• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बर्दियामा सञ्चालित संघीय आयोजनाको सभापति खानद्धारा अनुगमन निरीक्षण

२०८० फाल्गुन ७ गते, सोमबार समय: १९:१३ मिनेट
0 0
0
बर्दियामा सञ्चालित संघीय आयोजनाको सभापति खानद्धारा अनुगमन निरीक्षण
0
शेयरहरू
20
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ७ फागुन । उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति एवंम् पूर्व खानेपानी मन्त्री अब्दुल खानले सोमवार बर्दियामा सञ्चालित विकास निर्माण योजनाको अनुगमन निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा सभापति खानले तोकिएको समयावधिभित्र योजनाको काम सम्पन्न गर्न सम्बद्ध पक्षलाई निर्देशनसमेत दिनुभयो । संघीय सरकारले बिनियोजन गरेको बजेटबाट निर्माण भइरहेको विकास निर्माण आयोजनाको गुणस्तरीयतामा ध्यान दिन निर्माण कम्पनीलाई सभापति खानले आग्रह गर्नुभयो ।

सभापति खानले आप्mनो गृह जिल्ला बर्दियाको निर्माणाधिन योजना मध्ये कब्रलाको बाउण्डरी, मुक्तिनारायण भादा घाट, थारु प्रशियासम्मको रोड निर्माण र गुलरिया १ छेदापुरमा निर्माण भइरहेको सडक र नालाको साथै गुलरिया १ मा निर्माण भईरहेको अर्बौ लगानीको टायल उद्योग लुम्बिनी सेरामी लिमिटेडको समेत निरिक्षण गर्नु भएको थियो ।
उहाँले मापदण्ड पालना गरी आयोजना छिटोभन्दा छिटो गुणस्तरसहित सम्पन्न गर्न संघिय आयोजना कार्यान्वयन निकाय नेपालगञ्जका सब इन्जिनियर बलराज सिग्देल सहित कार्यालय प्रमुखलाई निर्देशन दिनुभयो ।
यस्तै, सभापति खानले उधोग वाणिज्य संघका प्रतिनिधि, व्यापारी र सरोकारवालासंगको छलफलमा बर्दियाका व्यापारीहरुको समस्या समाधान र सरकारले बनाउने नीतिहरुका बिषयमा जानकारी गराउनुभएको उहाँका स्वकिय सचिव अतिउल्ला मुसलमानले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी रोशनकुमार कढायतको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

 

अघिल्लो पोस्ट

जनजीविकाका सवाल राससको प्राथमिकतामा पर्नुपर्छ—नगर प्रमुख विष्ट

अर्को पोस्ट

क्यानाडाविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा नेपाल दुई विकेटले विजयी

सम्बन्धित समाचार

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम
लुम्बिनी प्रदेश

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न
लुम्बिनी प्रदेश

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ
दुर्घटना/अपराध

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

अर्को पोस्ट
क्यानाडाविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा नेपाल दुई विकेटले विजयी

क्यानाडाविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा नेपाल दुई विकेटले विजयी

अल्पसंख्यक र सीमान्त्तकृतका सवाल मिडियामा महत्वका साथ उठान गर्नुपर्नेमा जोड

अल्पसंख्यक र सीमान्त्तकृतका सवाल मिडियामा महत्वका साथ उठान गर्नुपर्नेमा जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist