• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

विरोधको शैलीः क्याम्पस प्रमुखको कुर्सी रुखमा झुण्ड्याइयो

२०८० फाल्गुन २४ गते, बिहीबार समय: १९:०९ मिनेट
0 0
0
विरोधको शैलीः क्याम्पस प्रमुखको कुर्सी रुखमा झुण्ड्याइयो
0
शेयरहरू
18
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २४ फागुन । आप्ना मागहरु पूरा नभएको विरोधमा विद्यार्थी संगठनले क्याम्पस प्रमुखको कुर्सी रुपमा झुण्ड्याएको छ । यो घटना नेपालगञ्ज महेन्द्र बहुमुखी क्याम्पसको हो । यस क्याम्पस अन्तर्गतको स्वतन्त्र विद्यार्थी युनियनले क्याप्पस प्रमुख लालमणि आचार्यसमक्ष राखेका विभिन्न माग पूरा नगरेको भन्दै कुर्सी रुखमा झुण्ड्याइएको हो ।

‘क्याम्पस प्रशासनसमक्ष विभिन्न मागसहितको ध्यानाकर्षण पत्र बुझाउँदा एउटा पनि माग पूरा नभएकाले विरोध स्वरूप कुर्सी रुखमा झुन्ड्याएको हो’, स्ववियु सभापति माधव खत्रीले भन्नुभयो ।

ध्यानाकर्षण पत्रमा क्याम्पसमा नियमित पठनपाठन, व्यवस्थित पार्किङ्ग, खेल मैदानको निर्माण, सूचना बोर्ड, शुद्ध खानेपानी र पुस्तकालय तथा होस्टेलको व्यवस्थापन तथा शौचालय, कक्षाकोठा र क्याम्पस प्राङ्गणको सरसफाइ हुनुपर्ने माग राखिएको छ ।

 

अघिल्लो पोस्ट

बाँकेको जानकीमा चोरको कुटाइवाट घरबेटी सन्तोष थारुको मृत्यु

अर्को पोस्ट

प्रेस सेन्टरको लुम्बिनी प्रदेशस्तरीय ‘मिडिया सम्मेलन’ बाँकेको कोहलपुरमा सुरु

सम्बन्धित समाचार

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम
लुम्बिनी प्रदेश

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न
लुम्बिनी प्रदेश

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ
दुर्घटना/अपराध

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

अर्को पोस्ट
प्रेस सेन्टरको लुम्बिनी प्रदेशस्तरीय ‘मिडिया सम्मेलन’ बाँकेको कोहलपुरमा सुरु

प्रेस सेन्टरको लुम्बिनी प्रदेशस्तरीय ‘मिडिया सम्मेलन’ बाँकेको कोहलपुरमा सुरु

अठार बुँदे बाँके घोषणापत्र जारी गर्दै प्रेस सेन्टरको ‘प्रदेश मिडिया सम्मेलन’ सकियो

अठार बुँदे बाँके घोषणापत्र जारी गर्दै प्रेस सेन्टरको ‘प्रदेश मिडिया सम्मेलन’ सकियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist