• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

प्रचण्ड गर्मीले बाँकेको जनजीवन प्रभावित

लामो समयदेखि पानी नपर्दा कृषकहरु चिन्तित

२०७९ श्रावण १ गते, आईतवार समय: १६:४४ मिनेट
0 0
0
प्रचण्ड गर्मीले बाँकेको जनजीवन प्रभावित
0
शेयरहरू
10
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज, १ साउन । प्रचण्ड गर्मीले बाँके जिल्लाको जनजीवन प्रभावित भएको छ । अत्यधिक तापक्रमका कारण जिल्लावासी अत्यन्त आवश्यक काम वाहेक दिउसोको समयमा घरवाट बाहिर निस्कदैनन् ।
असह्य गर्मी कारण ग्रामिण क्षेत्रका विद्यालयहरुको पठनपाठन समेत प्रभावित भएको छ भने संचालनमा रहेका अधिकांश शिक्षण संस्थाको अध्यापन विहानको समयमा हुने गरेको छ ।
अत्यधिक तापक्रमका कारण पानीको सतह सुक्दै गएपछि खानेपानी संस्थानले वितरण गर्ने खानेपानीको आपूर्ति कम भएको छ । विद्युत आपूर्ति समेत नियमित हुन नसक्दा नागरिकहरुलाई गर्मीले थप कष्ट पु¥याएको छ । ‘सकेसम्म विद्युत आपूर्ति नियमित गर्ने प्रयास गरेका छौ, तर गर्मीको प्रभाव विद्युतिय उपकरणमा समेत पर्ने भएकाले विग्रिरहने कारणले आपूर्ति हुने गरेको छ’—नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्राविधिक कर्मचारीको भनाइ छ ।
प्रचण्ड गर्मी बढदै गएपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति समेत पातलिएको छ भने बजारमा चिसो पेय तथा खाद्य पदार्थको विक्री ह्वात्तै बढेको पाइन्छ । बाँकेवासीले गर्मीयाममा प्रायः काक्रो, तरबूजा, खरबूजा, लस्सी, आइसक्रिम, कुल्फी लगायत चिसो पेय तथा खाद्य वस्तु अधिक सेवन गर्ने गर्दछन । झण्डै तीन सातादेखि फिटिक्कै पानी नपरेपछि बढेको गर्मीले सरुवा रोगका बिरामीहरुको चाप पनि स्थानिय अस्पतालमा बढन थालेको अस्पतालका चिकित्सकहरु बताउछन । भेरी अंचल अस्पताल, नेपालगन्ज तथा कोहलपुर शिक्षण अस्पतालमा दैनिक सरदर ४०÷५० जना विभिन्न सरुवा रोगका विरामी उपचारार्थ आउने गरेको जनाइएको छ ।
लामो समयदेखि पानी नपरेपछि कृषकहरु चिन्तित हुन थालेका छन् । आकाशे पानीको भरमा धान खेती गर्नु पर्ने कृषकहरुले आ—आप्mनो धर्म अनुसार पानीका लागि देवता रिझाउन विभिन्न धार्मिक अनुष्ठान समेत गरिरहेको पाइन्छ ।

अघिल्लो पोस्ट

तेलको खपत घटाउन मेयर विष्टको रिक्सा यात्रा

अर्को पोस्ट

देशभर कोरोना संक्रमण बढ्दै, आज ४५७ मा संक्रमण पुष्टि

सम्बन्धित समाचार

पत्रकार महासंघको स्थापना दिवसमा नेपालगञ्जमा अन्तरक्रिया, मर्यादित पत्रकारितामा जोड
लुम्बिनी प्रदेश

पत्रकार महासंघको स्थापना दिवसमा नेपालगञ्जमा अन्तरक्रिया, मर्यादित पत्रकारितामा जोड

चैत १८ गते बाँके कांँग्रेसको जिल्ला सम्मेलन नेपालगञ्जमा हुँदै
राजनीति

चैत १८ गते बाँके कांँग्रेसको जिल्ला सम्मेलन नेपालगञ्जमा हुँदै

बर्दियाको गेरुवा गाउँपालिकामा लैँगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न
लुम्बिनी प्रदेश

बर्दियाको गेरुवा गाउँपालिकामा लैँगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न

बाँकेको खजुरामा लैंङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि परीक्षण
लुम्बिनी प्रदेश

बाँकेको खजुरामा लैंङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि परीक्षण

बाँकेमा एमालेको मिसन ग्रासरुट अभियान कार्यक्रम
राजनीति

बाँकेमा एमालेको मिसन ग्रासरुट अभियान कार्यक्रम

क्रियाशील सदस्यलाई संगठित बनाउन नसकिएको शाहको गुनासो
राजनीति

क्रियाशील सदस्यलाई संगठित बनाउन नसकिएको शाहको गुनासो

अर्को पोस्ट
देशभर कोरोना संक्रमण बढ्दै, आज ४५७ मा संक्रमण पुष्टि

देशभर कोरोना संक्रमण बढ्दै, आज ४५७ मा संक्रमण पुष्टि

बाँकेमा लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

बाँकेमा लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist