• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नेपालको सत्ता नश्लवादी चिन्तनवाट सञ्चालन भइरहेको छ—नेता महतो

२०८० चैत्र ६ गते, मंगलवार समय: १८:३२ मिनेट
0 0
0
नेपालको सत्ता नश्लवादी चिन्तनवाट सञ्चालन भइरहेको छ—नेता महतो
0
शेयरहरू
26
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ६ चैत । मधेश तथा राष्ट्रिय राजनीतिका नेता राजेन्द्र महतोले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प अरु व्यवस्था हुन नसक्ने बताउनु भएको छ ।
राष्ट्रिय मुक्ति आन्दोलनको विगुल फुक्दै अहिले देश दौडाहामा रहनु भएका नेता महतोले आज मंगलवार नेपालगञ्जमा आयोजित पत्रकार सम्मनेलनमा भन्नुभयो, ‘हाम्रो आन्दोलनको उद्देश्य सत्ता परिवर्तन होइन, यही सत्ताभित्रको व्यथितिको अन्त्य गर्नु हो ।’
नेता महतोले संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासका क्रममा कांग्रेस र कम्युनिष्ट पार्टीका नेताहरुको बहुलवादको सिद्धान्तलाई व्यवहारिकरुपमा लत्याएर एकलवादी सोचवाट शासन सत्ता सञ्चालन गरेका कारण मुलुकमा थुप्रै बेथिति देखिएको छ भन्नुभयो ।
भ्रष्टाचार काण्ड, सुन काण्ड, भूटानी शरणार्थी काण्ड, पासपोर्ट काण्ड, ललिता निवास काण्ड कांग्रेस, कम्युनिष्ट नेताहरुका एकलवादी शासन सत्ता सञ्चालन सोचकै उपज भएको नेता महतोको तर्क छ । ‘उहाँको थप भनाई छ, नेताहरुले एकलवादी शासन सत्ता गर्नुमा नश्लवादी चिन्तन पनि एक प्रमुख कारण हो ।’
यही सोच र चिन्तनका विरुद्ध हामी अहिले राष्ट्रिय मुक्ति आन्दोलनको नारा लिएर देश दौडाहामा छौ भन्दै नेता महतले आन्दोलन अन्तर्गत पहिलो चरणमा अभियान कार्यक्रम रहने, दोस्रो चरणमा संघर्ष र तेस्रो तथा अन्तिम चरणमा विद्रोह गर्ने बताउनुभयो ।

 

 

अघिल्लो पोस्ट

भेरी अस्पताल प्रशासनद्धारा प्रेस स्वतन्त्रताको उच्च कदर गर्ने सूचना सम्प्रेषण

अर्को पोस्ट

बर्दिया राजापुरका युवतीलाई ‘फोहोरलाई मोहोर’ बनाउने तालिम

सम्बन्धित समाचार

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम
लुम्बिनी प्रदेश

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न
लुम्बिनी प्रदेश

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ
दुर्घटना/अपराध

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

अर्को पोस्ट
बर्दिया राजापुरका युवतीलाई ‘फोहोरलाई मोहोर’ बनाउने तालिम

बर्दिया राजापुरका युवतीलाई ‘फोहोरलाई मोहोर’ बनाउने तालिम

नेपालगञ्जमा ‘एन्फा कम्युनिटी कोचिङ्ग कोर्स’ प्रशिक्षण, मेयर विष्टद्धारा उद्धाटन

नेपालगञ्जमा ‘एन्फा कम्युनिटी कोचिङ्ग कोर्स’ प्रशिक्षण, मेयर विष्टद्धारा उद्धाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist