• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

‘दृष्टिबिहीनप्रति राज्यपक्ष थप जिम्मेवार बन्नुपर्छ’

२०८० फाल्गुन ९ गते, बुधबार समय: १५:२३ मिनेट
0 0
0
‘दृष्टिबिहीनप्रति राज्यपक्ष थप जिम्मेवार बन्नुपर्छ’
0
शेयरहरू
11
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ९ फागुन । नेपालगञ्जस्थित मंगलप्रसाद माध्यमिक विद्यालयमा ४० बढी दृष्टिबिहिन र न्यूनदृष्टियुक्त बालबालिका र किशोरकिशोरीहरु अध्ययनरत छन् ।
विद्यालयमा एकदेखि १२ कक्षासम्म अध्ययनरत दृष्टिबिहिन र न्यूनदृष्टियुक्त विद्यार्थीहरुको संस्थागत अभिभावकत्वको जिम्मेवारी बाँके नेत्रहिन संघले लिएको छ । संघले ति विद्यार्थीहरुलाई शिक्षा, सीपविकास तालिम र रोजगारी दिलाउने र उनीहरुको अधिकार स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
संघका सदस्य समेत रहनु भएका सोही विद्यालयका दृष्टिबिहिन शिक्षक भोला त्रिपाठी भन्नुहुन्छ—‘संघले विभिन्न निकायसंगको सहकार्यमा दृष्टिबिहिन र न्यूनदृष्टियुक्तहरुको जीवनलाई सहज र सरल बनाउने प्रयास गर्दै आएको छ ।’ विद्यालयमा अध्ययनरत दृष्टिबिहिन र न्यूनदृष्टियुक्तहरुको अध्ययन निशुल्क हुने गरेको छ । त्यसको चाँजोपाँजो नेपालगञ्ज उपमहानगरपालिकाको शिक्षा शाखाले मिलाएको छ । शिक्षा शाखाले प्रत्येक विद्यार्थीका लागि मासिक रु चार हजार रकम उपलव्ध गराउदै आएको छ । ‘न्युनदृष्टिबिहिन र न्युनदृष्टियुक्त विद्यार्थीहरुका लागि निशुल्क शिक्षादिक्षा, सीपमूलक तालिम एवम् रोजगारीमा आरक्षणको व्यवस्थाले पनि उनीहरुको जीवन सहज ढंगवाट अगाडी बढाउन अवसर मिलेको छ’—शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाको भनाई छ ।
मंगल माविमा दृष्टिबिहिन र न्यूनदृष्टियुक्तका लागि अलग अध्यापन गराइदैन, आँखा देख्नेहरुसंग राखेर पढाउने गरिएको छ । ‘यसो गर्नुको मुख्य उद्देश्य हामी सबै एउटै हौ भन्ने भावनाको विकास गराउनु नै हो’—शिक्षक त्रिपाठीले भन्नुभयो ।
संघको तथ्यांक अनुसार, बाँकेमा झण्डै पाँच हजार अपाङ्गता भएका मध्ये दृष्टिबिहिन र न्यूनदृष्टियुक्तहरुको संख्या झण्डै २०० रहेको छ । शिक्षक त्रिपाठी भन्नुहुन्छ,‘दृष्टिबिहिनका लागि अहिले जति सुखद प्रयास भएका छन्, यो नै पर्याप्त छैन । यसका लागि राज्य थप जिम्मेवार हुनैपर्छ ।’
सुखदुःखमाा एकअर्काको सहयात्री बन्नु, आपसी भाइचारा बलियो बनाइ राख्नु, सहयोगी भावना, जस्तोसुकै काम पनि गर्न सक्छु भन्ने आँट, संकल्प, सिर्जनशीलता, साहित्य र विभिन्न कलामा पोख्त हुनु, कामप्रतिको एकाग्रता यी सबै कारणले पनि समाजमा दृष्टिबिहिन र न्यूनदृष्टियुक्तहरुको उचाई बढदै गएको छ भन्दा अतियुक्ति नहोला । आवश्यकता यति मात्र हो, हामी सपाङ्गता भएकाहरु उनीहरुप्रति सधै सकारात्मक भइदिनुपर्छ, उनीहरुको सहयोगी बनिदिनुपर्छ ।

अघिल्लो पोस्ट

स्थानियको अटेरीका कारण नेपालगञ्जको छाडा चौपाया व्यवस्थापनमा चुनौति

अर्को पोस्ट

आइसीसी क्रिकेट विश्वकप लिग खेलमा नेपाल नामिबियासंग पुनः पराजित

सम्बन्धित समाचार

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम
लुम्बिनी प्रदेश

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न
लुम्बिनी प्रदेश

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ
दुर्घटना/अपराध

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

अर्को पोस्ट
आइसीसी क्रिकेट विश्वकप लिग खेलमा नेपाल नामिबियासंग पुनः पराजित

आइसीसी क्रिकेट विश्वकप लिग खेलमा नेपाल नामिबियासंग पुनः पराजित

सभापति खानद्धारा विकास आयोजनाको साताव्यापी अनुगमन

सभापति खानद्धारा विकास आयोजनाको साताव्यापी अनुगमन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist