• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नेपालगञ्जमा चैत ६ देखि हुने व्यापार पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा

२०८० चैत्र ४ गते, आईतवार समय: २०:०२ मिनेट
0 0
0
नेपालगञ्जमा चैत ६ देखि हुने व्यापार पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा
0
शेयरहरू
26
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज ४ चैत्र । नेपालगञ्जको वाटरपार्कमा हुने सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव यही चैत ६ देखि १८ गतेसम्म हुँदैछ ।

महोत्सव नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेले आयोजना गर्न लागेको हो । महोत्सव सञ्चालनको ८० प्रतिशत काम पूरा भइसकेको जनाइएको छ । महोत्सव मूल आयोजक समितिका अनुसार महोत्सवमा सहभागि हुने कलाकारको टुंगो लागिसकेको छ भने आइतवारसम्म २०० बढी स्टल बुक भइसकेको छ ।

लुम्बिनी प्रदेशको आर्थिक गतिविधिलाई चलायमान तथा उद्यमीहरुले उत्पादन गरेको वस्तुहरुको बजारीकरण, उत्पादन तथा उद्यमीहरुको प्रर्वद्धनका लागि महोत्सव आयोजना गरिएको महासंघ, बाँके अध्यक्ष मधु खड्काले बताउनुभयो ।

तराई क्षेत्रमा गर्मी बढ्न थालेकोले अवलोकनकर्तालाई ध्यानमा राखेर महोत्सव साँझ ८ बजेसम्म सञ्चालन हुने जनाइएको छ । महोत्सवमा रु दुई करोड बढीको कारोबार तथा दुई लाख बढी दर्शक अवलोकन गर्न आउने अपेक्षा गरिएको छ ।

अघिल्लो पोस्ट

बाँकेमा बाघको आक्रमणवाट ७१ बर्षीय एक वृद्धको मृत्यु

अर्को पोस्ट

बाँकेको २२ हजार हेक्टर जमिनमा सिँक्टा सिँचाइ आयोजनाको पानी पुग्यो

सम्बन्धित समाचार

बाँकेमा लागुऔषध ब्राउनसुगरसहित दुई तीन जना पक्राउ
दुर्घटना/अपराध

बाँकेमा लागुऔषध ब्राउनसुगरसहित दुई तीन जना पक्राउ

बर्दियाका युवा उद्यमीहरूको घरधुरीस्तरीय अनुगमन 
गतिविधि

बर्दियाका युवा उद्यमीहरूको घरधुरीस्तरीय अनुगमन 

मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
खेलकुद

मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न

जिल्ला प्रशासन कार्यालयको मूल गेटमा पत्रकारको धर्ना
लुम्बिनी प्रदेश

जिल्ला प्रशासन कार्यालयको मूल गेटमा पत्रकारको धर्ना

नेपालगञ्जमा तीन विधाका खेल प्रतियोगिता हुदै
खेलकुद

नेपालगञ्जमा तीन विधाका खेल प्रतियोगिता हुदै

‘एक घर, एक पढाइ कुनायुक्त वडा-टोल’ क्षेत्र घोषणा
लुम्बिनी प्रदेश

‘एक घर, एक पढाइ कुनायुक्त वडा-टोल’ क्षेत्र घोषणा

अर्को पोस्ट
बाँकेको २२ हजार हेक्टर जमिनमा सिँक्टा सिँचाइ आयोजनाको पानी  पुग्यो

बाँकेको २२ हजार हेक्टर जमिनमा सिँक्टा सिँचाइ आयोजनाको पानी पुग्यो

नेपालगञ्ज शिक्षण अस्पतालमा ‘अवेक क्रेनियोटोमी’ प्रविधिवाट ब्रेन ट्युमरको सफल शल्यक्रिया

नेपालगञ्ज शिक्षण अस्पतालमा ‘अवेक क्रेनियोटोमी’ प्रविधिवाट ब्रेन ट्युमरको सफल शल्यक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist