निर्माण सुरु

सम्बन्धित समाचार

राष्ट्रिय धान दिवस र असार १५ को दही चिउरा परम्परा
धर्म-संस्कृति

राष्ट्रिय धान दिवस र असार १५ को दही चिउरा परम्परा

राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक
लुम्बिनी प्रदेश

राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक

नेपालगन्ज उपमहानगरपालिकाद्वारा आगामी आर्थिक वर्ष ८३/८४ को १ अर्ब ७६ करोड बजेट प्रस्तुत
लुम्बिनी प्रदेश

नेपालगन्ज उपमहानगरपालिकाद्वारा आगामी आर्थिक वर्ष ८३/८४ को १ अर्ब ७६ करोड बजेट प्रस्तुत

नेपालगन्जमा मेयर कप महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु
खेलकुद

नेपालगन्जमा मेयर कप महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम
गतिविधि

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक
गतिविधि

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक

अर्को पोस्ट
बाँके जिल्ला समन्वय समिति र महिला कलेजबीचको वाटोको निर्माण सुरु

बाँके जिल्ला समन्वय समिति र महिला कलेजबीचको वाटोको निर्माण सुरु

सशस्त्र प्रहरी प्रधान कार्यालयद्धारा डुडुवा गाउँपालिका अध्यक्ष चौधरी सम्मानित

सशस्त्र प्रहरी प्रधान कार्यालयद्धारा डुडुवा गाउँपालिका अध्यक्ष चौधरी सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist