• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

प्रेस सेन्टरको लुम्बिनी प्रदेशस्तरीय ‘मिडिया सम्मेलन’ बाँकेको कोहलपुरमा सुरु

नेकपा (माओवादी) केन्द्रका उपाध्यक्ष सापकोटाद्धारा सम्मेलनको उद्धाटन

२०८० फाल्गुन २४ गते, बिहीबार समय: १९:३६ मिनेट
0 0
0
प्रेस सेन्टरको लुम्बिनी प्रदेशस्तरीय ‘मिडिया सम्मेलन’ बाँकेको कोहलपुरमा सुरु
0
शेयरहरू
22
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २२ फागुन । प्रेस सेन्टर नेपालको लुम्बिनी प्रदेशस्तरीय ‘मिडिया सम्मेलन’ आजवाट बाँकेको कोहलपुरमा भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा लुम्बिनी प्रदेश अन्तर्गत १२ जिल्लाका २०० बढी पत्रकारहरु सहभागि छन् ।

सम्मेलनको नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्व सभामुख अग्निप्रसाद सापकोटाले गठबन्धन परिवर्तन रहर नभए बाध्यता भएको बताउनुभयो ।

नेपाली काँग्रेसबाट संविधान, धर्म निरपेक्षता र गणतन्त्रमाथि खतरा उत्पन्न भएपछि अर्को गठबन्धनको बाध्यता आएको उपाध्यक्ष सापकोटाको तर्क छ ।

उहाँले अहिलेको गठबन्धन प्रगतिशील भएको बताउदै अब बृहत् वामपन्थी एकताबाट शक्तिशाली कम्युनिष्ट पार्टी गठन हुन्छ भन्नुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले नेपाली पत्रकारको पेसागत सुरक्षा र जीविकोपार्जन महत्पूर्ण विषय भएको बताउदै नयाँ मिडिया हाउसले गर्दा परम्परागत मिडियाहरु बन्द हुन थालेकाले पत्रकारहरू अहिले सङ्कटमा परेका छन् भन्नुभयो ।

प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णुप्रसाद सापकोटा ‘जुगल’ ले अहिले नेपाली मिडिया एक चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेकाले सबैले सचेत भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

सम्मेलन उद्धाटन समारोहमा माओवादी केन्द्रका स्थायी समिति सदस्य महेश्वर गहतराज, माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बराल, सचिव कृष्ण अधिकारी, प्रेस सेन्टर नेपालका उपाध्यक्षहरू निर्मल ज्ञवाली, अजयदिप शर्मा, महासचिव सन्तोष पौडेल, सल्लाहकार खिलबहादुर कार्की, प्रेस सेन्टर लुम्बिनी प्रदेशका अध्यक्ष मानसिंह बिक लगायतका वक्ताहरुले पनि बोल्नुभएको थियो ।

सम्मेलनको बन्द सत्रमा श्रमजिवी पत्रकारको पारिश्रमिक, नेपाली पत्रकारिताको व्यवसायिक व्यवस्थापन, अग्रज पत्रकारहरुको सम्मान तथा नयाँ पत्रकारहरुका वृत्तिविकास कार्यक्रम, विज्ञापन नीतिमा सुधार, मिडियाको स्थानीयकरण, मिडियाको संरचनागत सुधारका योजना, पत्रकारका आस्थागत संगठनको मर्यादित व्यवस्थापनलगायत मुलुकका समसायिक राजनीतिक, आर्थिक सांस्कृतिक तथा सामाजिक विषयका एजेण्डाहरुमाथि छलफलका हुने सेन्टरका केन्द्रीय सचिव सिराज खानले जानकारी दिनुभयो ।

 

 

अघिल्लो पोस्ट

विरोधको शैलीः क्याम्पस प्रमुखको कुर्सी रुखमा झुण्ड्याइयो

अर्को पोस्ट

अठार बुँदे बाँके घोषणापत्र जारी गर्दै प्रेस सेन्टरको ‘प्रदेश मिडिया सम्मेलन’ सकियो

सम्बन्धित समाचार

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम
लुम्बिनी प्रदेश

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न
लुम्बिनी प्रदेश

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ
दुर्घटना/अपराध

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

अर्को पोस्ट
अठार बुँदे बाँके घोषणापत्र जारी गर्दै प्रेस सेन्टरको ‘प्रदेश मिडिया सम्मेलन’ सकियो

अठार बुँदे बाँके घोषणापत्र जारी गर्दै प्रेस सेन्टरको ‘प्रदेश मिडिया सम्मेलन’ सकियो

११४औँ अन्तर्राष्ट्रिय महिला दिवस बाँकेको नरैनापुरमा धुमधामका साथ मनाइयो

११४औँ अन्तर्राष्ट्रिय महिला दिवस बाँकेको नरैनापुरमा धुमधामका साथ मनाइयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist