• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

११४औँ अन्तर्राष्ट्रिय महिला दिवस बाँकेको नरैनापुरमा धुमधामका साथ मनाइयो

महिला हिंसा बढेकोप्रति सरोकारवालाको चिन्ता र चाँसो

२०८० फाल्गुन २५ गते, शुक्रबार समय: २०:४८ मिनेट
0 0
0
११४औँ अन्तर्राष्ट्रिय महिला दिवस बाँकेको नरैनापुरमा धुमधामका साथ मनाइयो
0
शेयरहरू
11
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २५ फागुन । ११४औ अन्तर्राष्ट्रिय महिला दिवस बाँकेको नरैनापुर पनि आज शुक्रवार धुमधामका साथ मनाइएको छ ।

बी ग्रुपको सहकार्यमा नरैनापुर गाँउपालिकाको महिला तथा बालबालिका शाखाले आयोजना गरेको कार्यक्रममा पालिका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तवले मुलुकको राजनीतिक तथा सामाजिक परिवर्तनमा महिलाको भूमिका सधै अग्रणी रहने गरेको छ भन्नुभयो । उनीहरुको यस्तो योगदानलाई विर्सन नहुनेमा उपाध्यक्ष श्रीवास्तवले जोड दिनुभयो ।

महिला तथा बालबालिका शाखा प्रमुख कृष्णा चन्दले यस वर्षको महिला दिवसको नारा ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ भन्ने रहेकाले सबैखाले प्रक्रियामा महिलाको सहभागिता बढाउदै लानुपर्छ भन्नुभयो ।

उहाँले नरैनापुरमा पछिल्लो समयमा आत्महत्या तथा दाइजोका कारण महिलालाई यातना दिने जस्ता घटना बढदै गएको प्रतिचिन्ता व्यक्त गर्दै उक्त घटनाहरुलाई नियन्त्रण गर्नेतर्प सम्बद्द पक्ष तत्काल एक्सनमा आउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख राजन रायमाझी, नरैनापुर वडा नं. २ अध्यक्ष मसूदअहमद शाह, सशस्त्र प्रहरी निरीक्षक छवी कुँवर, कार्यपालिका सदस्य सन्तोष श्रीवास्तव, प्रेस विज्ञ आलम खानलगायतका वक्ताहरुले पनि बोल्नुभएको थियो ।

यसअघि महिलाको वकालत गर्ने पक्षका निकाय तथा सरोकारवाला संघ संस्थाका प्रतिनिधि सहभागि जुलुसले नरैनापुर क्षेत्रको परिक्रमा गरेको थियो । जुलुसमा झण्डै २०० बढीको सहभागिता थियो ।

अघिल्लो पोस्ट

अठार बुँदे बाँके घोषणापत्र जारी गर्दै प्रेस सेन्टरको ‘प्रदेश मिडिया सम्मेलन’ सकियो

अर्को पोस्ट

महाशिवरात्री पर्वः आज शुक्रवार बाँकेलगायत देशैभर धुमधामका साथ मनाइयो

सम्बन्धित समाचार

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम
लुम्बिनी प्रदेश

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न
लुम्बिनी प्रदेश

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ
दुर्घटना/अपराध

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

अर्को पोस्ट
महाशिवरात्री पर्वः आज शुक्रवार बाँकेलगायत देशैभर धुमधामका साथ मनाइयो

महाशिवरात्री पर्वः आज शुक्रवार बाँकेलगायत देशैभर धुमधामका साथ मनाइयो

बाँके युनेस्को क्लबद्धारा विपन्न मुस्लिम परिवारलाई खाद्यान्न सामग्री वितरण

बाँके युनेस्को क्लबद्धारा विपन्न मुस्लिम परिवारलाई खाद्यान्न सामग्री वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist