नेपालगञ्ज, ५ भदौ । बाँकेको जानकी गाउँपालिकामा आप्mनो घरको छतवाट खसेर एक युवकको मृत्यु भएको छ ।
छतवाट खसेर सोही गाउँपालिका वडा नं. ३ मोतिपुरका २० बर्षीय रामसूरत राढको मृत्यु भएको बाँके जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, राढको उपचारका क्रममा नेपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.