• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

भारतीय बजारप्रति नेपाली उपभोक्ताको मोह

‘रु १०० भन्दा बढीको सामानमा भंसार लाग्ने नियम कार्यान्वयन नै गरिएन्’

२०७९ असार ११ गते, शनिबार समय: ११:५१ मिनेट
0 0
0
भारतीय बजारप्रति नेपाली उपभोक्ताको मोह
0
शेयरहरू
37
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज, ११ असार । बाँकेको सीमापारी भारतीय बजार रुपैडिहमा आमनेपाली उपभोक्ताको थामिनसक्नुको भिड हुने गर्छ । भारतीय बजारमा सामान सस्तो पाइन्छ भन्ने मान्यताका उपभोक्ताहरुले रुपैडिहाको सबै पसल भरिभराऊ हुने गरेको छ । यता नेपालगन्ज बजारका पसलेलाई भने उपभोक्ता पर्खाईले सधै पिरोल्ने गर्छ । आमउपभोक्ताले रुपैडिहा बजारवाट घरायसी र व्यक्तिगत प्रयोजनका सामान दिनहुँ भंसार नतिरेरै ल्याउने गर्छन । यही कुराले नेपालगन्जमा व्यापारीहरुलाई सधै चिमोटने गर्छ । भंसार तिर्न नपरेपछि रुपैडिहा बजारमा नेपाली उपभोक्ताको भिड त्यहाका व्यापारीका लागि थेगी नसक्नु हुन्छ भने नेपालगन्जका व्यापारी पसलमा ग्राहक पर्खि बस्नुपर्ने विडम्बनापूर्ण स्थिति छ ।
नेपालगन्जभन्दा सीमापारी भारतीय बजार रुपैडिहामा सामान सस्तो पाइन्छ भन्ने बाँकेलगायत छिमेकी बर्दिया, सुर्खेत, दाङ्गलगायत जिल्लाका आमउपभोक्ताहरुको बुझाई रहेको पाइन्छ । नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल बैश्य भन्नुहुन्छ—‘यो नै गलत बुझाई हो । बहुराष्ट्रिय कम्पनीका सामान रुपैडिहाभन्दा नेपालगन्जमा सस्तो पाइन्छ, भारतीय उत्पादन पनि हामीले थोकमा ल्याएर यहा विक्री गर्दा रुपैडिहाभन्दा यही सस्तो पर्न जान्छ । तर बर्षौदेखि सीमापारी सस्तो पाइन्छ भन्ने आमउपभोक्ताहरुको सोच परिवर्तन हुन सकेन् ।’
चर्को घाम, समयको बर्बादी, रिक्सा, टाँगा र माइक्रोबसमा काँेचिएर, कष्टम र एसएसबीको हेपाई सहेर किन नेपालीहरु रुपैडिहामा सामान लिन जान्छन् त ? उपभोक्ताहरु भन्छन,–‘नेपालगञ्जभन्दा सीमापारी रुपैडिहामा सामान सस्तो पाइन्छ र भंसार पनि तिर्नु पर्दैन ।’ घरको करेसाबारीलाई बाँझो राखेर खुर्सानी, लसुन, बेसारसम्म किन्न रुपैडिहा जानेको भीडले गर्दा भारतीय व्यापारीहरु मालामाल भइरहेका छन् । रुपैडिहामा दैनिक कति नेपाली किनमेलमा जान्छन् भन्ने यकिन तथ्यांक नभएपनि त्यहाँ दैनिक पाँच करोड बढीको कारोबार हुने नेपाली व्यापारीहरुको दावीे छ । अझ चाडपर्वका बेला त यो संख्या र रकम दोब्बर हुने अनुमान गरिन्छ ।
नेपालगञ्ज बजार सुक्ने र रुपैडिहा चम्किने गतिविधि अहिलेको नयाँ भने होइन । मानिसहरुको दिमागमा रुपैडिहामा सस्तो पाइन्छ भन्ने छाप बसेकाले पनि यस्तो भइरहेको र यो भ्रमलाई उद्योग ब्यापार संघ वा नेपाली व्यवसायीहरुले चिर्न नसकेको कारण सीमापारी जानेको भीड कम हुन नसकेको सम्बद्ध क्षेत्रका जानकारको बुझाइ छ ।
भंसार नियममा रु १०० भन्दा बढीको सामान ल्याउने जो कोहीले पनि भंसार तिर्नुपर्छ । तर यो नियम व्यवहारिक हुन सकेको छैन । नेपालगन्जका व्यापारीहरु भन्छन्—‘नियम कडाईका साथ पालन गराइएकै छैन् ।’
नेपालगन्ज र रुपैडिहाबीचको यो व्यापारिक लडाई नयाँ भने होइन । दशकौदेखि यही व्यापारिक युद्द दुवै पक्षबीच चलिरहेको छ । नेपालगन्ज उद्योग बाणिज्य संघले पनि यो विषय धेरै पटक सल्टाउन खोज्यौ तर नतिजा ‘हात लाग्यो शून्य’ छ । ‘दिनहँु हाम्रै आँखा अगाडी सयौ उपभोक्ताहरु भंसार नतिरेरै सामान ल्याउछन् । भंसार कार्यालयले शून्य सहनशीलतामा काम गर्नुपर्छ, यही कुरा हामीले बारम्बार भन्दै आएका छौ’—संघका पूर्व अध्यक्ष बैश्यको भनाइ छ ।

अघिल्लो पोस्ट

नेपालगञ्जको चोकचोक, गल्लीगल्लीमा छाडा चौपायाको विगविगी

अर्को पोस्ट

सरकारले पेट्रोल र डिजेलको मूल्य घटायो

सम्बन्धित समाचार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 
रोजगार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम
लुम्बिनी प्रदेश

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  
लुम्बिनी प्रदेश

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

अर्को पोस्ट
सरकारले पेट्रोल र डिजेलको मूल्य घटायो

सरकारले पेट्रोल र डिजेलको मूल्य घटायो

बर्दियाको पर्यटकिय गन्तव्य बढैयातालको मुहार फेरिदै

बर्दियाको पर्यटकिय गन्तव्य बढैयातालको मुहार फेरिदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist