• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

जनजीविकाका सवाल राससको प्राथमिकतामा पर्नुपर्छ—नगर प्रमुख विष्ट

२०८० फाल्गुन ७ गते, सोमबार समय: १८:५१ मिनेट
0 0
0
जनजीविकाका सवाल राससको प्राथमिकतामा पर्नुपर्छ—नगर प्रमुख विष्ट
0
शेयरहरू
3
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ७ फागुन । राष्ट्रिय समाचार समिति (रासस)ले समावेशी पत्रकारिताको विकास गर्न जनजीविकाका सवाललाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ । राससको ६३औँ वार्षिकोत्सवको अवसरमा रासस नेपालगञ्ज कार्यालयले आयोजना गरेको ‘राससमा समावेशी पत्रकारिताको विकास’ विषयक अन्तरसंवाद कार्यक्रमका वक्ताहरुले भाषाको संरक्षणसँगै जनताका सवाल राससले उठान गर्नुपर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले रासससँगको सहकार्यमा अवधी भाषामा समाचार प्रकाशन गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो । “अवधी भाषाको संरक्षण गर्ने कामको सुरुआत गरेका छौँ, भाषासँगै अवधी भाषी जनताका समस्याका विषय पनि राससले उठान गर्नुुपर्छ”, नगरप्रमुख बिष्टले भन्नुभयो, “यो अभियानमा सबै सञ्चारकर्मी र सञ्चारमाध्यमले सहयोग र सहकार्य गर्न जरुरी छ ।”
नगरप्रमुख बिष्टले स्थानीय सञ्चारमाध्यम र भाषा बचाउन नसकिए लोकतन्त्र कमजोर हुने उल्लेख गर्दै नेपालगञ्ज उपमहानगरपालिकाले छिट्टै सञ्चार नीति ल्याएर सञ्चारमाध्यमलाई प्रोत्साहन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष शुक्रऋषि चौलागाईँले राष्ट्रिय समाचार समितिले सबै भूगोल, वर्ग र समुदायका जनजीविकाका सवाल उठान गर्नुपर्नेमा जोड दिनुभयो । नेपालगञ्जका अग्रज पत्रकार झलक गैरेले राससले भाषाको साथ साथै सबै जातजाती र समुदायका सवाललाई प्राथमिकताका साथ उठान गर्नुपर्ने बताउनुभयो ।

रासस नेपालगञ्ज कार्यालयका प्रमुख युवराज पाण्डेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपालगञ्जका अग्रज पत्रकारहरु शिव डोटेल र प्रेम केसी, नेपाल पत्रकार महासङ्घका सचिव कमल डाँगी, सामाजिक अभियन्ता विश्वजित तिवारी, नेपाल टेलिभिजन कोहलपुरका प्रमुख विजय बर्मा, अवधि पत्रकार महासङ्घका संस्थापक अध्यक्ष सूर्यलाल यादव, रासस नेपालगञ्ज कार्यालयका पूर्वप्रमुख निरजकुमार गौतम, पत्रकारहरु बिमला चौधरी, रुपा गहतराज, डक्ट धिताल, नविन गिरी, दुर्गा रोकायलगायतले राससको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो ।

 

अघिल्लो पोस्ट

दुगड ग्रुपद्धारा चामल र चिउरामा ठगी, कारवाहीको दायरामा ल्याउने तयारी

अर्को पोस्ट

बर्दियामा सञ्चालित संघीय आयोजनाको सभापति खानद्धारा अनुगमन निरीक्षण

सम्बन्धित समाचार

एसइइ परीक्षा उत्तिर्ण गरेका बाँके डुडुवाका छात्राहरुलाई साइकल वितरण
मेरो गाउँ, मेरो ठाउँ

एसइइ परीक्षा उत्तिर्ण गरेका बाँके डुडुवाका छात्राहरुलाई साइकल वितरण

बर्दिया बढैयातालका विद्यार्थीद्धारा विज्ञान, प्रविधि, कला, इन्जिनीयरिङ्ग तथा गणित विषयको प्रदर्शनी
लुम्बिनी प्रदेश

बर्दिया बढैयातालका विद्यार्थीद्धारा विज्ञान, प्रविधि, कला, इन्जिनीयरिङ्ग तथा गणित विषयको प्रदर्शनी

नेपालगञ्जमा दुई दिने फोटो फेस्टिबल, प्रदर्शनीका लागि एक सय एघार फोटो छनोट
मनोरञ्जन

नेपालगञ्जमा दुई दिने फोटो फेस्टिबल, प्रदर्शनीका लागि एक सय एघार फोटो छनोट

इस्लामिक कला, संस्कृतिको संरक्षण र सम्वर्धन हुनुपर्नेमा जोड
धर्म-संस्कृति

इस्लामिक कला, संस्कृतिको संरक्षण र सम्वर्धन हुनुपर्नेमा जोड

बर्दिया मधुवन नगरपालिकाका तीन विद्यालयलाई विज्ञान ल्याब सामग्री हस्तान्तरण
मेरो गाउँ, मेरो ठाउँ

बर्दिया मधुवन नगरपालिकाका तीन विद्यालयलाई विज्ञान ल्याब सामग्री हस्तान्तरण

सशक्त बालिका परियोजनाका सहभागिबीच सिकाई आदानप्रदान, अभियान संचालनका लागि सामग्री हस्तान्तरण
मेरो गाउँ, मेरो ठाउँ

सशक्त बालिका परियोजनाका सहभागिबीच सिकाई आदानप्रदान, अभियान संचालनका लागि सामग्री हस्तान्तरण

अर्को पोस्ट
बर्दियामा सञ्चालित संघीय आयोजनाको सभापति खानद्धारा अनुगमन निरीक्षण

बर्दियामा सञ्चालित संघीय आयोजनाको सभापति खानद्धारा अनुगमन निरीक्षण

क्यानाडाविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा नेपाल दुई विकेटले विजयी

क्यानाडाविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा नेपाल दुई विकेटले विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist