• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

सभापति खानद्धारा विकास आयोजनाको साताव्यापी अनुगमन

२०८० फाल्गुन ९ गते, बुधबार समय: २०:०२ मिनेट
0 0
0
सभापति खानद्धारा विकास आयोजनाको साताव्यापी अनुगमन
0
शेयरहरू
10
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ९ फागुन । सुदुरपश्चिम र लुम्बिनी प्रदेश अन्तर्गत जिल्लाका उद्योग कलकारखाना र विकास आयोजनाको साताव्यापी अनुगमन सकेर उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति अब्दुल खान आज काठमार्डौ फर्कनु भएको छ ।
साताव्यापी अनुगमनका क्रममा उहाँ दैलेख, सुर्खेत, बर्दिया, बाँके, दाङ, कपिलबस्तु र रुपन्देही जिल्ला पुग्नुभएको थियो । सभापति खानले ती जिल्लामा सञ्चालित सानाठूला आयोजनाको अनुगमन गर्नुका साथै स्थानीयसंग छलफलसमेत गर्नुभएको थियो ।
सभापति खानका स्वकीय सचिव अतिउल्लाह मुसलमानका अनुसार, सडकमार्ग हुँदै काठमाडौ फर्किने क्रममा लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले कपिलबस्तुका मदरसामा कार्यरत प्रधानाध्यापक र शिक्षकहरुको एक दिने क्षमता विकास कार्यक्रममा सभापति खान सहभागि हुनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सभापति खानले मदरसा शिक्षमा रहेको समस्यालाई सम्बोधन गर्न आप्नोतर्पmवाट सक्दो प्रयास गर्ने विश्वास दिलाउनुभयो ।
कार्यक्रममा मदरसा शिक्षा व्यवस्थापन समन्वय समितिका उपाध्यक्ष मसहुद खाँले सभापति खानलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
यसै गरी सभापति खान रुपन्देहीको सांस्कृतिक नगरपालिका १० मधुवन गाँउमा रहेको शंकर क्रंक्रिट उद्योगको समेत अनुगमन गर्नुभएको थियो ।

 

अघिल्लो पोस्ट

आइसीसी क्रिकेट विश्वकप लिग खेलमा नेपाल नामिबियासंग पुनः पराजित

अर्को पोस्ट

नेपालगञ्जमा फागुन १३ देखि दादुरा–रुबेला विरुद्धको खोप लगाइने

सम्बन्धित समाचार

बर्दियामा लागुऔषधविरुद्ध सचेतना अभियान
लुम्बिनी प्रदेश

बर्दियामा लागुऔषधविरुद्ध सचेतना अभियान

प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण 
लुम्बिनी प्रदेश

प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण 

कुपोषण सम्बन्धि एकिकृत ब्यबस्थापन क्षमता अभिवृद्धि तालिम
अन्तर्राष्ट्रिय

कुपोषण सम्बन्धि एकिकृत ब्यबस्थापन क्षमता अभिवृद्धि तालिम

मानव बेचबिखन नियन्त्रण सम्बन्धि स्थानीय समिति बैठक 
लुम्बिनी प्रदेश

मानव बेचबिखन नियन्त्रण सम्बन्धि स्थानीय समिति बैठक 

संयुक्त परियोजना समीक्षा बैठक सम्पन्न
लुम्बिनी प्रदेश

संयुक्त परियोजना समीक्षा बैठक सम्पन्न

बाँके युनेस्को क्लबको ३७ औं साधारणसभा तथा स्थापना दिवस सम्पन्न
गतिविधि

बाँके युनेस्को क्लबको ३७ औं साधारणसभा तथा स्थापना दिवस सम्पन्न

अर्को पोस्ट
नेपालगञ्जमा फागुन १३ देखि दादुरा–रुबेला विरुद्धको खोप लगाइने

नेपालगञ्जमा फागुन १३ देखि दादुरा–रुबेला विरुद्धको खोप लगाइने

वडा नं. ५ का विपन्न तथा गरिब परिवारलाई ग्याँस चुल्हो वितरण

वडा नं. ५ का विपन्न तथा गरिब परिवारलाई ग्याँस चुल्हो वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist