• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

उपभोक्ताको अधिकारसंग खेलवाड गर्ने छुट कसैलाई छैन-मन्त्री भण्डारी

२०८० चैत्र २ गते, शुक्रबार समय: १६:४९ मिनेट
0 0
0
उपभोक्ताको अधिकारसंग खेलवाड गर्ने छुट कसैलाई छैन-मन्त्री भण्डारी
0
शेयरहरू
7
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २ चैत । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आमउपभोक्ताको अधिकारसंग खेलवाड गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ ।

विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले आज शुक्रवार नेपालगञ्जमा आयोजना गरेको अन्तरक्रियामा मन्त्री भण्डारीले उपभोक्ताहरुको अधिकारसंग खेलवाड गर्नेलाई कडाभन्दा कडा कारवाही गर्न सरकार तत्पर रहेको चेतावनी समेत दिनुभयो ।

मन्त्री भण्डारीले व्यापारीहरुका अधिकार पनि उपभोक्ता अधिकारसंगै गाँसिएकाले व्यापारीहरु उपभोक्तामैत्री हुनुपर्नेमा जोड दिनुभयो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा सहभागि सरोकारवाला निकायका पदाधिकारी, प्रतिनिधिहरुले बजार अनुगमनका सरकार कसिलो हुनुपर्ने सुझाव दिएका थिए ।

यसैबीच, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री भण्डारी नेपालगञ्जमा आजै भएको डल्फिन गु्रपको १४औं बार्षिकोत्सव कार्यक्रममा सहभागि हुनुभयो । कार्यक्रममा मन्त्री भण्डारीले वर्तमान सरकार जनहित र देशहितको दिशामा अघि बढिरहेको दावी गर्नुभयो ।

कार्यक्रममा नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी, डल्फिन अध्यक्ष सूर्यबहादुर थापा लगायतले बोल्नुभएको थियो ।

अघिल्लो पोस्ट

पत्रकार दुर्व्यवहारप्रति नेपाल प्रेस युनियन बाँकेको ध्यानाकर्षण

अर्को पोस्ट

नेपालगञ्जमा व्यापार तथा पर्यटन महोत्सवको तयारी तिव्र, सम्बद्ध पक्षसंग छलफल

सम्बन्धित समाचार

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम
लुम्बिनी प्रदेश

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न
लुम्बिनी प्रदेश

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ
दुर्घटना/अपराध

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

अर्को पोस्ट
नेपालगञ्जमा व्यापार तथा पर्यटन महोत्सवको तयारी तिव्र, सम्बद्ध पक्षसंग छलफल

नेपालगञ्जमा व्यापार तथा पर्यटन महोत्सवको तयारी तिव्र, सम्बद्ध पक्षसंग छलफल

हरित परियोजना अन्तर्गत बर्दियाका कृषि व्यवसायीलाई क्षमता विकास तालिम

हरित परियोजना अन्तर्गत बर्दियाका कृषि व्यवसायीलाई क्षमता विकास तालिम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist