• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बाँके जिल्ला धानबालीमा आत्मनिर्भर

यस वर्षको धानखेती अनुकुल बन्दै

२०७९ असार २५ गते, शनिबार समय: १८:०३ मिनेट
0 0
0
बाँके जिल्ला धानबालीमा आत्मनिर्भर
0
शेयरहरू
19
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २५ असार । बाँकेमा अहिलेसम्म ३० प्रतिशत धान रोपाई भएको छ । शुक्रवार रातिदेखि पानी पर्न थालेपछि रोपाईको अवस्था थप अनुकुल भएको छ । ‘अब रोपाईले थप गति लिन्छ’—कृषि ज्ञान केन्द्र बााँकेका प्रमुख सागर ढकालको भनाई छ । बाँकेमा असार १५ गते धान दिवसदेखि रोपाई शुरु गरिएको हो । गत वर्षभन्दा यो वर्ष बाँकेमा ढिलोगरी धान रोपाई भएको हो ।

कृषि ज्ञान केन्द्रका अनुसार, बाँके धानबालीमा अत्मानिर्भर भएको जिल्ला हो । जिल्लाका अधिकांश किसानका लागि धानबाली मुख्य आर्थिक स्रोतका रुपमा रहेको छ । धानको उत्पादन बृद्धि गर्नका लागि यहा धान व्लक, धान पकेट तथा स्मार्ट कृषि गाउँ कार्यक्रम पनि लागु भएको छ । यो कार्यक्रमले पनि धानको उत्पादनमा बृद्धि गर्ने विश्वास गरिएको छ ।

यसका साथै बाँकेमा सिचाई सुबिधा उपलव्ध भएका कारण पनि धानको राम्रो उत्पादन हुने अपेक्षा गरिएको छ । सिक्टा सिचाई आयोजनाले किसानका अधिकांश खेतमा बाह्रै महिना सिचाई सुविधा पु¥याएको छ । बिगतमा आकाशे पानीको भरमा धान खेती हुँदै आएकोमा आयोजनाले नहरमा पानी छोडेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी, बैजनाथ र जानकी गाउँपालिकाको खेतीयोग्य जमिन हराभरा हुदै आएका छन् । बाँकेमा ३६ हजार ५ सय हेक्टरमा धान खेती हुने गरेको छ ।

अघिल्लो पोस्ट

वातावरणलाई प्रदुषणमुक्त बनाउन वृक्षारोपण गर्नुपर्नेमा मन्त्री हमालको जोड

अर्को पोस्ट

बाँकेको राप्तीनदीमा पानीको सतह घट्यो, जोखिम भने कायमै

सम्बन्धित समाचार

नेपालगञ्जमा आजवाट प्राइमो सेक्युरिटिज प्रालिको कारोबार शुरु
अर्थतन्त्र

नेपालगञ्जमा आजवाट प्राइमो सेक्युरिटिज प्रालिको कारोबार शुरु

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानमा १६ कार्यक्रम
अन्तर्राष्ट्रिय

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानमा १६ कार्यक्रम

सडकपेटी कब्जा गरी बनाइएका संरचना हटाउन शुरु
मेरो गाउँ, मेरो ठाउँ

सडकपेटी कब्जा गरी बनाइएका संरचना हटाउन शुरु

नेपालगञ्ज म्याराथनको  तयारी पूरा, कनक्लेबमा महानायक राजेश हमाल आउने
खेलकुद

नेपालगञ्ज म्याराथनको तयारी पूरा, कनक्लेबमा महानायक राजेश हमाल आउने

अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस: नेपालको कला क्षेत्र संरक्षणमा जोड
कला संस्कृति

अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस: नेपालको कला क्षेत्र संरक्षणमा जोड

बाँकेमा बादी समुदायको समग्र विकासका लागि कार्यक्रम संचालन
गतिविधि

बाँकेमा बादी समुदायको समग्र विकासका लागि कार्यक्रम संचालन

अर्को पोस्ट
बाँकेको राप्तीनदीमा पानीको सतह घट्यो, जोखिम भने कायमै

बाँकेको राप्तीनदीमा पानीको सतह घट्यो, जोखिम भने कायमै

बकरईद पर्व मनाउन इस्लाम धर्मावलम्वीहरुको तयारी

बकरईद पर्व मनाउन इस्लाम धर्मावलम्वीहरुको तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist