• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

स्थानियको अटेरीका कारण नेपालगञ्जको छाडा चौपाया व्यवस्थापनमा चुनौति

२०८० फाल्गुन ९ गते, बुधबार समय: १०:५८ मिनेट
0 0
0
नेपालगञ्जमा छाडा पशुचौपाया नियन्त्रण अभियान आजवाट शुरु
0
शेयरहरू
15
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ९ फागुन । केहि स्थानीयले कसैको डर नमानेर निर्धक्क सडकमा छाड्ने गरेका पशुचौपायाका कारण नेपालगञ्ज बजार अस्तव्यस्त हुने गरेको छ । गाई, साढे, सुंगुर, घच्चर, गधा, भुस्याहा कुकुर नेपालगन्जको मुख्य—मुख्य चोकमा मात्र होइन गल्ली—गल्लीमा सयौको संख्यामा भेटन सकिन्छ । त्यस्ता स्थानीयलाई कानुनी दायरामा ल्याउन नसक्नुकै कारण यो प्रवृत्ति बढ्दै गएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगन्जको पुरैनीको खुल्ला स्थानमा तारवार गरि चौपाया थुन्ने गरेको छ । तथापी, बजारमा छाडिने छाडाचौपाया व्यवस्थापनको चुनौतिको अन्त्य भने अभैm हुन सकेको छैन ।
नेपालगन्जको पूmलटेक्रामा सानो आँकारको कान्जी हाउसमा सबै छाडा चाौपाया नअँटने भएपछि पुरैनको खाली जग्गामा खुल्लारुपमा छाडा चौपाया थुन्ने गरिएको नगर प्रमुख प्रशान्त विष्टको भनाई छ । तर, यति गर्दा पनि आप्mनो चौपाया छाडा छाडने नगरका पशुधनिको प्रवृत्ति भने जस्ताको त्यस्तै छ । ‘हामीले त व्यवस्थापन मात्र गर्ने हो, छाडा चौपाया सबैको सामूहिक समस्या पो बन्नु पर्छ’—नगर प्रमुख विष्टको बुझाई छ ।
नेपालगन्जको छाडा चौपाया नेपालगन्जवासीद्धारा सिर्जित समस्या मात्र होइन । सीमापारी भारतको रुपैडिहा र त्यस आँसपाँसका क्षेत्रवाट सयौको संख्यामा पशु यता धपाउने गरिएकाले पनि यो समस्या बढ्दो क्रममा रहेको छ । वर्षात शुरु हुने समयमा खच्चर कारोबारीहरुका रोगी, थाकेका, मर्न लागेका खच्चरहरु बजारमा यत्रतत्र छाडने गरेकाले पनि छाडा चौपायाको समस्या झन बल्झिएको छ । छाडा रुपमा बजारमा घुम्ने, सडकका बिचमा बसेर सडक दुर्घटनाको जोखिम बढाइरहेका पशुचौपायालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपालगन्ज नगर प्रहरीको संयुक्त टोलीले कान्जी हाउससम्म पुर्याउने गर्छ । तर, यो नै दीर्घकालिन उपाय नभएको सरोकारवालाहरु बताउछन् ।

 

अघिल्लो पोस्ट

अल्पसंख्यक र सीमान्त्तकृतका सवाल मिडियामा महत्वका साथ उठान गर्नुपर्नेमा जोड

अर्को पोस्ट

‘दृष्टिबिहीनप्रति राज्यपक्ष थप जिम्मेवार बन्नुपर्छ’

सम्बन्धित समाचार

राष्ट्रिय धान दिवस र असार १५ को दही चिउरा परम्परा
धर्म-संस्कृति

राष्ट्रिय धान दिवस र असार १५ को दही चिउरा परम्परा

राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक
लुम्बिनी प्रदेश

राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक

नेपालगन्ज उपमहानगरपालिकाद्वारा आगामी आर्थिक वर्ष ८३/८४ को १ अर्ब ७६ करोड बजेट प्रस्तुत
लुम्बिनी प्रदेश

नेपालगन्ज उपमहानगरपालिकाद्वारा आगामी आर्थिक वर्ष ८३/८४ को १ अर्ब ७६ करोड बजेट प्रस्तुत

नेपालगन्जमा मेयर कप महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु
खेलकुद

नेपालगन्जमा मेयर कप महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम
गतिविधि

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक
गतिविधि

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक

अर्को पोस्ट
‘दृष्टिबिहीनप्रति राज्यपक्ष थप जिम्मेवार बन्नुपर्छ’

‘दृष्टिबिहीनप्रति राज्यपक्ष थप जिम्मेवार बन्नुपर्छ’

आइसीसी क्रिकेट विश्वकप लिग खेलमा नेपाल नामिबियासंग पुनः पराजित

आइसीसी क्रिकेट विश्वकप लिग खेलमा नेपाल नामिबियासंग पुनः पराजित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist