• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

जोखिमपूर्ण यात्रामा रहेका ५०९ महिला तथा बालबालिकाको उद्दार

२०८० फाल्गुन ६ गते, आईतवार समय: १६:२३ मिनेट
0 0
0
जोखिमपूर्ण यात्रामा रहेका ५०९ महिला तथा बालबालिकाको उद्दार
0
शेयरहरू
5
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ६ फागुन । नेपालगञ्ज नाकाबाट गत एक बर्षको अवधिमा खाडी मुलुकको जोखिमपूर्ण यात्रामा रहेका ५०९ जनाको उद्दार गरिएको छ । माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाले उक्त अवधिमा सबैभन्दा बढी बाँकेका ८२ जनाको उद्दार गरिएको बताउनुभयो । त्यस्तै सुर्खेतका ६० र दाङका ५३ जनालाई उद्दार गरिएको छ । उक्त अवधिमा भारतवाट १२ जनाको उद्दार गरिएको छ ।
विगत एक वर्ष (सन् २०२३) को अवधिमा माइती नेपालमा खोजतलासका लागि ६६२ निवेदन परेका छन । त्यसमध्ये बाँके जिल्लाकै संख्या अधिक छन् । बाँकेको १४२ खोजतलासको निवेदन परेको संयोजक कोइरालाले बताउनुभयो ।
संयोजक कोइरालाका अनुसार, बाँकेको नेपाल—भारत सीमा नाका प्रयोग गरि रोजगारका लागि अवैधरुपमा भारत तथा खाडी मुलुक जाने महिला तथा बालबालिकाको उद्दारको प्रयासलाई माइती नेपालले विगत भैm निरन्तरता दिदै आएको छ ।
यस्तै, भारत र खाडी मुलुक गएर हराएका महिला तथा बालबालिकाका आफन्तले नेपालगन्जस्थित माइती नेपालको क्षेत्रीय कार्यालयमा खोजीका लागि दिएको निवदेनको आधारमा उनीहरुको उद्दारको प्रयास हुने गरेको छ । दुई वर्षअघि भारतको दिल्ली पु¥याएर बन्धक बनाइएका यस क्षेत्रका १६ महिलाहरुको उद्दार भारतीय प्रहरी र भारतीय महिला आयोगको सहयोगमा माइती नेपालले गरेको थियो ।
माइती नेपालको तथ्यांक अनुसार, भारत र खाडी मुलुकमा गएर हराएका मध्ये फेला परेका अधिकांश महिला तथा बालबालिकामाथि शारिरीक, मानसिक तथा यौन शोषण भएको पाइएको छ । ‘वेपत्ता महिलाहरु मध्ये अधिकांश दलित, जनजाती तथा विपन्न परिवारका भएकाले अवैधरुपमा कामका लागि विदेशिने महिलाहरुको मूल समस्या गरिबी नै हो भन्न सकिन्छ—’संयोजक कोइरालाको भनाइ छ ।
कामको प्रलोभन देखाई अवैधरुपमा लगिएका महिला तथा बालबालिकाहरु मध्ये सबैभन्दा बढी खाडी मुलुक र केहि भारतमा हराएको माइती नेपाल क्षेत्रीय कार्यालयको तथ्यांकमा उल्लेख छ । महिलालाई अवैधरुपमा विदेश पठाउने दलालीमा महिलाहरुसमेत लागेका छन । महिलाको विश्वास गर्न सकिने भएकाले पनि दलालीमा लागेका महिलाहरु सोझासाझा युवतीलाई फकाउन गाँउगाँउमा सक्रिय रहेको कोइरालाले भन्नुभयो ।
माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई बाँके जिल्लाको नेपाल—भारत सीमा नाकावाट समेत फिर्ता पठाउने गरेको छ । मानव बेचबिखन समुदायस्तरबाटै रोकथाम गर्ने उद्धेश्यका साथ बिद्यार्थी, युवा र अभिभावक समेतको समूह गठन गरि तालिम दिएर उनीहरुमार्फत बिभिन्न स्यानमा अभिमुखिकरण तथा जनचेतनामूलक अभियान समेत माइती नेपालले सञ्चालन गर्दै आएको छ ।
यसका साथै, जोखिमपृर्ण यात्रामा रहेका महिला तथा वालवालिकालाई उद्धार गरि आवश्यक परामर्श दिने, बेचबिखनमा परेकाहरुको पुनःस्थापना, बिभिन्न हिसांमा परेका महिला तथा वालवालिको उद्धार, पुनःस्थापन र पैरवी पनि माइती नेपालले गर्दै आएको संयोजक कोइरालाले बताउनु भयो ।
२०८०÷११÷०६

 

 

अघिल्लो पोस्ट

योग समिति नेपालको केन्द्रीय अध्यक्षमा भट्टराई पुनःचयन

अर्को पोस्ट

विवादले रोकिएको नेपालगञ्ज पासाङल्हामु मार्गको निर्माण पुनः सुरु

सम्बन्धित समाचार

भारत-पाकिस्तान युद्ध चर्किदै गएपछि बाँकेको सीमानाकामा कडाई
अन्तर्राष्ट्रिय

भारत-पाकिस्तान युद्ध चर्किदै गएपछि बाँकेको सीमानाकामा कडाई

यातायात व्यवस्था कार्यालयमा भ्रष्टाचारबिरुद्ध शुद्धिकरण धर्ना
गतिविधि

यातायात व्यवस्था कार्यालयमा भ्रष्टाचारबिरुद्ध शुद्धिकरण धर्ना

बाँके कोहलपुरका भूमिहिनलाई जग्गाधनी प्रमाणपूर्जा वितरण
मेरो गाउँ, मेरो ठाउँ

बाँके कोहलपुरका भूमिहिनलाई जग्गाधनी प्रमाणपूर्जा वितरण

विश्व प्रेस स्वतन्त्रता दिवसमा नेपालगञ्जमा प्रभातफेरी र स्वास्थ्य परीक्षण
लुम्बिनी प्रदेश

विश्व प्रेस स्वतन्त्रता दिवसमा नेपालगञ्जमा प्रभातफेरी र स्वास्थ्य परीक्षण

बाँकेको राप्ती नदीमा डुबेर एक बालकको मृत्यु
दुर्घटना/अपराध

बाँकेको राप्ती नदीमा डुबेर एक बालकको मृत्यु

बाँकेमा खाल्डोमा गाडिएको अवस्थामा बालकको शव फेला, आमा र सौतेलो बुवा प्रहरी नियन्त्रणमा
दुर्घटना/अपराध

बाँकेमा खाल्डोमा गाडिएको अवस्थामा बालकको शव फेला, आमा र सौतेलो बुवा प्रहरी नियन्त्रणमा

अर्को पोस्ट
विवादले रोकिएको नेपालगञ्ज पासाङल्हामु मार्गको निर्माण पुनः सुरु

विवादले रोकिएको नेपालगञ्ज पासाङल्हामु मार्गको निर्माण पुनः सुरु

काठमार्डौको पशुपतिमा फागुन १९ देखि विश्वशान्ति महायज्ञ हुने

काठमार्डौको पशुपतिमा फागुन १९ देखि विश्वशान्ति महायज्ञ हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist