• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

लायन्सका संस्थापक मेल्बिनको जन्मोत्सवमा सप्ताहव्यापी कार्यक्रम गरी मनाइदै

२०८० पुष २० गते, शुक्रबार समय: १८:५८ मिनेट
0 0
0
लायन्सका संस्थापक मेल्बिनको जन्मोत्सवमा सप्ताहव्यापी कार्यक्रम गरी मनाइदै
0
शेयरहरू
30
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २० पुस । लायन्सका संस्थापक मेल्बिन जोन्सको १४५औं जन्मोत्सव बाँके र बर्दियामा सप्ताहव्यापी कार्यक्रम गरी मनाइदैछ ।

लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एन अन्तर्गत एरिया नं. ४ को लायन्स क्लबहरुको संयुक्त आयोजनामा बाँके र बर्दियामा पुस २२ गतेदेखि सेवामुखी कार्यक्रम गर्न लागिएको हो ।
आज नेपालगञ्जमा गरिएको पत्रकार भेटघाटमा कार्यक्रम संयोजक लायन सरिता शाक्यले पुस २८ गतेसम्म संचालन हुने कार्यक्रममा स्वास्थ्यका विषय धेरै समेटिएका छन् भन्नुभयो ।
उहाँका अनुसार, जन्मोत्सवमा महिला क्यान्सर सम्बन्धि परीक्षण, न्यानो कपडा वितरण, आँखा, कान, घाँटी, मधुमेह, दन्त र एचआइभी सम्बन्धि स्वास्थ्य शिविर संचालन, खाद्यान्न, शैक्षिक तथा सर्जिकल सामग्री र औषधि वितरण, सरसफाई, रक्तदान, वृक्षारोपण, फेलोसिप लगायतका तय गरिएका छन् ।

पत्रकार सम्मेलनमा लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्ट गभर्नर मुकुल ढकाल, पूर्व डिस्ट्रिक्ट गभर्नर मधुसुदन रिजाल, सेम शाक्य र डिस्ट्रिक सेक्रेटरी उमा थापामगर, नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

 

अघिल्लो पोस्ट

लोकप्रियको रक्तदानमा पाँच सय बढीको सहभागिता

अर्को पोस्ट

आठौं लुम्बिनी प्रदेशस्तरीय महिला उद्यम प्रदर्शनीको तयारी पूरा

सम्बन्धित समाचार

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम
गतिविधि

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक
गतिविधि

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक

बाँकेमा लागुऔषध ब्राउनसुगरसहित दुई तीन जना पक्राउ
दुर्घटना/अपराध

बाँकेमा लागुऔषध ब्राउनसुगरसहित दुई तीन जना पक्राउ

बर्दियाका युवा उद्यमीहरूको घरधुरीस्तरीय अनुगमन 
गतिविधि

बर्दियाका युवा उद्यमीहरूको घरधुरीस्तरीय अनुगमन 

मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
खेलकुद

मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न

जिल्ला प्रशासन कार्यालयको मूल गेटमा पत्रकारको धर्ना
लुम्बिनी प्रदेश

जिल्ला प्रशासन कार्यालयको मूल गेटमा पत्रकारको धर्ना

अर्को पोस्ट
आठौं लुम्बिनी प्रदेशस्तरीय महिला उद्यम प्रदर्शनीको तयारी पूरा

आठौं लुम्बिनी प्रदेशस्तरीय महिला उद्यम प्रदर्शनीको तयारी पूरा

लुम्बिनी प्रदेशस्तरीय महिला उद्यम प्रदर्शनी नेपालगञ्जमा शुरु

लुम्बिनी प्रदेशस्तरीय महिला उद्यम प्रदर्शनी नेपालगञ्जमा शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist