• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नेपालगञ्जको चोकचोक, गल्लीगल्लीमा छाडा चौपायाको विगविगी

दिगो व्यवस्थापनमा नेपालगञ्ज उपमहानगरपालिकालाई ठूलै चुनौति

२०७९ असार १० गते, शुक्रबार समय: १८:५५ मिनेट
0 0
0
नेपालगञ्जको चोकचोक, गल्लीगल्लीमा छाडा चौपायाको विगविगी
0
शेयरहरू
31
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज बजारमा छाडने गरिएका पशुचौपाया नेपालगन्ज उपमहानगरपालिका कार्यालयका लागि ठूलो चुनौतिको विषय बन्ने गरेको छ ।
गाई, साढे, सुंगुर, घच्चर, गधा, भुस्याहा कुकुर नेपालगन्जको मुख्य—मुख्य चोकमा मात्र होइन गल्ली—गल्लीमा सयौको संख्यामा भेटन सकिन्छ ।
झण्डै दुई वर्षअघि नेपालगन्जका छाडाचौपाया दैलेखमा छाड्न लगिदा गाई, गोरु वाटोमै मरेपछि नेपालगन्ज उपमहानगरपालिका जनप्रतिनिधि र कर्मचारीहरु अदालती मुद्दाको तारेख बोक्ने अवस्थासम्म पुगेका थिए । यो घटनाले त्यसबखत देशैभरि उपमहानगरपालिकाको आलोचना समेत भएको थियो ।
यो घटनाअघि पनि बाँके राष्ट्रिय निकुञ्ज आँसपासका क्षेत्रमा छाडा चौपाया छाडने नेपालगन्ज उपमहानगरपालिकाको निर्णय आलोचित बनेको थियो । अहिले उपमहानगरपालिकाले नेपालगन्जको पुरैनीको खुल्ला स्थानमा तारवार गरि चौपाया थुन्ने गरेको छ । तथापी, बजारमा छाडिने छाडाचौपाया व्यवस्थापनको चुनौतिको अन्त्य भने अभैm हुन सकेको छैन ।
नेपालगन्जको पूmलटेक्रामा सानो आँकारको कान्जी हाउसमा सबै छाडा चाौपाया नअँटने भएपछि पुरैनको खाली जग्गामा खुल्लारुपमा छाडा चौपाया थुन्ने गरिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । तर, यति गर्दा पनि आप्mनो चौपाया छाडा छाडने नगरका पशुधनिको प्रवृत्ति भने जस्ताको त्यस्तै छ । ‘हामीले त व्यवस्थापन मात्र गर्ने हो, छाडा चौपाया सबैको सामूहिक समस्या पो बन्नु पर्छ । नेपालगन्ज उपमहानगरपालिकाको मात्र जिम्मेवारी हो भनेर मात्र यो समस्या कसरी समाधान हुनसक्छ ?’—उपमहानगरपालिकाका एक कर्मचारीको प्रश्न छ ।
नेपालगन्जको छाडा चौपाया नेपालगन्जवासीद्धारा सिर्जित समस्या मात्र होइन । सीमापारी भारतको रुपैडिहा र त्यस आँसपाँसका क्षेत्रवाट सयौको संख्यामा पशु यता धपाउने गरिएको छ । वर्षात शुरु हुने समयमा खच्चर कारोबारीहरुका रोगी, थाकेका, मर्न लागेका खच्चरहरु बजारमा यत्रतत्र छाडने गरेकाले पनि छाडा चौपायाको समस्या झन बल्झिएको छ । अर्कोतर्पm छाडा चौपायाका कारण सडक दुर्घटनाको जोखिम बढेको छ । बेलाबखत पशुचौपायालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र उपमहानगरपालिकाको नगर प्रहरीको संयुक्त टोलीले कान्जी हाउस पु¥याउनु गर्छ । तथापी, यो नै दिगो व्यस्थापनको उपाय भने पक्कै होइन् । टोलीले बजारका चारैतिर छरिएर रहेका पशुचौपायाहरुलाई जम्मा पारेर धपाउदै कान्जी हाउस पु¥याउने गरेको नेपालगन्ज उपमहानगरपालिकाका कर्मचारीहरु बताउछन् । तर, यता केहि समयदेखि छाडाचौपायालाई समात्न छाडिएको कान्जीहाउस शाखाका पवन कनौजिया बताउनुहुन्छ ।

अघिल्लो पोस्ट

आजदेखि राष्ट्रिय एथलेटिक्स प्रतियोगिता शुरु

अर्को पोस्ट

भारतीय बजारप्रति नेपाली उपभोक्ताको मोह

सम्बन्धित समाचार

मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
खेलकुद

मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न

जिल्ला प्रशासन कार्यालयको मूल गेटमा पत्रकारको धर्ना
लुम्बिनी प्रदेश

जिल्ला प्रशासन कार्यालयको मूल गेटमा पत्रकारको धर्ना

नेपालगञ्जमा तीन विधाका खेल प्रतियोगिता हुदै
खेलकुद

नेपालगञ्जमा तीन विधाका खेल प्रतियोगिता हुदै

‘एक घर, एक पढाइ कुनायुक्त वडा-टोल’ क्षेत्र घोषणा
लुम्बिनी प्रदेश

‘एक घर, एक पढाइ कुनायुक्त वडा-टोल’ क्षेत्र घोषणा

मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध सचेतनामूलक अभियान
गतिविधि

मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध सचेतनामूलक अभियान

नेपालगञ्जका विद्यालयमा जेठ २६ देखि २९ सम्म गर्मी विदा
लुम्बिनी प्रदेश

नेपालगञ्जका विद्यालयमा जेठ २६ देखि २९ सम्म गर्मी विदा

अर्को पोस्ट
भारतीय बजारप्रति नेपाली उपभोक्ताको मोह

भारतीय बजारप्रति नेपाली उपभोक्ताको मोह

सरकारले पेट्रोल र डिजेलको मूल्य घटायो

सरकारले पेट्रोल र डिजेलको मूल्य घटायो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist