• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नेपालगञ्जमा माघ ७ गतेदेखि मेयर कप छात्रछात्रा फुटबल प्रतियोगिता हुने

२०८० पुष १८ गते, बुधबार समय: २१:१४ मिनेट
0 0
0
नेपालगञ्जमा माघ ७ गतेदेखि मेयर कप छात्रछात्रा फुटबल प्रतियोगिता हुने
0
शेयरहरू
2
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १८ पुस । नेपालगञ्जमा मेयर कप छात्रछात्रा फुटबल प्रतियोगिता हुने भएको छ । बाँके जिल्ला फुटबल संघले माघ ७ गतेदेखि १४ गतेसम्म प्रतियोगिता गर्न लागेको हो । उक्त प्रतियोगितामा बाँकेका सबै ८ स्थानीय तह अन्तर्गत ४० विद्यालयको सहभागिता रहने छ । नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको प्रतियोगिता सम्बन्धि सम्झौतापत्रमा आज हस्ताक्षर गरिएको छ । उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापा र बाँके जिल्लाफुटबल संघका महासचिव कमल खत्रीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
प्रतियोगिताले विद्यालयस्तवाटै खेलाडी उत्पादनमा सहयोग गर्ने विश्वास गरिएको छ । महासचिव खत्रीका अनुसार, संघले विगतका वर्षमा जिल्लास्तरीय मेयर कप छात्रछात्रा प्रतियोगिता गर्दै आएको थियो । तर, कोभिडका कारण दुई वर्ष प्रतियोगिता हुन सकेको थिएन् ।
प्रतियोगिता नेपालगञ्ज वडा नं. १ स्थित एन्फा ग्रासरुट फुटबल टे«निङ सेन्टरमा हुनेछन् । नेपालगञ्ज रंगशालामा सिन्थेटिक ट्रयाक निर्माणको काम भइरहेकाले उक्त टे«निङ्ग सेन्टरमा प्रतियोगिता आयोजना गर्नुपरेको महासचिव खत्रीले बताउनुभयो । प्रतियोगिताको विजेताले २१ हजार, उपविजेताले ११ हजारका साथै सर्वोत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ ।

 

अघिल्लो पोस्ट

बाँकेको डुडुवा गाउँपालिकाको वडावडामा भत्ता वितरण

अर्को पोस्ट

नेपालगञ्ज सेन्ट जेभियर्सले क्रिकेट प्रतियोगिताको फाइनल खेल्न नपाउने

सम्बन्धित समाचार

एसइइ परीक्षा उत्तिर्ण गरेका बाँके डुडुवाका छात्राहरुलाई साइकल वितरण
मेरो गाउँ, मेरो ठाउँ

एसइइ परीक्षा उत्तिर्ण गरेका बाँके डुडुवाका छात्राहरुलाई साइकल वितरण

बर्दिया बढैयातालका विद्यार्थीद्धारा विज्ञान, प्रविधि, कला, इन्जिनीयरिङ्ग तथा गणित विषयको प्रदर्शनी
लुम्बिनी प्रदेश

बर्दिया बढैयातालका विद्यार्थीद्धारा विज्ञान, प्रविधि, कला, इन्जिनीयरिङ्ग तथा गणित विषयको प्रदर्शनी

नेपालगञ्जमा दुई दिने फोटो फेस्टिबल, प्रदर्शनीका लागि एक सय एघार फोटो छनोट
मनोरञ्जन

नेपालगञ्जमा दुई दिने फोटो फेस्टिबल, प्रदर्शनीका लागि एक सय एघार फोटो छनोट

इस्लामिक कला, संस्कृतिको संरक्षण र सम्वर्धन हुनुपर्नेमा जोड
धर्म-संस्कृति

इस्लामिक कला, संस्कृतिको संरक्षण र सम्वर्धन हुनुपर्नेमा जोड

बर्दिया मधुवन नगरपालिकाका तीन विद्यालयलाई विज्ञान ल्याब सामग्री हस्तान्तरण
मेरो गाउँ, मेरो ठाउँ

बर्दिया मधुवन नगरपालिकाका तीन विद्यालयलाई विज्ञान ल्याब सामग्री हस्तान्तरण

सशक्त बालिका परियोजनाका सहभागिबीच सिकाई आदानप्रदान, अभियान संचालनका लागि सामग्री हस्तान्तरण
मेरो गाउँ, मेरो ठाउँ

सशक्त बालिका परियोजनाका सहभागिबीच सिकाई आदानप्रदान, अभियान संचालनका लागि सामग्री हस्तान्तरण

अर्को पोस्ट
नेपालगञ्ज सेन्ट जेभियर्सले क्रिकेट प्रतियोगिताको फाइनल खेल्न नपाउने

नेपालगञ्ज सेन्ट जेभियर्सले क्रिकेट प्रतियोगिताको फाइनल खेल्न नपाउने

लोकप्रियको रक्तदानमा पाँच सय बढीको सहभागिता

लोकप्रियको रक्तदानमा पाँच सय बढीको सहभागिता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist