• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

तेलको खपत घटाउन मेयर विष्टको रिक्सा यात्रा

अत्यावश्यक काम बाहेक निजि सवारीसाधन प्रयोग नगर्न आग्रह

२०७९ श्रावण १ गते, आईतवार समय: १६:०२ मिनेट
0 0
0
तेलको खपत घटाउन मेयर विष्टको रिक्सा यात्रा
0
शेयरहरू
27
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १ साउन । नेपालगञ्जका मेयर प्रशान्त विष्टले आज विद्युतिय रिक्सामा यात्रा गर्नुभयो । तेलको खपत घटाउन सन्देश प्रवाहित गर्न उहाँले रिक्सा यात्रा गर्नुभएको हो । मेयर विष्टले आज कार्यालयदेखि नेपालगन्ज राझास्थित एअरपोर्टको ६ किलोमिटरको दुरी रिक्सावाट गर्नुभएको नेपालगन्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार गोविन्द शर्माले जानकारी दिनुभयो । मेयर विष्टले एक दिन भएपनि इन्धन खर्च जोगाउन महिनाको १ गते अत्यावश्यक बाहेक इन्धन प्रयोग हुने सवारी साधन प्रयोग नगर्न सम्पूर्ण नगरबासीमा समेत आग्रह गर्नुभएको छ ।
नेपालगञ्जको बार्षिक नीति तथा कार्यक्रममा प्रत्येक महिनाको १ गते जनप्रतिनिधि र कर्मचारीले इन्धन प्रयोग हुने सवारी साधन प्रयोग नगर्ने उल्लेख छ । सोही बमोजिम मेयर विष्टले आज साउन १ गते विद्युतिय रिक्सा प्रयोग गर्नुभएको हो ।
तर, मेयर विष्ट बाहेक नगरका अन्य जनप्रतिनिधिहरुले मेयर विष्टको पदचिन्ह पछ्याएको भने देखिएन । ‘शायद उनीहरुलाई नीति तथा कार्यक्रममा भनेको कुरा यादै छैन् होला’—एक अधिकारीकर्मीको व्यङ्गात्मक टिप्पणी छ । नेपालगन्जका २३ ओडा छन् । तीन ओडावाट पाँच÷पाँच जना गरी नेपालगन्ज उपमहानगरपालिकामा कुल ११५ जना जनप्रतिनिधिहरुले प्रतिनिधित्व गर्छन् ।

अघिल्लो पोस्ट

बाँकेमा ४० प्रतिशत धान रोपाई

अर्को पोस्ट

प्रचण्ड गर्मीले बाँकेको जनजीवन प्रभावित

सम्बन्धित समाचार

विद्यालय व्यवस्थापन समिति तथा शिक्षा सरोकारवालासँग अन्तरक्रिया
लुम्बिनी प्रदेश

विद्यालय व्यवस्थापन समिति तथा शिक्षा सरोकारवालासँग अन्तरक्रिया

नेपालगन्जमा रामलीला हुने
धर्म-संस्कृति

नेपालगन्जमा रामलीला हुने

समुदायस्तरीय बाल संरक्षण संयन्त्र सुदृढीकरण प्रशिक्षण 
गतिविधि

समुदायस्तरीय बाल संरक्षण संयन्त्र सुदृढीकरण प्रशिक्षण 

बारबर्दिया नगरपालिकामा बालअधिकार समितिको बैठक 
लुम्बिनी प्रदेश

बारबर्दिया नगरपालिकामा बालअधिकार समितिको बैठक 

प्रारम्भिक तहका शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम 
लुम्बिनी प्रदेश

प्रारम्भिक तहका शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम 

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 
गतिविधि

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 

अर्को पोस्ट
प्रचण्ड गर्मीले बाँकेको जनजीवन प्रभावित

प्रचण्ड गर्मीले बाँकेको जनजीवन प्रभावित

देशभर कोरोना संक्रमण बढ्दै, आज ४५७ मा संक्रमण पुष्टि

देशभर कोरोना संक्रमण बढ्दै, आज ४५७ मा संक्रमण पुष्टि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist