• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बर्दियाका १२० युवा उमेर समूहका महिलाले एकैसाथ रोजगार पाउने

२०७९ भाद्र ९ गते, बिहीबार समय: १७:२७ मिनेट
0 0
0
बर्दियाका १२० युवा उमेर समूहका महिलाले एकैसाथ रोजगार पाउने
0
शेयरहरू
29
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ९ भदौ । बर्दियाका अति विपन्न तथा जोखिममा रहेका १२० जना युवा उमेर समूहका महिलाहरुले एकैसाथ रोजगारी र स्वरोजगारी पाउने भएका छन् । उद्यमशिलतामार्फत महिलाहरुको आर्थिक सशक्तिकरण, स्वरोजगार सृजना तथा जीवीकोपार्जनमा पहुँच र रोजगार प्रवद्र्धन परियोजना कार्यक्रम अन्तर्गत उनीहरुले रोजगारी र स्वरोजगारी पाउन लागेका हुन् ।
प्लान नेपालको सहयोगमा बाँके युनेस्को क्लबले बर्दियामा उक्त परियोजना संचालन गर्दै आएको छ । परियोजना अन्तर्गत सहभागि हुन चाहने युवा महिलाको छनोट गरी विभिन्न चरणमा तालिम दिने कार्यक्रम क्लबले अहिले संचालन गर्दै आएको छ । क्लबका अध्यक्ष रबी तुलाधरका अनुसार, १८ देखि २४ वर्षका १२० युवा महिलालाई स्वरोजगार बनाउने परियोजनाको लक्ष्य रहेको छ । सोही लक्ष्यलाई भेटाउन बर्दियाको गुलरियामा क्लबले युवा महिलालाई सीप विकास तथा उद्यमशिलता तालिममा सहभागि बनाएको छ ।
‘परियोजना अन्तर्गत बर्दियाको गुलरिया र ठाकुरबाबा नगरपालिकाका १२० अति विपन्न तथा जोखिममा रहेका युवा महिलालाई सीपमूलक तालिम दिएर विभिन्न चरणपछि ६० जनालाई व्यवसाय गर्न लगाउने र ६० जनालाई रोजगारीको अवसर प्रदान गरिनेछ’—क्लबका प्रमुख संरक्षक प्रवेजअलि सिद्धिकीको भनाइ छ ।
बुधवारदेखि शुरु भएको चार दिने तालिममा व्यवसाय छनोट, सञ्चालनका आधारहरु, व्यवसायीक योजना निर्माण र व्यवस्थापनका विभिन्न पक्षको ज्ञान दिइने प्रशिक्षक डिलाप्रसाद ओलीले बताउनुभयो ।

अघिल्लो पोस्ट

आदर्शवादी नेता स्वर्गीय गिरीप्रति भावपूर्ण श्रद्धान्जली, मुलुक शोकमग्न

अर्को पोस्ट

कांग्रेसको चुनाव लक्षित अभियान आजवाट बाँकेमा शुरु

सम्बन्धित समाचार

राष्ट्रिय धान दिवस र असार १५ को दही चिउरा परम्परा
धर्म-संस्कृति

राष्ट्रिय धान दिवस र असार १५ को दही चिउरा परम्परा

राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक
लुम्बिनी प्रदेश

राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक

नेपालगन्ज उपमहानगरपालिकाद्वारा आगामी आर्थिक वर्ष ८३/८४ को १ अर्ब ७६ करोड बजेट प्रस्तुत
लुम्बिनी प्रदेश

नेपालगन्ज उपमहानगरपालिकाद्वारा आगामी आर्थिक वर्ष ८३/८४ को १ अर्ब ७६ करोड बजेट प्रस्तुत

नेपालगन्जमा मेयर कप महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु
खेलकुद

नेपालगन्जमा मेयर कप महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम
गतिविधि

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक
गतिविधि

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक

अर्को पोस्ट
कांग्रेसको चुनाव लक्षित अभियान आजवाट बाँकेमा शुरु

कांग्रेसको चुनाव लक्षित अभियान आजवाट बाँकेमा शुरु

कुशेऔशी पर्व बाँकेलगायत देशैभर मनाइदै

कुशेऔशी पर्व बाँकेलगायत देशैभर मनाइदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist