• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

डुडुवाको १५औँ गाउँसभा सकियो, कार्यक्रम तथा योजना सर्वसम्मत पारित

२०८० माघ २६ गते, शुक्रबार समय: १८:१७ मिनेट
0 0
0
डुडुवाको १५औँ गाउँसभा सकियो, कार्यक्रम तथा योजना सर्वसम्मत पारित
0
शेयरहरू
12
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २६ माघ । बाँकेको डुडुवा गाउँपालिकाको १५औँ गाउँसभा बैठक आज सकिएको छ । गाउँसभा बैठकले चालु आर्थिक वर्ष २०८०—०८१ का केहि कार्यक्रम तथा योजनालाई संशोधन गरेको छ । बैठकमा अध्यक्ष नरेन्द्रकुमार चौधरीले प्रस्तुत गर्नुभएको संशोधित कार्यक्रम तथा योजनासहितको प्रस्ताव बैठकले सर्वसम्मत पारित गरेको छ । यसैगरी, अध्यक्ष चौधरीले आर्थिक वर्ष २०८०÷०८१ को साउनदेखि पुस मसान्तसम्मको प्रगतिविवरण प्रस्तुत गर्नुभएको थियो ।
प्रगति विवरण अनुसार, घर–घरमा स्वास्थ्य कार्यक्रम, बर्थिंङ्ग सेन्टर सेवा, सबै वडा कार्यालय, स्वास्थ्यचौकी र माध्यमिक विद्यालयमा इन्टरनेट सहित इन्टरकम र सीसी क्यामरा जडान तथा डिजिटल प्रणाली मार्फत कार्य सम्पादन, कृषकहरुलाई किट तथा ढुसीनाशक बिषादी निःशुल्क वितरण र कृषि विकास शाखामा ११ व्यवसायिक कृषकको समूह दर्ता गरिएको छ ।
यस्तै, गाउँपालिकाबाट संचालित बहुबार्षिय आयोजना अन्तर्गत डुडुवा–६ मा निर्माणधिन शीत भण्डारको भौतिक प्रगति ५५ प्रतिशत भएको, घर–घर पशु स्वास्थ्य कार्यक्रम, गाउँपालिकाको पशु सेवा स्वास्थ्य शाखाबाट गाई÷भैसीमा उन्नत जातको कृत्रिम गर्भाधान कार्यक्रमलाई प्रगति विवरणमा समेटिएको छ ।
यसैगरी, कृषकहरुको करिब ८८ पशुपन्छीमा रेबिज बिरुद्ध खोप, पशु महामारी रोगको उपचार, बालविकास, मदरसा,
गुरुकुल तथा विद्यालयको सुधार कार्यक्रममा उल्लेख्य प्रगति भएको देखाइएको छ ।
यसका अलावा सडक, शिक्षा, संचार विकासमा समेत ६ महिनाभित्र सन्तोषजनक प्रगति भएको जनाइएको छ ।
गाउँसभा बैठक समापनका अवसरमा अध्यक्ष चौधरीले विशेष रणनीति र कार्ययोजनाका साथ पालिकाको कार्यक्रम अघि बढिरहेको बताउदै स्वास्थ्य, शिक्षा, कृषि, पशुलगायतका क्षेत्रमा उल्लेख्य काम भएको दावी गर्नुभयो ।
एउटा लक्ष्य र उद्देश्यअनुरुप काम भइरहेको अवस्थामा विपक्षी दलहरुले बेलाबेला अवरोध सिर्जना गरिरहेको भन्दै अध्यक्ष चौधरीले भन्नुभयो,–‘राम्रो काम गर्नेलाई दुनियाको कुनै तागतले रोक्न सक्दैन ।’
सभामा १९ जना सदस्यहरुको सहभागिता रहेको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार बहुमतको आधारमा बैठकको कोरम पुगेर सभा बसेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत सदस्यसचिव गिरबहादुर सेजुवालले बताउनुभयो ।
सभामा गाउँपालिकाका उपाध्यक्ष शाहिदा बानो, वडा अध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँ लगायत सदस्यहरुको सहभागिता रहेको थियो । यसअघि माघ ४ गते डाकिएको गाउँसभामा कोरम नपुगेर स्थागित भएको थियो ।

 

अघिल्लो पोस्ट

एक दिवसीय क्रिकेटमा नेपालले क्यानाडालाई सात रनले हरायो

अर्को पोस्ट

कर्मचारी कुटपिट गर्ने वडा अध्यक्ष शेषविरुद्ध एमालेद्धारा कारवाहीको माग

सम्बन्धित समाचार

बाँकेमा लागुऔषध ब्राउनसुगरसहित दुई तीन जना पक्राउ
दुर्घटना/अपराध

बाँकेमा लागुऔषध ब्राउनसुगरसहित दुई तीन जना पक्राउ

बर्दियाका युवा उद्यमीहरूको घरधुरीस्तरीय अनुगमन 
गतिविधि

बर्दियाका युवा उद्यमीहरूको घरधुरीस्तरीय अनुगमन 

मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
खेलकुद

मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न

जिल्ला प्रशासन कार्यालयको मूल गेटमा पत्रकारको धर्ना
लुम्बिनी प्रदेश

जिल्ला प्रशासन कार्यालयको मूल गेटमा पत्रकारको धर्ना

नेपालगञ्जमा तीन विधाका खेल प्रतियोगिता हुदै
खेलकुद

नेपालगञ्जमा तीन विधाका खेल प्रतियोगिता हुदै

‘एक घर, एक पढाइ कुनायुक्त वडा-टोल’ क्षेत्र घोषणा
लुम्बिनी प्रदेश

‘एक घर, एक पढाइ कुनायुक्त वडा-टोल’ क्षेत्र घोषणा

अर्को पोस्ट
कर्मचारी कुटपिट गर्ने वडा अध्यक्ष शेषविरुद्ध एमालेद्धारा कारवाहीको माग

कर्मचारी कुटपिट गर्ने वडा अध्यक्ष शेषविरुद्ध एमालेद्धारा कारवाहीको माग

बाँकेको डुडुवामा सरसफाई अभियानको शुभारम्भ

बाँकेको डुडुवामा सरसफाई अभियानको शुभारम्भ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist